एजेन्सी– बलिउडकी मोडल तथा अभिनेत्री जगी जोनको ४५ वर्षको उमेरमा निधन भएको छ । नामुद शेफसमेत रहेकी जगीको शव उनको घरको भान्सामा भेटिएको थियो । टिभीमा आउने कार्यक्रम जगिज कुकबुकबाट प्रख्यात बनेकी जगीको शव सबैभन्दा पहिले उनका छिमेकीले देखेका थिए । जगीका पार्टनरले उनलाई...
एजेन्सी–पछिल्लो समयमा दीपिका पादूकोण निर्देशक मेघना गुलजारसँग फिल्म छपाकको प्रबद्र्धनमा व्यस्त रहेकी छन् । यो फिल्म १० जनवरीमा रिलिज हुदैछ । यद्यपि रिलिजको ठिक पहिले फिल्म कानुनी समस्यामा परेको जस्तो देखिएको छ । दीपिकाको यो फिल्ममा कहानी चोरीको आरोप लागेको छ । राकेस भारती...
एजेन्सी – भारतमा नागरिकता संशोधन ऐन र एनआरसीको विरोध भइरहेका बेला दबंग३ फिल्मले तीन दिनम ८१.१५ करोड रुपैयाँ संकलन गरेको छ। सलमान खान र किच्चा सुदिप स्टार दबंग ३ु ले तीन दिनमा (भारु) ८१.१५ करोड रुपैयाँ संकलन गरेको हो। पहिलो दिनमा २४.५० करोड र...
एजेन्सी–केही दिनअघि फोर्ब्स भारतले यस वर्ष भारतीय कलाकारहरूको कमाइ सूची सार्वजनिक गरेको थियो। सूचीमा अभिनेत्री कंगना रनावत ७० औं स्थानमा छिन्।उनको वार्षिक कमाइ १७ करोड ५० लाख भारू भएको बताइएको छ। तर यो कमाइ र स्थानमा कंगनाकी बहिनी रंगोली चंदेलले आपत्ति जनाएकी छिन्। फोर्ब्सले...
एजेन्सी–बलियुडमा आफ्नो लागि महत्वपूर्ण स्थान बनाउन सफल नायक विक्की कौशलले भर्खरको एउटा अन्तरक्रियामा कलेजका दिनहरुमा आफूसँग नायक बन्ने खालको अनुहार नभएजस्तो लाग्ने गरेको रहस्य खुलाए । सन्जु, राजी, उरी, मनमर्जीयाँ लगायतका फिल्महरु मार्फत आफ्नो कुसल अभिनय प्रस्तुत गरिसकेका उनी ‘राष्ट्रीय फिल्म पुरस्कार’ र ‘फिल्मफेयर...
एजेन्सी– एक समय बलिउडमा निकै जमेको रानी मुखर्जी र सेफ अली खानको जोडी ११ वर्षपछि पुनस् पर्दामा फर्किने भएको छ। सन् २००५ मा रिलिज भएको फिल्म बन्टी और बबलीु को सिक्वेल बन्टी और बबली २ मार्फत उनीहरु एकसाथ देखिने भएका हुन्। बन्टी और बबलीु...
मुम्बई,६पुस– बलिउड फिल्म गुड न्युजुको प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले फिल्मको प्रोमोसन शुरु गरेको छ। गुड न्युजुमा अभिनेता अक्षय कुमार र अभिनेत्री करिना कपूर मुख्य भूमिकामा छन्। हालै गुड न्युजुको प्रोमोसनका दौरान अक्षय कुमार र करिना कपूर भारतीय चर्चित रियालिटी शो द कपिल शर्मा...
एजेन्सी– सलमान खानको चलचित्र ‘दबंग ३’ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन २४.५० करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्। यद्यपि भारतमा नागरिकता संशोधन कानुनको विरोधमा चर्किरहेको आन्दोलनका कारण व्यापारमा कम्तिमा ३० प्रतिशतले...
एजेन्सी – बलिउडमा निकै चर्चामा आइरहने चर्चित नायिका हुन् कंगना रनौत । धेरैजसो आफ्ना फिल्मबाट चर्चामा आइरहने कंगना पछिल्लो समय फिल्ममा फरक भूमिकाका कारण चर्चाका आएकी छिन् । हालै उनको नयाँ फिल्म पंगा’ को फस्ट लुक सार्वजनिक भएको छ । अश्विनी अड्ढयर तिवारीले निर्देशन...
एजेन्सी–बलिउडकी चर्चित अभिनेत्री हुन् करिश्मा कपुर । तर, विवाहपछि भने उनको करिअर त बर्बाद नै भयो उनको वैवाहिक जीवन पनि बर्बाद हुन पुग्यो । दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग डिभोर्स नै गरिन् । घरेलु हिंसाको शिकार भएको भन्दै उनले प्रहरीमा पनि रिपोर्ट...
मुम्बई— हिन्दू साधूलाई पृष्ठभूमि डान्सरको रुपमा प्रस्तुत गरेको गीत ‘हुड हुड दबंग’ अब फिल्ममा देख्न नपाइने भएको छ। सलमान खान प्रोडक्शनले आफ्नो ट्विटर ह्याण्डलबाट १८ डिसेम्बरमा ट्विट गर्दै यसको जानकारी दिएको हो। फिल्म दबंग–३ २० डिसेम्बरमा रिलीज हुँदैछ। उक्त सीन हटाउने निर्णय फिल्म रिलीज...
एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आउने अभिनेत्री हुन् करीना कपुर । धेरै जसो आफ्नो नयाँ फिल्म र हट फोटोसुटका कारण चर्चामा आउने करिना फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी हुन् । हालसम्म धेरै नै हिट फिल्महरु खेलिसकेकी करीना पछिल्लो समय अक्षय कुमारको नयाँ फिल्म...