कपिल शर्मा बने पिता

काठमाण्डु टुडे २०७६ मंसिर २४ गते १५:१९ मा प्रकाशित

एजेन्सी–द कपिल शर्मा सोु बाट चर्चा बटुलेका भारतका चर्चित कमेडिएन कपिल शर्मा पिता बनेका छन् । उनले ट्वीटरमार्फत आफूलाई पुत्री लाभ भएको जानकारी दिएका छन्।

गत वर्ष ग्रिनी चतरथसँग उनी वैवाहिक बन्धनमा बाँधिएका थिए । विभिन्न सामाजिक सञ्जालमार्फत बलिउड र उनका फ्यानहरुले कपिललाई बधाई दिइरहेका छन् । उनलाई बधाई दिनेको ओइरो लागेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us