काठमाण्डु,२७फागुन–हरिवंश आचार्यलाई नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त भएका छन । विगत चारदशकदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, चलचित्र क्षेत्रको संरक्षण तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि संघमा आचार्य क्रियाशील छन । वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी...
एजेन्सी– बलिउड अभिनेत्री करिना कपुरले फिल्ममा काम गर्ने क्रममा आफूलाई पारिश्रमिक माग गर्दा फिल्मबाट हटाइएको बताएकी छन् । आफू केही मोटो भएको र निर्माता निर्देशकको मागअनुसारको ग्लामर दृश्य दिन नसकेर पनि फिल्मबाट हटाइएको यी नायिकाले बताएकी छन् । ‘फिल्म खेल्ने क्रममा पहिलो फिल्मको प्रस्तावदेखि...
काठमाण्डु , २६ फागुन -नेपालको एक मात्र चर्चित कमेडी सो कमेडी च्याम्पियनको ग्रान्ड फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लबमध्ये एकमा गर्ने भनिएको भएपनि कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ च्याम्पियनको आफ्नै स्टुडियोमा हुने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा नेपाल सरकारले कुनै पनि...
एजेन्सी– टाइगर श्राफ र श्रद्धा कपूरको मूख्य अभिनय रहेको बलिउड चलचित्र ‘बाघी–३’को व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन घटेको छ। पहिलो दिन शुक्रबार १७.५० करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १६।०३ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका...
काठमाण्डु , २२ फागुन – संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा ‘मिस वल्ड २०१९’की विजेता टोनी–एन सिंह बिहिबार नेपाल आइपुगेकी छन् । तीन दिने भ्रमणमा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत सहभागी रहेका छन् । गत जनवरीमा...
काठमाण्डु , १४ फागुन – लामो समय देखि प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाले यही फागुन १६ गते लगनगाँठो कस्दै छन् । विवाह अघि दुलहाको नाममा लगाइने मेहेन्दी नायिका प्रियंका कार्कीले हिजो आयुष्मानको नाममा लगाएकी छिन् । बिहेका लागि नायिका प्रियंका कार्की मेहन्दीमा सजिएकी...
काठमाण्डु , १३ फागुन- नायिका आँचल शर्माले आफ्नो प्रेमी डा. उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् । चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले डा. श्रेष्ठसँग सोमबार काठमाण्डुको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा आफ्ना केही आफन्त र साथीभाइहरुको उपस्थितिमा इन्गेजमेन्ट गरेकी हुन्।...
बुम्बई- बलिउड अभिनेत्री शिल्पा सेट्ठीले दोस्रो सन्तान सेरोगेसी माध्यमबाट अपनाएकी छन् । उनको एक छोरी यसअघि नै भइसकेको छ । शिल्पाका श्रीमान् कुन्द्रा दोस्रो सन्तान पनि चाहन्थे । तर, शिल्पाले आफ्नो गर्भबाट दोस्रो सन्तान जन्माइनन् । उनी सेरोगेसीको माध्यमबाट दोस्रोपटक आमा बनेकी हुन् ।...
एजेन्सी – बलिउड फिल्म ‘इन्डियन २’ को सुटिङका क्रममा क्रेन दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर फिल्म निर्देशक शंकर, प्रोडक्सन असिस्टेन्ट मधु र आर्ट असिस्टेन्ट चन्द्रनको निधन भएको हो। बुधबार सुटिङका क्रममा प्रयोग गरिएको क्रेन पल्टिदा उनीहरुको सुटिङ स्थलमै मृत्यु भएको बताइएको...
एजेन्सी – बलिउडकी कलाकार किशोरी बलालको मंगलबार निधन भएको छ । उनको उपचारको क्रममा भारतको बेंगलुरुको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । विभिन्न चलचित्रमा महत्वपूर्ण भूमिका निभाएकी बलालले सन् २००४ मा प्रदर्शन भएको बलिउड नायक शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी...
काठमाण्डु,२फागुन–पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिशन बानियाबीच प्रेम सम्बन्ध रहेको चर्चा सुरु भएको लामै समय भइसक्यो। उनी मिस नेपाल भएपछि मिस वर्ल्डमा देखाउने मल्टिमिडिया स्टोरी बनाउने क्रममा नजिकिएका उनीहरु विदेश भ्रमणमा प्रायः सँगै देखिने गरेका थिए। टर्की भ्रमणताका यी दुवैको तस्बिर सार्वजनिक...
काठमाण्डु , १ फागुन— नायिका महिमा सिलवाल र उनको बहिनी सवार स्कुटरलाई बसले ठक्कर दिदाँ दूईजनाकै ज्यान गएको छ । भैरहवाबाट काठमाण्डु आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई धादिङको गजुरी गाउँपालिकमा —२ चाम्बासमा बुधबार साँझ ठक्कर...