रंग-तरङ

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य रुपमा सम्पन्न

२०७८ असोज १९ गते ११:५५

काठमाण्डु, १९ असोज– तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ चन्द्रागिरी हिल्स रिसोर्टमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्ड अध्यक्ष...

गायिका मेनुका परियारको आवाजमा ’मर्छु होला मुटु जलेर’सार्वजनिक

२०७८ असोज १८ गते १४:३५

काठमाण्डु, १८ असोज– मेनुका परियारको आवाजमा रहेको ’र्छु होला मुटु जलेर ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा पाएको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले छोडेर जादाँको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको...

पुजा शर्मा र पुष्प खड्काको ‘सरर दशैं तिहार’

२०७८ असोज १८ गते ११:४९

काठमाण्डु, १८ असोज– नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा गायिका रानी शाक्यको आवाजमा रहेको ‘सरर दशैं तिहार’ गीतको भिडियो सार्वजनिक भएको छ । चाडपर्वले भित्राएको रौनकलाई गीतमा समावेश गरिएको छ । पर्वले भित्राएको उत्साह र उमङगलाई गीतमा ब्यक्त गरिएको छ । राजेश...

प्रकाश र सुजिताको गीतमा पल र साक्षीको रोमान्स

२०७८ असोज १८ गते १०:४९

काठमाण्डु, १८ असोज– गायक, संगीतकार तथा गीतकार प्रकाश तामाङ तितुङ र भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएकी गायिका सुजिता योन्जनको स्वरमा ‘सोल्टा सोल्टीनी’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द र संगीत पनि प्रकाशकै रहेको छ । फनिन्द्र राईले एरेञ्ज...

असोज २३ मा भिटेन दाङमा

२०७८ असोज १६ गते १६:२२

काठमाण्डु, १६ असोज– हिन्दु नेपालीहरु महान पर्व विजयादशमीको अवसर पारेर असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ । युवा पुस्तामा निकै लोकप्रिय चर्चित ¥यार्पर...

‘माछीले चलायो पानी’मा दीलिप र गरिमाको रोमान्स

२०७८ असोज १६ गते ११:२२

काठमाण्डु, १६ असोज– लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित सार्वजनिक भएको छ । बिशिष्ट संगीतकार आलोक श्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन् । गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा...

‘मौसम’ अभिनेत्री रञ्जना शर्मा आमा बन्दै

२०७८ असोज १४ गते १२:०३

काठमाण्डु, १४ असोज – पछिल्लो समय अमेरिका रहदै आएकी अभिनेत्री रञ्जना शर्मा (सिलवाल) आमा बन्ने भएकी छन् । सामाजिक संजालमा एक पोष्ट गर्दै उनले आफू गर्भवती भएको जानकारी दिएकी छन् । मर्यादा, मौसम, सलाम छ मायालाई र कन्यादान लगायतका फिल्म अभिनय गरेकी उनले केही...

निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक

२०७८ असोज १३ गते १२:१६

काठमाण्डु, १३ असोज– निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिएका छन् । सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेखेका हुन् भने संगीत दीपक शर्माको एरेन्ज उदय राज पौडेल को...

प्रकाश र प्रमिलाको सुन्दर अभिनय– माया बिना चल्दो रैछ

२०७८ असोज १२ गते १०:३६

काठमाण्डु, १२ असोज– गायक बाबुल गीरीको स्वरमा रहेको माया बिना चल्दो रैछ जीन्दगीको भिडियो सार्वजनिक भएको छ। रविन खड्काको शब्द संगीत रहेको गीतमा बाबुल गिरी र संगीता थापा मगरको स्वर रहेको छ। निः सन्तान जोडिको कथामा आधारित रहेको गीतको भिडियोमा प्रेम, वियोग र यादलाई...

प्रियंकालाई पुत्री लाभ

२०७८ असोज ६ गते १३:१२

काठमाण्डु, ६ असोज– नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छिन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी...

मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने

२०७८ असोज ४ गते १३:३०

काठमाण्डु, ४ असोज – मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा १० प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह , गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता...

चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

२०७८ भदौ ३० गते १६:४०

काठमाण्डु, ३० भदौ–  कोभिड– १९ र गत असार १ मा आएको बाढी पहिरोका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ ।  बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो । चलचित्रको छायाङ्कनका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us