काठमाण्डु , १९ कात्तिक – चर्चित फिल्म बहुबलीको झल्को दिने अर्को हिन्दी फिल्म ‘पानीपत’ को ट्रेलर सार्वजनिक गरिएको छ । सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन स्टार यो फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देखाइएको छ । सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली’...
काठमाण्डु १९ कात्तिक – अहिलेकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काको मूख्य भुमिका रहेको नेपाली फिल्म बुलबुल ‘दक्षिण एसियाली फिल्म महोत्सव’का लागि छनोट भएको छ । बिनोद पौडेलको निर्देशन रहेको फिल्म ‘बुलबुल’ मा स्वस्तिमा खड्काका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे,...
काठमाण्डु,१७कात्तिक– राते काइला नामले चर्चित कलाकार सुनिल थापाले बलिउड फिल्ममा काम गर्ने भएका छन् । उनले सलमान खानको फिल्म ‘क्वाथा’ काम गर्ने पक्का भएको हो । यस फिल्ममा उनी मुखियाको भूमिकामा देखिदैछन् । यही फिल्मबाट कट्रिना कैफकी बहिनी इसाबेलले पनि डेब्यु गदैछिन् । भारतको...
मुम्बई – बलिउडका किङ खान भनेर चिनिने अभिनेता शाहरुख खानले आफ्नो जन्मदिन शनिबार मनाएका छन् । ५४ वर्ष लागेका खान अहिले पनि उत्तिकै जवान देखिन्छन् । उनलाई जन्मदिनको शुभकामना दिन बलिउडका अभिनेता देखि निर्माता निर्देशक सम्म उपस्थित भएका थिए । उनका देश विदेशमा रहेका...
एजेन्सी– बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले नयाँ फिल्म ‘दबंग–३’ का लागि फेरि एकपटक तौल घटाउनुपरेको बताएकी छन् । उनको फिल्म दबंग ३ डेढ महिनापछि सिनेमा हलमा आउँदै छ । यो फिल्मको प्रचारमा उनी जुटेकी छन् । फिल्म दबंग ३ का लागि आफूले यसपटक ७ किलो...
काठमाण्डु , १० कात्तिक – चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई हृदयाघात भएको छ । हृदयाघात भएपछि श्रेष्ठलाई धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा दुई दिनअघि भर्ना गरिएको थियो। तर बन्द भएको मुटुको धमनी खोलिएपछि अहिले उनको स्वास्थ्य अवस्था राम्रो भएको परिवारका एक सदस्यले बताएका छन् । उपचार...
एजेन्सी, पाकिस्तानकी चर्चित गायिका तथा नायिका रेशमाको श्रीमानले गोली हानेर हत्या गरेका छन् । पाकिस्तानी मिडियाका अनुसार जग्गाको विवादका कारण गायिकाका श्रीमानले उनको हत्या गरेका हुन । उनको हत्या पाकिस्तानको खैबर पख्तुनवामा भएको हो । रेशमा उनका श्रीमानकी चौथी श्रीमती थिइन् । श्रीमानसँगको विवादपछि...
एजेन्सी–बलिउड कलाकारको विवाह र प्रेम प्रसंगको कुराले बेलाबखत चर्चा पाउँछ । कलाकार रणबीर कपूर र आलिया भट्बारे पनि अहिले विवाहको चर्चा चलिरहेको छ । यो चर्चाले ठूलो रुप केही दिन पहिले लियो जब रणबीर कपूर र आलियाको विवाहको एक कार्ड सामाजिक सञ्जालमा भाइरल हुन...
काठमाण्डु , ८ कात्तिक – नेपालको पहिलो लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को शुक्रबार भृकुटीमण्डपमा ग्राण्ड फिनाले हुँदैछ । फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) पुग्न सफल भएका छन् । ‘नेपाल लोक स्टार’का अनुसार...
एजेन्सी– पछिल्लो समय मानिसहरुमा टिकटकको लोकप्रियता बढी नै छ । छोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिमबाट बनाइएका टिकटक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् । यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ ।...
काठमाण्डु ,७ कात्तिक – ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेर चर्चा कमाएकी निर्देशक झरना थापाले अब ‘ए मेरो हजुर ४’ निमार्ण गर्ने भएकी छिन् । फिल्ममा नायिका भने चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी...
मुम्बई- बलिउड अभिनेत्री एवम् भारतीय जनता पार्टीकी लोकसभा सांसद हेमा मालिनीले राजनीतिबाट सन्न्यास लिने बताएकी छन् । उनको सौतेलो छोरा एवं अभिनेता सनी देवल पनि सांसद भएका छन् ।यसपटक मथुरा क्षेत्रबाट लोकसेवा सदस्यमा जितेकी उनले यो आफ्नो अन्तिम कार्यकाल भएको बताएकी छन् । आफू...