रंग-तरङ

नेपाली ट्रक यात्राका कथामा अमेरिकामा बन्यो फिल्म

२०७८ साउन २६ गते १५:०३

अमेरिका, २६ साउन– नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवहन क्षेत्रको...

शंका र भयको गोल चक्करमा चलचित्र क्षेत्र, पुरानै लयमा फर्किन्छ कि फर्किँदैन ?

२०७८ साउन ११ गते ११:१४

काठमाण्डु, ११ साउन–  कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द...

वरिष्ठ भारतीय अभिनेता दिलिप कुमारको निधन

२०७८ असार २३ गते ९:१९

एजेन्सी– बलिउडका वरिष्ठ अभिनेता दिलिप कुमार (मोहम्मद युसुफ खान)  को ९८ वर्षको उमेरमा बुधबार निधन भएको छ । मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचाररत उनको बुधबार बिहान ७ः३० को समयमा निधन भएको हो । २२ वर्षको उमेरमा उनले १९४४ मा ‘ज्वार भाटा’ नामको चलचित्रबाट अभिनय...

बलिउड अभिनेत्री गहनालाई हृदयघात

२०७८ असार २२ गते १०:३०

एजेन्सी, २२ असार– बलिउड अभिनेत्री गहना वशिष्टलाई हृदयघात भएको छ । गहनाकी प्रवक्ता फ्लिन रेमेडियोसले उनलाई हृदयघात भएको र उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । गहनालाई शनिबार हृदयघात भएको र पश्चिम मुम्बइस्थित एक अस्पतालमा भर्ना गरिएको उनका प्रवक्ताले जानकारी दिए । गहना...

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

२०७८ जेठ २५ गते ११:४७

काठमाण्डु, २५ जेठ–विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी : नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष...

‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रबारबाट

२०७७ चैत ५ गते ११:४८

काठमाण्डु, ५ चैत– गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रबारबाट सुरु हुने भएको छ । कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल का अनुसार हिमालयन टेलिभिजनमा हरेक शुत्रबार र शनिवार कार्यक्रम प्रसारण हुने छ । डिजिटल अडिसनमा सहभागी भएका करिब ४० हजार आवेदबाट छानिएका १...

गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा’ सार्वजनिक

२०७७ चैत ३ गते १६:३९

काठमाण्डु, ३ चैत–  गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा’ सार्वजनिक भएको छ । नेपाली सांगीतिक आकाशमा छुट्टै नाम बनाउंदै आउनुभएको गायिका सुनिता तिमल्सिनाको सार्वजनिक यस गीतले पनि चर्चा पाउनेमा गायिका तिमलसिना ढुक्क छिन । संगीत क्षेत्रमा आफ्नो योग्दान र लगातारको अभ्यासमा अघि बढ्दै पुर्ब धारान...

दुई वर्षपछि व्याण्डसँग गीत गाउदैछुः बास्कोटा

२०७७ चैत ३ गते १४:५३

काठमाण्डु, ३ चैत– गायक तथा संगीतकार कालीप्रसाद बासकोटा पोखरास्थित किंग्स लाउञ्जमा बुधबार साँझ गुञ्जिने भएका छन् । पोजेटिभ भाइब्स र किंग्स लाउञ्जले संयुृक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा काली आफ्नो व्याण्डसहित गुञ्जन लागेका हुन् । कालीका अनुसार पोखरामा झण्डै दुई वर्षको अन्तरालपछि व्याण्डसँग प्रस्तुत...

किन गरिन् केकीले कपाल मुन्डन ?

२०७७ चैत २ गते १२:५४

काठमाण्डु, २ चैत– अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा कपाल मुन्डन गरेका भिडियो सार्वजनिक गरेकी छन् । भिडियोमा देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै फरक लुक्स पनि हो । आफ्नो यो लुक्स किन र केका लागि हो...

कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब डिशहोममा

२०७७ माघ २९ गते ८:२१

काठमाण्डु, २९ माघ– चर्चित कोरियन सिरियल ‘द किङ इज इन लभ’ अब डिशहोममा हेर्न सकिने भएको छ । डिशहोमको च्यानल नम्बर–२ रियालिटी टिभीमा आजदेखि हरेक बिहीबार राति ८ः३० बजे उक्त सिरियल प्रसारण हुनेछ । दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त सिरियल नेपाली भाषामा प्रसारण गर्न...

राविज कपुरको निधन, बलिउडमा ठूलो क्षति

२०७७ माघ २७ गते १६:१७

एजेन्सी– बलिउड अभिनेता राजिव कपुरको हृदयघातका कारण निधन भएको छ । उनको ५८ वर्षकै उमेरमा अल्पायुमा निधन भएको हो । राविजकी भाउजु नितुले इन्स्ट्राग्राममार्फत देवरको निधन भएको पुष्टि गरेकी छन् । १९८३ मा ‘एक जान है’ बाट चलचित्रमा डेब्यु गरेका उनले आसमान, लभर ब्वाइ,...

डिशहोममा रिलिज भयो चलचित्र टारगेट नम्बर वान

२०७७ पुष २१ गते १६:३८

काठमाण्डु २१ पुस– नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा ल्याएको डिशहोममा हलिउड चलचित्र ‘टारगेट नम्बर–१’ रिलिज भएको छ । डिशहोमको सिनेमाघर ईन्रनेशनलमा पुस २१ मा ‘टारगेट नम्बर–१’ रिलिज भएको हो । दर्शकहरुले हरेक दिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us