छोरीको जन्मले मैले अझै परिपक्व भएको महसुस गरेको छुः रमेशप्रसाई

काठमाण्डु टुडे २०७८ मंसिर १५ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए । ‘छोरीको जन्मले मैले अझै परिपक्व भएको महसुस गरेको छु’ प्रसाईले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us