एजेन्सी – प्रियंका चोपडा तथा निक जोनासले २० मिलियन अमेरिकी डलर खर्चेर अमेरिकाको लस एन्जल्समा निकै महँगो घर किनेका छन्।भारु एक सय ४४ करोड मुल्य बराबरको उक्त्त घर २० हजार स्क्वायर फुटमा फैलिएको छ । प्रियंकाको यस घरमा सात वटा सुत्ने कोठाको साथमा ११...
काठमाण्डु , २७ कात्तिक – अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध काठमाण्डु जिल्ला अदालतमा बहुविवाह मुद्दा दायर भएको छ। उनीहरु विरुद्ध जनही पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरिएको छ। उनीहरु विरुद्ध गत कात्तिकमै मुद्दा दायर भए पनि मुद्दा दर्ता भएको...
एजेन्सी– आफ्नो ३० वर्ष लामो बलिउड करिअरमा अभिनेता अजय देवगन पहिलो पटक बहुभाषी चलचित्र बनाउँदै छन्। अजयको आगामी चलचित्र ‘मैदान’ हिन्दी भाषाका साथै तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज हुनेछ। सन् १९५० देखि सन् १९६३ सम्म भारतीय फुटबल टीमको कोच रहेका सैयद अब्दुल...
काठमाण्डु , २६ कात्तिक- महानायको उपाधि पाएका राजेश हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । रेनु विष्टको आवाजमा रहेको ‘मैले चोट खाँदा’ बोलको गीतमा राजेशलाई फिचर गरिएको छ । भिडियोलाई शिव बिकले निर्देशन गरेका...
एजेन्सी–अनुष्का शर्मा र उनका श्रीमान विराट कोहली अहिले छुट्टी मनाउने क्रममा भुटानमा छन् । उनीहरुले भुटानको एउटा गाउँमा गाईका बाच्छा बाच्छीसंग रमाईरहेको तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । एउटा तस्विर, जहाँ विराटको छेउमा बसेकी अनुष्काले गाईको बाच्छीलाई मुसारिरहेकी छिन् । सोही...
एजेन्सी– ८ मे २०१८ मा बलिउड अभिनेत्री सोनम कपुरले दिल्लीका व्यवसायी आनन्द आहूजासँग विवाह गरिन् । विवाह गरेको १४ महिना पछि पहिलो पटक एक अन्तर्वार्तामा सोनमले आफ्नो र आनन्दको सम्बन्धबारे खुलेर कुरा गरेकी छ। सोनमले त्यो अन्तर्वार्तामा भनेकी छिन्, ‘मलाई त साथीहरुले आनन्दको साथीसँग...
मुम्बई – बलिउडमा एक्सन हिरोका रुपमा लोकप्रिय रहेका अभिनेता अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका क्रममा घाइते भएका छन् । रोहित सेट्टीको निर्देशनमा बनिरहेको फिल्मको एक दृश्य छायांकनका क्रममा अक्षय कुमारको हातमा चोट लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।मिडियाका अनुसार उनका खुट्टाको गोलीगाँठो...
काठमाण्डु २२ कात्तिक – दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्तको फिल्म ‘दरबार’ को मोस्टर पोस्टर रिलिज गरिएको छ । पोस्टरमा रजनीकान्तलाई एक्सन अवतारमा देख्न सकिन्छ । २७ वर्षपछि रजनीकान्त प्रहरीको भूमिकामा देखिँदैछन् । फिल्मलाई एआर मुर्गादोशले निर्देशन गरेका हुन् । फिल्मको मोसन पोस्टर हिन्दी,...
काठमाण्डु,२१कात्तिक–कात्तिक २२ गतेदेखि छायांकन सुरु गरिने चलचित्र ‘प्रेम गीत ३’को पोष्टर र सार्वजनिक गरिएको छ । सुपरहिट नायक प्रतिप खड्काको अभिनय रहेको सार्वजनिक टिजरमा प्रदिपलाई एक योद्धाको रुपमा देखाएपछी दर्शकको मनमा कौतुहलता जाग्नु सम्भव नै हो । नायक प्रदीप खड्कालाई मात्र पोष्टर र टिजरमा...
मुम्बई – हाउसफूल सिरिजको चौथो भागले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मको आलोचना भए पनि व्यापारमा भने कुनै असर देखिएन । फिल्मको कलेक्सन २ सय करोड हाराहारीमा छ । फिल्मको सफलतापछि निर्माता साजिद नाडियाडवाला निकै उत्साहित देखिएका छन् । योसँगै उनले ‘हाउसफूल...
मुम्बई- मलाईका अरोराले अर्जुन कपुरसंगको सम्बन्धवारे खुलेर कुरा गरेकी छिन् । बलिउड नायिका नेहा धुपियाको च्याट शो ‘नो फिल्टर नेहा फो’ मा सहभागी मलाइकाले अर्जुन कपुर र आफ्नो विवाह क्रिश्चियन परम्परा अनुसार हुने बताइन् । ‘हाम्रो विवाह ह्वाइट वेडिंङ सेरोमनी –(क्रिश्चियन) रिवाज अनुसार समुन्द्रको...
काठमाण्डु , १९ कात्तिक – साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । घिमिरेको कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ । विष्ट ब्रदर...