गायिका मेनुका परियारको आवाजमा ’मर्छु होला मुटु जलेर’सार्वजनिक

काठमाण्डु टुडे २०७८ असोज १८ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, १८ असोज– मेनुका परियारको आवाजमा रहेको ’र्छु होला मुटु जलेर ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा पाएको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले छोडेर जादाँको पिडालाई गीतमा समेटिएको छ ।

सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । हरिष महराको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सम्झना कडेँल , विष्णु कुवँर र रुपा दाहालको अभिनय देख्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us