काठमाण्ठु,११ जेठ- लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ तेस्रो सिजन आज सुरु हुने भएको छ । निर्माण संस्था जेपीटी क्रिएसनले सामाजिक संजालमार्फत श्रृखलाको प्रसारणबारे जानकारी दिएको हो । केही समय एता प्रविधीक कारणले प्रसारण्मा बनद भएको सिरियल अहिलेको गम्भीर र मर्मस्पर्शी कथाका साथ आउन लागेको बतएकोछ।...
काठमाण्डु ,२४ वैशाख- बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी नेपाल आइका स्रतले जानकारी दिएको छ। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाण्डु आएका हुन्। स्रोतका अनुसार उनको आज ७ बजेदेखि सिविर सुरू हुनेछ भने...
काठमाण्डु,१ वैशाख– गायक प्रकाश सपूतले जुन गीत ल्याएपछि चर्चामा आउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै उनको यो गीतले युटयुवको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ...
कााठमाण्डु, २८ चैत- नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ । गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभरिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमामात्र उपलव्ध रहेको छ । यो गीत...
काठमाण्डु ,२६ चैत -प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर...
काठमाण्डु ,२४ चैत- भारतीय र्चचीत गायक हनी सिंह नेपाल आइपुगेका छन् । सिंह चैत २५ गते बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन आज काठमाण्डु आयका हुन । युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन सिंह नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
काठमाण्डु ,१३ चैत -गायक तथा मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । टिकटकर रिदम क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन। झैझगडाको क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत...
काठमााण्डु,३० फागुन– नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन “साइटेसन २०२३”सम्पन्न गरेको छ । गत शनिबार आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेसन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्टमास्टर्स क्लबबाट करिब ४०० सदस्य सहभागी भएका थिए । उत्कृष्ट...
काठमााण्डु,३० फागुन– ‘छक्का पञ्जा ४’ दुई साता अगाडिबाट सार्वजनिक प्रदर्शन आएको फिल्म हो । फिल्मले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । स्वदेशमा मात्र होइन विदेशका पनि थुप्रै देशबाट प्रदर्शनमा आएको फिल्ममा रहेको सहकारी सम्बन्धी एउटा संवाद हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासङ्घले...
काठमाण्डु,१५ फागुन– अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन । आज कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै् उनले यस्तो बताएका हुन । उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ कारागार बाहिर उभिएका फ्यानलाई...
काठमाण्डु,१४ फागुन– आज (आइतबार) उच्च अदालत पोखरामा अभिनेता पल शाहको मुद्दाको सुनुवाइ भइरहेको छ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन भएको थियो । न्यायाधीश डिल्लीराज आचार्य...
काठमाण्डु,२३ माघ– उच्च अदालत पोखराले अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुबै पक्षलाई झिकाउने आदेश दिएको छ । नाबालिकालाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो...