
मुम्बई – बलिउडका किङ खान भनेर चिनिने अभिनेता शाहरुख खानले आफ्नो जन्मदिन शनिबार मनाएका छन् ।
५४ वर्ष लागेका खान अहिले पनि उत्तिकै जवान देखिन्छन् । उनलाई जन्मदिनको शुभकामना दिन बलिउडका अभिनेता देखि निर्माता निर्देशक सम्म उपस्थित भएका थिए ।
उनका देश विदेशमा रहेका लाखौं भ्यानले पनि जन्मदिनको शुभकामना व्यक्त गरेको थिए ।