एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षय कुमार र उनकी पत्नी ट्विङ्कल खन्ना यतिबेला आफ्नो १९औं वैवाहिक वर्षगाँठ मनाउँदै छन्। दुवैले १७ जनवरी २००१ मा विवाह गरेका थिए । अक्षय र ट्विंकललाई बलिउडमा आदर्श कपल भनेर पनि चिन्ने गरिन्छ । यद्यपि अक्षय कुमार बेलाबेला विभिन्न...
एजेन्सी–अजय देवगन अभिनित सयौं सिनेमा तानाजी–द अनसङ वारियरुले वक्सअफिसमा सय करोड भारु कमाइ गरेको छ। सिनेमाले रिलिजको छैठौं दिनमा सय करोड भारूको आँकडा पार गरेको हो। सिनेमामा अजयका अलावा काजोल तथा सैफअलि खानको प्रमुख भूमिका रहेको छ। रिलिजको साता दिन पुग्नु अगावै सय करोड...
एजेन्सी– भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्तले अभिनेत्री उर्वशी रौतेलालाई ब्लक गरिदिएका छन् । अंग्रेजी वेबसाइट स्पटव्वायका अनुसार उर्वशी लगातार पन्तलाई कन्ट्याक्ट गर्न खोजिरहेकी थिइन् । तर, ऋषभले उनलाई ह्वाट्सयापबाट पनि ब्लक गरिदिएका छन् । यी अभिनेत्रीका पिआर म्यानेजरले पनि यो कुरा पुष्टि गरेका...
काठमाण्डु , २५ पुस -नेपाली फिल्मका नायक आजिर हुसेन पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका छन् । उनको पछिल्लो म्युजिक भिडियो ‘ प्रेम गर्ने जन्तर’ निर्माण भएको छ । नजिर हुसेन म्युजिक भिडियोमा बढी समय दिने नायकका रुपमा चिनिन्छन ‘प्रेम गर्ने जन्तर’ उनले अभिनय...
एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशनका लागि सन् २०१९ राम्रो वर्ष रह्यो । यो वर्षमा उनका सबै फिल्म राम्रो चले । सन् २०१९ मा उनले राम्रो आम्दानी गरेका बक्स अफिसका फिल्ममा काम पनि गरे । उनको फिल्म सुपर ३०ले मात्र होइन, वारले पनि बक्स अफिसमा...
एजेन्सी– भारतमा निकै चलेकी टिभी अभिनेत्री हुन्, श्वेता तिवारी । उनको व्यक्तिगत जीवनबारे पनि निकै धेरै चर्चा भइरहेको छ । किनकि उनले केही दिनअघि मात्र आफ्ना दोस्रा पति अभिनव कोहलीसँग सम्बन्धविच्छेद गरेकी छिन् । पति अभिनवसँग विच्छेद भएपछि पनि श्वेता अहिले पनि प्रेममा छिन्...
एजेन्सी– नयाँ वर्ष २०२० भारतमा सबैले धुमधामका साथ सेलिब्रेट गरे । झन्, भारतीय कलाकारले त धूम मच्चाए । त्यसरी धूम मच्चाउनेमध्ये एक हुन्, सलमान खान । सलमान खान पनवेलमा रहेको फार्महाउसमा नयाँ वर्ष मनाउन पुगेका थिए । यो पार्टीका विभिन्न फोटोहरु अहिले पनि सार्वजनिक...
बागलुङ , १८ पुस – गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो । गायक सपूत साङ्गीतिक यात्राको...
एजेन्सी– लामो समयदेखि ठूलो पर्दाबाट गायब भएका बलिउड अभिनेता अभिषेक बच्चन फिल्म द बिग बुलबाट फर्किएका छन् । आज उनको यो फिल्मको पहिलो पोस्टर सार्वजनिक भएको छ । तर, फिल्म कहिले रिलिज हुने हो भन्ने अहिलेसम्म पत्तो छैन । फिल्म १९९० देखि २००० सम्म...
एजेन्सी– बलिउड अभिनेता रणबीर सिंह तथा दीपिका पादुकोण बलिउडमा निकै चलेका दम्पत्ति हुन्, उनीहरु एकअर्काबारे बारम्बार प्रशंसा पनि गरिरहेका हुन्छन् । दुवैजनाले फिल्म उद्योगमा राज पनि गरिरहेका छन् । दीपिका पादुकोण तथा रणबीर सिंहको रिलमा होस् या रियलमा जोडी राम्रो जमेको छ । अब...
एजेन्सी–बलिउडका सुपरस्टार शाहरुख खानलाई उनका एक फ्यानले आत्महत्या गर्ने धम्की दिएका छन् । उनका ती फ्यानले सामाजिक संजाल ट्वीटर मार्फत यस्तो धम्की दिएका हुन् । सन् २०१८ मा ‘जिरो’ फिल्म प्रदर्शन भएपछी कुनै नयाँ फिल्ममा नदेखिएका शाहरुखलाई उनका फ्यानले सन् २०२० सम्म पनि नयाँ...
एजेन्सी – बलिउडका चर्चित अभिनेता हुन् वरुण धवन । करण जोहरको फिल्म स्टुडेन्ट अफ द इयर बाट बलिउडमा डेब्यु गरेका उनी पछिल्लो समय आफ्नो विवाहका कारण चर्चामा छन् । हाल उनी नयाँ फिल्म ‘स्ट्रीट डान्सर’ मा व्यस्त रहेपनि आफ्नो विवाहको पनि तयारी गरिरहेका छन्...