यस्तो अवतारमा देखा परे अमिर खान

काठमाण्डु टुडे २०७६ मंसिर २२ गते १४:०३ मा प्रकाशित

एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आउने अभिनेता हुन् अमिर खान । धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आउने अमिर खान हालै नयाँ लुक्समा देखा परेका छन् ।

हरेक फिल्ममा नौलो अवतारमा देखा पर्ने अमिर अब फेरि पनि नयाँ अवतारमा देखिदैछन् । भारतिय मिडियाका अनुसार उनी अब फिल्म लाल सिंह चड्ढानु मा देखा पर्ने भएका छन् ।

यस फिल्ममा उनी एक शिखको भूमिका देखा पर्नेछन्। हालै उनको फरक अवतार सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी तस्बिरमा टोपि, लामो दारी र कपाल पालेको देखिएको छ । हलिउ फिल्म फरेस्ट गम्पु को हिन्दी रिमेक लाल सिंह चड्ढाटमा करिना कपुरले पनि अभिनय गर्नेछिन् ।

यस फिल्ममा उनको नयाँ अबतारले धेरै फ्यानहरु उत्साहित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us