काठमाण्डु , २३ माघ — ‘चपली हाइट ३’ले दर्शकलाई बैंकक घुमाउन लाने भएको छ । आउँदो चैत २८ गतेबाट प्रदर्शनमा फिल्म ‘चपली हाइट ३’ ले दर्शकका लागि बैंकक घुमाउने टिकटक योजना ल्याएको हो । फिल्मका निर्माता अर्जुनकुमारले सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक...
एजेन्सी–पछिल्लो समय बलिउडमा अभिनेता रणवीर कपुर र आलिया भट्ट निकै चर्चामा छन् । केहि समयदेखी एकअर्काको प्रेममा रहेकी यी दुई अब छिट्टै विवाह बन्धनमा बाधिँदैछन् । यी दुईको विवाहबारे अहिले बिभिन्न कुराहरु भइरहेको छ । यी दुईले कहिले विवाह गर्ने भन्नेबारे आधिकारिक धारणा भने...
काठमाण्डु,२०माघ–अमेरीकाका धनि ब्यक्ति तथा माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी छोरीको विवाह हुने भएको छ । बिल गेट्सकी जेठी छोरी जेनिफर गेट्सले इजिप्टका घोड सवार खेलाडी नायल नासरसँग विवाह गर्ने भएकी हुन् । बिल गेट्सकी छोरी २३ वर्षकी जेनिफरले आफुहरुको सम्बन्ध भएको बारे सामाजिक सञ्जाल...
एजेन्सी–भारतको प्रवर्तन निर्देशनालय (इन्फोर्समेन्ट डाइरेक्टरेट) ले रोज भ्याली समूह काण्डबारे एक निर्णय गरेको छ । ईडीले एक बयान जारी गर्दै रोज भ्याली समूहसँग जोडिएका केही कम्पनी र व्यक्तिको सम्पत्ति जफत गर्ने गरी नयाँ निर्णय गरेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रिभेन्सश अफ मनी लन्ड्रिङ ऐक्स...
काठमाण्डु , १७ माघ — अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले लगनगाँठो कस्ने भएका छन् । दुई बर्षदेखिको प्रेम सम्बन्धलाई फागुन १७ गते विवाहमा परिणत गर्दै छन् । दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु अहिले बिवाहको तयारीमा छन् । पछिल्लो समय ‘आयांक’ फाउन्डेसन खोलेर...
काठमाण्डु , १६ माघ- हालै ग्रामी अवार्डमा सहभागी भएकी बलिउड नायिका प्रियंका चोपडा आलोचित बनेकी छिन् । निकै खुल्ला पहिरनमा पुगेकी चोपडालाई भारतीय फ्यानले उनको ड्रेसिङ सेन्समा प्रश्न उठाउँदै ट्रोल गरेका थिए । अब प्रियंकाले इन्स्टाग्राममा एक पोस्ट गर्दै ट्रोलर्सलाई जवाफ दिएकी छिन् ।...
एजेन्सी- बलिउडमा चर्चित नायक अजय देवगन फुटबलका कोच बन्ने भएका छन् । उनको फिल्म मैदानमा भारतीय फुटबलका महान कोच सैय्यद अब्दुल रहीकको भूमिका निभाएका छन् । फिल्म मैदानकाे देवगनले आफ्नो पहिलाे लुक्स सार्वजनिक गरेका छन् फिल्मको पहिलो पोस्टरमा अजय देवगनलाई कोचको लुक्समा देख्न सकिन्छ...
एजेन्सी – बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडाले पछिल्लो समय आफ्नो नाम हलिउडमा स्थापित गर्न सफल भएकी छिन्। यतिबेला उनि फेरि हलिउडको चर्चित फिल्म ’दि म्यट्रिक्स ४’को संस्करणमा काम गर्ने तयारीमा छिन्। ’क्वान्टिको’ अभिनेत्री प्रियंका चोपडा हलिउडका चर्चित कलाकार डेभिड मिशेल, टोबी इमरिच, क्यारी एन्ने...
काठमाण्डु , १५ माघ — नेपालका चर्चित कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)लाई पुत्र लाभ भएको छ । विल्सनकी पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् । विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन् । विल्सन बाबु बनेको अभिनेता दयाहाङ राईले...
मुम्बइ- बलिउडका सुपरस्टार सलमान खानले आफ्नै फ्यानको फोन खोसेपछि विवादमा परेका छन् । गोवा विमानस्थलमा भएको उक्त घटनाको भिडियो फाइरल भएसँगै खानलाई गोवा रोक लगाइएको छ । नेशनल स्टुडेण्ट युनियन अफ इण्डियाले सलमानको यो व्यवहारको विरोध गर्दै उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउन माग गरेको...
एजेन्सी–बलिउडका मिस्टर परफेक्शनिस्टु भनिने अभिनेता आमिर खानको फिल्म लाल सिंह चड्ढाु आगामी क्रिसमसमा रिलिज हुने भएको छ। लाल सिंह चड्ढाु क्रिसमसमा रिलिज हुने एक्लो फिल्म हुने सम्भावना छ। यसअघि अक्षय कुमारको बच्चन पांडेु पनि क्रिसमसमा रिलिज हुने भनिएको थियो। तर पछिल्लो समय लगातार हिट...
एजेन्सी -बलिउड नायिका प्रियंका चोपडा आफ्ना पति गायक निक जोनसको साथमा आइतबार अमेरिकामा आयोजना भएको ‘६२ औं ग्रामी अवार्ड’मा उपस्थित भएकी थिइन् । अवार्ड समारोहमा चोपडाले लगाएको गाउनको निकै चर्चा भएको थियो । कार्यक्रमा जोनस दाजुभाइको साथमा नायिका प्रियंका चोपडाले पनि प्रस्तुती दिएकी थिइन्...