
काठमाण्डु,२४ कातिक- नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।
२०७६ साल माघ १ गते बैवाहिक जीवनमा बाधीयका यो जोडी बिहीबार काठमाण्डु जिल्ला अदालत पुगेर वैवाहिक सम्बन्धलाई तोडेका छन। उनीहरु बिच सहमतिमै डिभोर्स गरेको बतायका छन ।
सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएसगै बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको बतायका छन।