काठमाण्ड, २५ असोज– गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो सार्वजनिक भएको छ। अर्जुन पोखरेलको संगीत रहेको ुनिष्ठुरी प्रदेशी’ को शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी छन्। गीतमा एरेन्ज पुरुशितम सुबेदीको रहेको छ । निकै मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियोमा चिरन्जिबी...
काठमाण्डु, २४ असोज– नेपालीहरुको महान् चाड दशैँ तिहारको अवसर पारेर गीतकार गोपालले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ुराधा पियारीु सार्वजनिक गरेका छन्। यस गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायन समावेश छ । स्वयम् वसन्त सापकोटाले संगीतवद्द...
काठडमाण्डु, २४ असोज– नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा गीत संगीतहरु बजारमा आउने क्रम बढ्दो मात्रामा रहेको छ । गायक रोहित गैरे र गायिका गीता विश्वकर्माको बेदनाले भरिएको मौलिक दशैं गीत ‘मुग्लान’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा धन कमाउनको लागी विदेशमा गएको...
काठमाण्डु, २३ असोज– गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् । पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी...
काठमाण्डु, २२ असोज– भ्वाईस अफ नेपाल सिजन–३ का बिजेता किरण गजमेर र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत ‘आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो मायालाई’ म्युजिक भिडियोसहित बिहिबार सार्वजनिक गरिएको छ। चर्चित चलचित्रका निर्देशक दिपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा चर्चीत...
काठमाण्डु, २१ असोज– अघिल्लो लकडाउनमा छायांकन सुरु भएको चलचित्र ‘प्रेमगन्ज’को काठमाडौं सेड्युल ३३ दिनमा सकिएको छ । यस भन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौंमा ३३ दिन छाँयाकन भएको हो । अझै चलचित्रको सम्पुर्ण सुट सक्न भने १५ दिन लाग्ने छ जुन...
काठमाण्डु, २० असोज– अमेरिकाको पेन्सिलभेनिया निवासी भक्त घलेको स्वर, शब्द र संगीतमा समावेश ुकाफल टिप्न जाउँु बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गाउँघरका साथीभाईहरु संगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरु चराउदाको रमाइलो यादहरुलाई व्यक्त गरिएको छ। अर्ग्यानिक टेस्टको गीतमा गोपाल...
काठमाण्डु, २० असोज– ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडैनै बजारमा ल्याउँदैछ । मनोरञ्जन उद्दोगका सिद्द हस्त नृत्य...
काठमाण्डु, २० असोज– नेपाली गीतसंगीतका गायक, मोडल तथा सर्जक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो । गीतमा दीपेन्द्र बुढा ठकुरीको स्वर रहेको छ भने भिडियोमा...
काठमाण्डु, १९ असोज– गीतकार तथा संगीतकार पृथलाल बिकको शब्द संगीतमा समावेश दशैँ तिहार गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपालीहरुको महान् चाड दशैँ तिहारमा परदेशमा रहेका नेपालीहरुको घर फर्किन नसक्नुको बाध्यता र पिडालाई गीत मार्फत व्यक्त गरिएको छ। कोरना कहरका कारण घर...
काठमाण्डु, १९ असोज– तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ चन्द्रागिरी हिल्स रिसोर्टमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्ड अध्यक्ष...
काठमाण्डु, १८ असोज– मेनुका परियारको आवाजमा रहेको ’र्छु होला मुटु जलेर ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा पाएको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले छोडेर जादाँको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको...