रंग-तरङ

करिश्मा मानन्धरले गरिन् १२ कक्षा पास

२०७८ मंसिर १७ गते १६:१९

काठमाण्डु, १७ मंसिर– अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा लिएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन् । उनले कोरोना महामारीका कारण...

छोरीको जन्मले मैले अझै परिपक्व भएको महसुस गरेको छुः रमेशप्रसाई

२०७८ मंसिर १५ गते १२:१४

काठमाण्डु, १५ मंसिर– गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए । ‘छोरीको जन्मले मैले अझै परिपक्व भएको महसुस गरेको छु’...

नेपाली फिल्म ‘फिदा’ को छायांकन प्रारम्भ

२०७८ मंसिर १४ गते १३:४४

काठमाण्डु, १४ मंसिर– नयाँ नेपाली फिल्म ‘फिदा’ को छायांकन प्रारम्भ भएको छ । गत मंसिर १० गतेदेखि फ्लोरमा गएको यो फिल्म हाल छायांकनमा रहेको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताएका छन् । मोहन गमलाको प्रस्तुतिमा यो फिल्ममा कालू पाण्डे शरदको निर्माण रहने छ...

वैवाहिक जीवनमा बाँधिइन् रेश्मा घिमिरे, को हुन उनका श्रीमान ?

२०७८ मंसिर १३ गते १६:१४

काठमाण्डु, १३ मंसिर– नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र...

राजेश हमालले किने करोड माथिको जिप कम्पास

२०७८ मंसिर १० गते १०:१५

काठमाण्डु, १० मंसिर–  महानायक राजेश हमालले जिप कम्पनीको नयाँ जिप कम्पास खरिद गरेका छन् । हालसालै श्रीमती मधुका साथ दुबई पुगेर आएका हमालले श्रीमती मधु भट्टराईसँगै बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको साँचो हातमा लिएका हुन् । नेपालमा ८४ लाख ९० हजारदेखि १...

‘प्रेम गीत ३’फागुन १३ गते मुलुकभर प्रदर्शन हुँदै

२०७८ मंसिर ९ गते १३:३८

काठमाण्डु, ९ मंसिर–कोरोना महामारीका कारण २०७६ चैत २८ मा प्रदर्शन गर्ने भनिएको चलचित्र ‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति तय गरीएको छ । उक्त चलचित्र आगामी फागुन १३ गते नेपालभरका हलमा प्रदर्शन हुने साथै यस चलचित्र हिन्दि भाषामा समेत प्रदर्शन हुँदैछ । चलचित्रका...

सिन्धुलीबाट सुरु भयो ‘गोर्खा वारियर–२’ को छायाँकन

२०७८ मंसिर ९ गते १३:१२

काठमाण्डु, ९ मंसिर– ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन सिन्धुलीबाट सुरु भएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा गरेर बिहिबारबाटै त्यहाँ यो चलचित्रको छायाँकन सुरु गरिएको हो । चलचित्रको युनिट लिएर निर्माता निर्देशक मिलन चाम्स बिहिबार त्यहाँ पुगेका हुन् । गत बैशाख अघि यो चलचित्रको...

सिक्किमकी साङ बनिन् ‘मिस तामाङ वर्ल्ड’

२०७८ मंसिर ९ गते १२:४१

काठमाण्डु, ९ मंसिर–  राजधानीमाको होटल सोल्टी क्राउन प्लाजामा भएको ‘मिस तामाङ वल्र्ड २०२१’ को उपाधि सिक्किमकी साङ डोमा ब्लोनले जितेकी छन् । साधना कला केन्द्रको आयोजनामा भएको प्रतिष्पर्धामा ब्लोनले ‘उत्कृष्ट ड्रेस’, ‘उत्कृष्ट हेल्थ’, ‘भ्यूअर्स च्वाइज’ सहित शीर्ष उपाधि चुमेकी हुन् । ब्लोनले दुई लाख...

एकअर्काको प्रेममा रमाउदै नेहुप्रीत

२०७८ मंसिर ७ गते १७:४५

काठमाण्डु, ७ मंसिर– बलिउड गायिका नेहा कक्कड पति रोहनप्रीत सिंहसँग प्रेम सिटी पेरिसमा छिन् । केही दिन पहिले उनीहरुले तस्बिर सार्वजनिक गर्दै आफूहरु घुमघाममा पेरिस रहेको जानकारी दिएका थिए । अहिले फेरि यो जोडीले केही तस्बिर इस्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । तस्बिर सामाजिक...

वैवाहिक जीवनमा बाँधिइन् प्रविशा

२०७८ मंसिर ५ गते १४:१४

काठमाण्डु, ५ मंसिर– गायिका प्रविशा अधिकारी निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता...

गायिका चन्द्रकला शाहलाई ५१ हजार रुपैयाँ पुरस्कार

२०७८ मंसिर १ गते १२:०८

काठमाण्डु, १ मंसिर– संगीत क्षेत्रमा निरन्तर साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । उनलाई मँगलबार काठमाडौंमा एक समारोहबीच वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले रु ५१ हजार...

’एकपटकको नेपाली सधैको नेपाली ’बोलको गीत सार्वजनिक

२०७८ कार्तिक २८ गते १२:२५

काठमाण्डु, २८ कात्तिक– क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैको नेपाली ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के।सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us