काठमाण्डु, १२ पुस– ‘क्याप्टेन, ऐश्वर्य’ लगायतका फिल्ममा आफ्नो निर्देशकिय कौशल प्रस्तुत गरिरहेका दीवाकर भट्टराई नयाँ फिल्ममा आबद्ध भएका छन् । क्रिसमसको अवसर पारेर उनले निर्देशन गर्ने नयाँ फिल्म ‘हनी बनी’ को घोषणा गरिएको छ । सम्पूर्ण छायांकन यूकेमा हुने फिल्मका लागि कलाकारको छनोट भने...
काठमाण्डु, ११ पुस– लभ र सस्पेन्स स्टोरीमा तयार भएको सर्ट मुभी ुकिनु को टाइटल गीत सार्वजनिक भएको छ । गणेश उप्रेदी ,केदार उप्रेदी ,सन्तोष राम्दम ,सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र रिलिज हुने तयारीमा छ । उक्त...
काठमाण्डु, १० पुस– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यो वर्षको क्रिसमसमा आफ्नो घर जान पाइनन् । इडीले उनलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन ।ज्याकलिनको नाम महाठग सुकेश चन्द्रशेखरको २ सय करोड ठगी मामलामा मुछिए पछि उनी समस्यामा परेकी छन् । ईडीले ठगी मामलामा...
काठमाण्डु, १० पुस– अभिनेत्री आँचल शर्मा अब दक्षिण भारतीय साउथ फिल्ममा पनि देखिने भएकी छन । उनी तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी हुन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् । केही दिन अगाडि सो फिल्मको पोखरा...
काठमाण्डु, ३ पुष– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानका लागि सन् २०२१ निकै समस्याग्रस्त रह्यो । मुम्बईबाट गोवा जान लागेको एक क्रुजमा एनसीबीको टिमले छापा मारेर आर्यनसहित आठलाई पक्राउ गरेको थियो । एनसीबीले उनीहरुलाई क्रुजमा भएको ड्रग्स पार्टीमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको...
काठमाण्डु, २ पुष – विश्वचर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’का १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएपछि यो प्रतियोगिता हालका लागि स्थगित गरिएको छ ।प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापन अघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् ।...
काठमाण्डु, २ पुस– गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ । सार्वजनिक उक्त भिडियोमा अहिलेको चल्तीकी...
काठमाण्डु, २ पुस– मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुक धारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । त्यहाँ उनीसँग अन्य अभिभावक पनि...
काठमाण्डु, २९ मंसिर– बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रालाई पोर्नोग्राफी मामलामा पुनः पक्राउ नगर्न अदालतले आदेश दिएको छ । सुप्रिम काेर्टले अग्रिम जमानत मागिरहेका कुन्द्रालाई ४ हप्ता पक्राउ नगर्न आदेश दिएको हो । अदालतले महाराष्ट्र सरकारलाई यो आदेश दिएको हो । राजले...
काठमाण्डु, २९ मंसिर– अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिप ड्रग मुद्धामा ठूलो राहत मिलेको छ । अदालतले आर्यनलाई एनसीबीको कार्यालयमा हरेक शुक्रबार जानुपर्ने नियम रद्द गरेको छ । तर उनले सीट दिल्लीले बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने अदालतले आदेश दिएको छ...
काठमाण्डु, २९ मंसिर– गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफले दैनिक रुपमा विवाहका नदेखिएका तस्वीरहरु सामाजिक सञ्जालबाट शेयर गरिरहेका छन् । उनीहरु मंगलबार मालदिभ्समा हनिमुन मनाएर मुम्बई फर्किएका छन् । मुम्बई फर्किएपछि उनीहरुको विवाहको बारेमा एक नयाँ...
काठमाण्डु, २७ मंसिर– पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जित्ने तेस्री भारतीय युवती बनेकी छन् । भारतकी हरनाज सन्धूले मिस यूनिभर्स २०२१ को उपाधि जितेकी हुन् । सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि हात पारेकी थिइन्। लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष...