रंग-तरङ

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न

२०७८ कार्तिक २८ गते १२:११

काठमाण्डु, २८ कात्तिक– साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको...

गायिका अन्जु पन्तकाे स्वरमा ‘जितेर पनि हारमा छु’ बजारमा

२०७८ कार्तिक २६ गते १३:५५

काठमाण्डु, २६ कात्तिक– गायिका अन्जु पन्तको आवाजमा चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ। सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको अरेन्जर रहेका छन् रिकेस...

सर्वोत्कृष्ट गायिकाको अवार्ड प्रशन्ना पाण्डेलाई

२०७८ कार्तिक २५ गते १५:३९

काठमाण्डु, २५ कात्तिक– स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न भएको छ । । रक्षा मन्त्री ड. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार, सौन्दर्यविद, खेलाडी, समाजसेवी लगायत करीब २ दर्जन सर्जक स्रष्टाहरु सम्मानित भएका थिए...

सज्जाको स्वर, राजश्रीको शब्दमा ‘आई मिस यु’ सार्वजनिक

२०७८ कार्तिक २४ गते १३:१६

काठमाण्डु, २४ कात्तिक – गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा नेपाल आइडल ३ कि विजेता गायिका सज्जा चौलागाईको सुमधुर स्वर सुन्न सकिन्छ। वरिष्ठ संगीतकार न्ह्यू...

लोकप्रिय गायिका रानी शाक्यको ‘चोखो माया’ सार्वजनिक

२०७८ कार्तिक १६ गते ११:२८

काठमाण्डु, १७ कात्तिक– करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर ुसररु गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चोखो माया’ गीत सार्वजनिक गरेकी छिन। पछिल्लो समय सक्रिय रुपमा गीतलेखन व्यस्त गीतकार राजेश शाक्यको...

सामसङले ल्यायो सुनको सिक्का

२०७८ कार्तिक १५ गते १७:५६

काठमाण्डु, १५ कात्तिक– सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । ३० दिनसम्म चल्ने योजनामा हरेक दिन ३ जना ग्राहकले सामसङको स्मार्टफोन वा ट्याबलेट खरिद गर्दा ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् ।  यो योजनामा सहभागी हुन चाहने ग्राहकले...

मेलिना र नरेशको स्वरमा ‘जब तिमी’ सार्वजनिक

२०७८ कार्तिक १४ गते १२:०९

काठमाण्डु, १४ कात्तिक– गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो ‘जब तिमी’ सार्वजनिक भएको छ। उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ। जिन्दगीभर एक भएर खुशी...

लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

२०७८ कार्तिक ९ गते १७:५०

स्याङ्जा, ९ कात्तिक–  स्याङ्जाको गल्याङ नगरपालिकाले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेको छ । विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन लागेकाले त्यसको संरक्षणका लागि नगरपालिकाले तीन समूहलाई पञ्चेबाजाका सेट वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताए । नगरपालिकाको बजेटअन्तर्गत प्रत्येक...

पल शाहसँग जोडेर आफ्नो चरित्र हत्या गर्न खोजिएको समिक्षाको दाबी

२०७८ कार्तिक ७ गते १३:२७

काठमाण्डु, ७ कात्तिक– गायिका समिक्षा अधिकारीले आफु र पल बिचको सम्बन्धको बिषयमा आएको समाचार प्रति आक्रोश व्यक्त गरेकी छिन। उनि र पल बिचको सम्बन्धलाइ लिएर मिडियामा अहिले अनेक हल्लाहहरु भइरहेका बेला उनले आफु र पल बीच कुनै अनैतिक सम्बन्ध नरहेको भन्दै फेसबुकमा स्टाटस लेखेकी...

राजेश पायल र पासाङको ‘टारी खेत’ सार्वजनिक

२०७८ कार्तिक ३ गते १४:२२

काठमाण्डु, ३ कात्तिक– लोकप्रिय गायक राजेश पायल राई र गायिका पासाङ ल्हामु शेर्पाको युगल गायनमा समावेश प्रेमिल शैलीको ुटारी खेतु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन्। दशैँ तिहारको कोशेली स्वरूप प्रस्तुत...

कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन

२०७८ असोज ३१ गते १६:०२

काठमाण्डु, ३१ असोज– राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए । अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग...

केशब भावुक र रितिशा रोयको ‘मेरे ईश दिल पे’ सार्वजनिक

२०७८ असोज २५ गते १५:५८

काठमाण्डु, २५ असोज– अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे ईश दिल पे’ गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन । सशान कंडेलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us