३३ दिनमा सकियो ‘प्रेमगन्ज’ को काठमाडौं छायांकन

काठमाण्डु टुडे २०७८ असोज २१ गते १०:१५ मा प्रकाशित

काठमाण्डु, २१ असोज– अघिल्लो लकडाउनमा छायांकन सुरु भएको चलचित्र ‘प्रेमगन्ज’को काठमाडौं सेड्युल ३३ दिनमा सकिएको छ ।

यस भन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौंमा ३३ दिन छाँयाकन भएको हो । अझै चलचित्रको सम्पुर्ण सुट सक्न भने १५ दिन लाग्ने छ जुन दशै पछिको कार्यतालिका अनुसार काभ्रेको नाला ,दोभानटार , सुनापाती र मादनमा हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us