रंग-तरङ

‘मिस वल्र्ड’को टप ४० मा पुगिन् अनुष्का

२०७६ मंसिर २५ गते १३:५७

काठमाण्डु , २५ मंसिर – ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन्। आउँदो शनिबार अर्थात डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वल्र्ड’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै अनुष्का लण्डन पुगेकी हुन्। १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगीतमा अनुष्काले आफूलाई टप ४० मा सुरक्षित...

अभिनेत्री श्वेता बसु डिभोर्सको तयारीमा

२०७६ मंसिर २५ गते १३:१६

काठमाण्डु,२५मंसिर–बलिउडमा कुनै समय निकै चर्चा र विवादमा रहेकी अभिनेत्री हुन् श्वेता बसु प्रसाद । सेक्स र्याकेटमा उनको नाम आएपछि उनी थप विवादमा परेकी थिइन् । गएको वर्षमात्रै विवाह बन्धनमा बाधिएकी उनले एक वर्ष नपुग्दै डिभोर्स गर्ने भएकी छिन् । उनले गएको डिसेम्बर १३ मा...

सलमानलाई दिए बिग बोस १३ छोड्ने अल्टिमेटम !

२०७६ मंसिर २५ गते ११:३८

एजेन्सी -‘बिग बोस १३’ सिजन आजकाल निकै चर्चामा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ जसका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमान...

कपिल शर्मा बने पिता

२०७६ मंसिर २४ गते १५:१९

एजेन्सी–द कपिल शर्मा सोु बाट चर्चा बटुलेका भारतका चर्चित कमेडिएन कपिल शर्मा पिता बनेका छन् । उनले ट्वीटरमार्फत आफूलाई पुत्री लाभ भएको जानकारी दिएका छन्। गत वर्ष ग्रिनी चतरथसँग उनी वैवाहिक बन्धनमा बाँधिएका थिए । विभिन्न सामाजिक सञ्जालमार्फत बलिउड र उनका फ्यानहरुले कपिललाई बधाई...

आलिया र रणबीरको बिबाह काश्मिरमा हुने

२०७६ मंसिर २४ गते १४:२९

एजेन्सी–रणबीर कपुर र आलिया भट्टका अभिभावक उनीहरुको विवाह सन २०२० मा हुने भएको छ । उनीहरुका विवाहका लागि दुवै परिवारका सदस्य राजी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । उनीहरुको विवाहको सन्दर्भमा ऋषि कपुर र महेश भट्टविच कुराकानी भएको समाचार संस्थाले उल्लेख गरेको छ...

प्रियंकाको गुनासोः अमेरिकामा नाम भन्दै हिँड्नु पर्यो

२०७६ मंसिर २३ गते १४:४९

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडालाई भारतमा त नचिन्ने कोही पनि छैनन् होला । अन्तर्राष्ट्रिय स्तरमा समेत काम गरिसकेकी प्रियंका विश्वस्तरमा नै ठूलो नाम हो । तर, तिनै प्रियंकालाई अमेरिकामा भने सहज रहेनछ । उनैले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘पहिलो पटक कामको सिलसिलामा अमेरिका जाँदा...

यस्तो अवतारमा देखा परे अमिर खान

२०७६ मंसिर २२ गते १४:०३

एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आउने अभिनेता हुन् अमिर खान । धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आउने अमिर खान हालै नयाँ लुक्समा देखा परेका छन् । हरेक फिल्ममा नौलो अवतारमा देखा पर्ने अमिर अब फेरि पनि नयाँ अवतारमा देखिदैछन् । भारतिय मिडियाका अनुसार...

‘द भ्वाइस अफ नेपाल २’ को विजेता भएपछि राम लिम्बुले यसो भने

२०७६ मंसिर २२ गते १३:०६

काठमाण्डु,२२मंसिर–चर्चित रियालिटी शो ‘द भ्याइस अफ नेपाल सिजन २’ मा विजयी भएका राम लिम्बुले यो जीत सम्पूर्ण दर्शकको भएको बताएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको ग्राण्ड फिनालेमा दर्शकको सर्वाधिक भोट पाएर विजयी भएपछि लिम्बुले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरे । साथै उनले...

उर्वशीलाई एक घण्टाको तीन करोड पारिश्रमिक

२०७६ मंसिर १९ गते १५:३९

एजेन्सी– बलिउड नायिका उर्वशी रौतेले एक घण्टाको पर्फमेन्सका लागि तीन करोड भारतीय रुपैंया पारिश्रमिक लिएकी छिन् । स्पटब्वाईले उल्लेख गरे अनुसार एक घण्टा पर्फमका लागि यो रकम निकै धेरै हो । उक्त पत्रिकाले यो रकम अहिलेसम्मकै धेरै भएको दावी गरेको छ । उर्वसीले बीमार...

सेलेब्रिटी बिरालो लिल बबको मृत्यु

२०७६ मंसिर १८ गते १५:३९

एजेन्सी– इंस्टाग्राममा सेलेब्रिटी बनिसकेको अमेरिकाको ८ वर्षीया बिरालो लिल बबको मृत्यु भएको छ । इंस्टाग्राममा उक्त बिरालोको २४ लाखभन्दा बढी फलोअर्स थिए । माइक ब्रिडावस्कीले सोमवार आफ्नो बिरालोको मृत्यु भएको जानकारी दिए । ब्रिडावस्कीले लिल बबलाई करीब दुई महिनाको उमेरमा भेट्टाएका थिए । लिल...

नायिका शिल्पा शेट्टीको जोडी बन्दै परेश रावल

२०७६ मंसिर १५ गते १४:४०

एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आइरहने कलाकार हुन् परेश रावल । बलिउडमा धेरैजसो कमेडी फिल्ममा देखिने गरेका परेश रावल फिल्ममा देखिन छाडेका थिए । तर पछिल्लो समय उनी एक नयाँ फिल्ममा देखिने तरखरमा छन् । उनी फिल्म ‘हंगामा २’मा अभिनय गर्ने भएका छन् ।...

यसकारण ट्रोल भए अभिनेता अक्षय कुमार

२०७६ मंसिर १५ गते १४:३३

एजेन्सी – बलिउडका सदाबहार अभिनेता हुन् अक्षय कुमार । धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आइरहने अक्षय पछिल्लो समय एक अनौठो कारणबाट चर्चामा छन् । फिल्म गुड न्यूज र हाउसफुल ४ मा अभिनेता अक्षयले एउटै लुगा लगाएको भन्दै धेरै प्रयोगकर्ताले ट्रोल गरेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us