कलाकार अशोक शर्मालाई पितृ शोक

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ । उनका बुबा धनपति घिमिरेको आइतबार विहान निधन भएको कलाकार कृष्ण मल्लले जानकारी दिए ।

९९ बर्षका झापा निवासी धनपति दम तथा बुढ्यौली उमेरसँगै देखिने बिभिन्न रोगबाट पिडित थिए । घिमिरेको अन्तिम संस्कार आइतबार नै गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us