सिक्किमकी साङ बनिन् ‘मिस तामाङ वर्ल्ड’

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–  राजधानीमाको होटल सोल्टी क्राउन प्लाजामा भएको ‘मिस तामाङ वल्र्ड २०२१’ को उपाधि सिक्किमकी साङ डोमा ब्लोनले जितेकी छन् ।

साधना कला केन्द्रको आयोजनामा भएको प्रतिष्पर्धामा ब्लोनले ‘उत्कृष्ट ड्रेस’, ‘उत्कृष्ट हेल्थ’, ‘भ्यूअर्स च्वाइज’ सहित शीर्ष उपाधि चुमेकी हुन् ।

ब्लोनले दुई लाख बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउनलगायतका विभिन्न ट्रफीहरु प्राप्त गरेकी थिइन् । प्रतियोगितामा उत्कृष्ट ७ मा परेका प्रतिष्पर्धीले ५० हजार नगदसहित ट्रफीहरु पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us