एजेन्सी – बलिउडकी चर्चित नायिका दीपिका पादुकोणले फेरि हलिउड फिल्ममा काम गर्ने भएकी छिन् । उनले २०१७ सालमा फिल्म एक्सएक्सएक्स रिर्टन अफ द जेन्डर केज बाट हलिउडमा प्रबेश गरेकी थिइन् । भारतिय मिडियाका अनुसार अब उनी यसै फिल्मको सिक्केलमा अभिनय गर्ने बताइएको छ ।...
एजेन्सी – बलिउडमा अहिले अभिनेता अजय देवगनको १००औं फिल्म ‘तानाजी – द अनसङ’ को निकै चर्चा छ । सन् २०२० को जनवरी २० मा रिलिज हुने तयारीमा रहेको यस फिल्मले बक्सअफिरमा राम्रै कमाइ गर्ने अपेक्षा गरिएको छ । यसैक्रममा अभिनेता अजय देवगनको एक नयाँ...
एजेन्सी– सन् २००७ मा दीपिका पादुकोणले फराह खानको फिल्म ओम शान्ति ओममा बलिउडमा राम्रो पहिचान बनाइसकेका बलिउडका बादशाह शाहरुख खानसँग फिल्म खेल्ने निर्णय गरिन् । त्यसपछि कुन फिल्ममा काम गर्ने वा नगर्ने भन्नेमा दीपिका निकै चुजी हुन थालेकी छिन् । बचना ऐ हसिनो, हाउसफुल,...
एजेन्सी – बलिउड अभिनेता सलमान खानका भाई अभिनेता अरबाज खान र अभिनेत्री मलाइका आरोडाबीच सम्बन्धविच्छेद भएको २ वर्ष बितेको छ । सम्बन्धविच्छेदपछी यी दुबै आआफ्नो काममा ब्यस्त छन् । सन् २०१७ मा छुट्टीएका यी दुइले अर्को विवाह भने गरेका छैनन् । तर दुबै प्रेमसम्बन्धमा...
एजेन्सी – बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको जोडीलाई निकै प्रिय जोडी मानिन्छ । लामो प्रेम सम्बन्धपछी बिबाह बन्धनमा बाधिएका यी दुई सामाजिक सञ्जालमा बिभिन्न कारणले चर्चामा आइरहने गर्छन् । यसैक्रममा हालै यी दुईले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा एक तस्बिर शेयर गरे...
एजेन्सी -बलिउड फिल्मकी सन् १९७०–८० को दशकको चर्चित अनुहार गिता सिद्धार्थको गत शनिबार मुम्बईमा निधन भएको छ । सन् १९७२ मा फिल्मी यात्रा सुरुवात गर्ने गिता ‘गर्म हवा’, ‘परिचय’, ‘त्रिशुल’, ‘शोले’ जस्ता फिल्ममा देखिइसकेकी छिन् । उनले आफ्नो चार दशक लामो करियमा बलराज साहनी,...
एजेन्सी – पछिल्लो समय ऐतिहासिक विषयमा बनेका कैंयौ बलिउड फिल्मलाई धर्म र जातिको नाममा खुलेको संगठनले चूनौती दिएका छन् । मराठा योद्धा तानाजी मालसुरेको जीवनीमा आधारित बलिउड अभिनेता अजय देवगनको फिल्म ‘तानाजी’ पनि यस्तै कानुनी झमेलामा परेको छ । फिल्ममा अजयले तानाजी र उनकी...
काठमाण्डु , २९ मंसिर – यस वर्षको मिस वर्ल्डको उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् । शनिबार राति भएको अन्तिम प्रतिष्पर्धामा टोनीले उपाधि जितेकी हुन् । प्रतियोगितामा विश्वका १११ देशका सुन्दरीले प्रतिष्पर्धा गरेका थिए । लण्डनमा आयोजना भएको प्रतिस्पर्धामा फस्ट रनर अप...
एजेन्सी -अघिल्लो वर्ष एसियाकी सबैभन्दा कामुक महिला बनेकी दीपिका पादुकोणलाई दोस्रो नम्बरमा राख्दै अभिनेत्री आलिया भट्ट यो वर्र्ष सबैभन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन आईले अनलाईन सर्वेक्षणबाट गरेको तथ्यांकले बलिउड अभिनेत्री आलिया सन् २०१९ को सबैभन्दा कामुक महिला घोषणा गरेको हो...
काठमाण्डु , २७ मंसिर – मिस नेपाल अनुष्का श्रेष्ठले ६९औं संस्करणको मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी छन्। मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन्। उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल...
काठमाण्डु , २६ मंसिर -अनौठो अन्दाज र शानदार अभिनयबाट फिल्म जगतमा एउटा छुट्टै सफता पाउन सफल सुपरस्टार रजनीकान्त आफ्नो ६९ औं जन्म दिन मनाइरहेका छन्। उनको जन्म १२ डिसेम्बर १९५० मा बेंगलुरुमा भएको थियो। रजनीकान्तका विषयमा कुरा गर्दा उनी सामान्य बस कन्डक्टर थिए। कन्डक्टर...
एजेन्सी–बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेता हुन् अक्षय कुमार। यस वर्ष पनि उनको केसरी, मिसन मंगल र हाउसफुल ४ ले राम्रै पैसा कमाए।त्यसैले उनले पारिश्रमिकको दर पनि बढाउँदै लगेका छन्। आगामी एक फिल्मका लागि अक्षयले एक सय करोड भारु पारिश्रमिक माग गरेका छन्। यो फिल्मको...