‘सक्किगो नि’ तेस्रो सिजन आजदेखि प्रसारणमा आउँदै

काठमाण्डु टुडे २०८० जेठ ११ गते १८:२७ मा प्रकाशित

काठमाण्ठु,११ जेठ- लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ तेस्रो सिजन आज सुरु हुने भएको छ ।

निर्माण संस्था जेपीटी क्रिएसनले सामाजिक संजालमार्फत श्रृखलाको प्रसारणबारे जानकारी दिएको हो ।

केही समय एता प्रविधीक कारणले प्रसारण्मा बनद भएको सिरियल अहिलेको गम्भीर र मर्मस्पर्शी कथाका साथ आउन लागेको बतएकोछ।

यस शृङ्खलाको तेस्रो सिजन पनि कुमार कट्टेल र अर्जुन घिमिरेको निर्देशन गर्दै छन। सिरियल कमेडी जनरामै आउने निर्देशक अर्जुन घिमिरे ले कताएका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us