एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले भारतीय बक्सअफिसमा मात्रै चार दिनमा ७८ करोडको व्यापार गरेको हो। पहिलो दिन शुक्रबार १७ करोड ५६ लाखको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार २१ करोड ७८...
एजेन्सि -बलिउडका किंग खान भनेर चिनिने शाहरुख खानलाई उनका प्रशंसकले नयाँ फिल्मको घोषणा नगरे आफुले आत्महत्या गर्ने धम्की दिएका छन् । शाहरुख खानको सन् २०१८ मा ‘जिरो’ फिल्म रिलिज भएपछि नयाँ फिल्ममा उनले काम गरेका छैनन् । भारतीय मिडियाले शाहरुख खानको नयाँ फिल्मबारे विभिन्न...
एजेन्सी– बलिउड अभिनेत्री काजोलले एक ट्विट गर्दै अभिनेता सैफ अलि खानलाई धोका दिएको आरोप लगाएकी छिन् । उनको यो ट्विट निकै भाइरल भइरहेको छ । काजोलले योसँगै एउटा तस्वीर पनि सामाजिक सन्जालमा सेयर गरेकी छिन् । त्यो हो– सैफ र अजय देवगणको फोटो ।...
काठमाण्डु , १३ पुस बलिउडका चर्चित नायक सलमान खानका पारखीहरुका लागि खुसीकाे खबर आएको छ । खानको चर्चित ब्राण्ड बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ शो–रुम नेपालको दरबारमार्गमा खुलेको छ । नेपालका लागि बिइङ ह्युमनक्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा संस्थापक सलमानखानको जन्मदिनका अवसरमा ‘रिब्रान्डिङ’...
एजेन्सी – बलिउडका चर्चित अभिनेता हुन् अजय देवगन । सन् १९९१ मा फिल्म ‘फूल और कांटे’ बाट बलिउडमा डेब्यु गरेका अजयले हालसम्म धेरै हिट फिल्म खेलिसकेका छन् । हरेक फिल्ममा फरक अवतारमा देखिने अजय कहिले फिल्म त कहिले पुराना प्रेम कहानीका कारण चर्चामा आउने...
मुम्बइ – बलिउड सुपरस्टार सलमान खानले आज आफ्नो ५४ औं जन्मदिनमा बहिनी अर्पिताबाट भान्जी उपहार पाएका छन् । उनकी बहिनी अर्पिताले आजै छोरीलाई जन्म दिएकी छिन् । अब अर्को वर्षदेखि सलमानको मात्र होइन त्यही दिन उनकी भान्जीको पनि जन्मदिन मनाइनेछ । यी छोरी अर्पिताकी...
एजेन्सी -भारतीय टिभी जगतका चर्चित अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबीको निधन भएको छ । कुशालको मृत्यु हुँदा उनी ३७ वर्षका मात्रै थिए । भारतीय मिडिया आजतकका अनुसार कुशालले आत्महत्या गरेका हुन् । बिहिबार राती कुशलको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको बताइएको...
एजेन्सी– बलिउड अभिनेता सन्जय दत्त अभिनयका कारण मात्र होइन, खतरनाक लुक्सका कारण पनि चर्चामा आइरहेका हुन्छन् । उनले फिल्म पानीपतमा होस् या खलनायकमा निर्वाह गरेको भूमिका मात्र होइन, उनको लुक्स पनि चर्चामा आइरहेको हुन्छ । सन् १९९३ मा आएको खलनायकमा सन्जय दत्तले एउटा आतंककारीको...
काठमाण्डु , १० पुस — नायिका बिनिता बराललाई पुत्री लाभ भएको छ । बराल पहिलो सन्तानकी आमा बनेकी छिन् । बरालले गत मे २७ तारिखका दिन आफ्नो लामो समय देखिको प्रेमलाई विवाहको रुप दिएकी थिइन् । उनले अमेरिकामै प्रेमी तिलक पौडेलसँग लगनगाँठो कसेकी हुन् ...
काठमाण्डु,९पुस–भारतकी चर्चित गायिका आशा भोस्ले बुधबार काठमाण्डु आइपुगेकी छन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा बुधबार अपरान्ह काठमाण्डु आइपुगेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा उनको भव्य स्वागत गरिएको छ । साधना कला केन्द्रकाअनुसार उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा गीत गाउने छिन् । ८०...
काठमाण्डु,९पुस– गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलमबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाण्डुमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो । ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । ’उनी हरुको...
एजेन्सीः बलिउड स्टार दीपिका पादुकोण हाल छपाक को प्रचार-प्रसारमा व्यस्त छिन् । फिल्म जनवरी १०, २०२० मा रिलिज हुने तयारीमा छ । तर रिलिज हुनुअघि नै फिल्म कानुनी विवादमा तानिएको छ। फिल्म छपाकविरुद्ध कथा चोरीको आरोप लागेको छ । लेखक रोकेश भारतीले मुम्बई उच्च...