‘प्रेम गीत ३’फागुन १३ गते मुलुकभर प्रदर्शन हुँदै

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–कोरोना महामारीका कारण २०७६ चैत २८ मा प्रदर्शन गर्ने भनिएको चलचित्र ‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति तय गरीएको छ ।

उक्त चलचित्र आगामी फागुन १३ गते नेपालभरका हलमा प्रदर्शन हुने साथै यस चलचित्र हिन्दि भाषामा समेत प्रदर्शन हुँदैछ । चलचित्रका प्राविधिक काम सम्पन्न गर्दा प्रदर्शन गर्न केहि ढिला भएको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us