काठमाण्डु७कात्तिक– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित समिर तामाङ ‘भिटेन’लाई पक्राउ गरेको छ। अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। भिटेनका ‘ हामी यस्तै त हो नी ब्रो’लगायत गित चर्चित छन्। यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग...
काठमाण्डु,७कात्तिक– सलमान खान अभिनित फिल्म ‘दबंग ३’को ट्रेलर रिलिज भएको छ । ३ मिनेट २२ सेकेण्ड लामो ट्रेलरमा सलमानको भरपुर एक्सन छ । सलमानले चुलबुल पाण्डे बनेर पुन दर्शकलाई मनोरन्जन दिने अनुमान गर्न सकिन्छ । प्रभु देवाको निर्देशन रहेको फिल्ममा सोनाक्षी सिन्हा, सुदीप किच्चा,...
एजेन्सी– बाहुबली जस्तो सुपरहिट फिल्म दिएका भारतीय सुपरस्टार प्रभास आज आफ्नो ४०औं जन्मदिन मनाउँदै छन्। फिल्म बाहुबली सय करोड क्लबमा सामेल भएपछि दक्षिण भारतीय यी सुपरस्टारको चर्चा बलिउडमा मात्रै नभई संसारभरि नै चुलिएको थियो। दक्षिण भारतीय फिल्म उद्योगमा चर्चामा रहेका प्रभासलाई २०१५ बाट मात्र...
काठमाण्डु , ५ कात्तिक – गायक दुर्गेश थापालाई प्रहरीले छाडेको छ। ‘ह्याप्पी तिहार, चिसो बियर’ नामक गित युट्युबबाट हटाए पछि उनलाई प्रहरीले छाडेको हो । तिहारको छेको पारेर सार्वजनिक गरीएको उक्क्त गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।...
एजेन्सी – लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका रणविर र आलियाको बिहेको कार्ड भाइरल भएको छ । उनीहरुको चाँडै नै विवाह हुन लागेको समेत जानकारी भारतीय मिडियाले दिएका छन् । भाइरल भएको कार्डका अनुसार दुईको विवाह राजस्थान जोधपुरस्थित उम्मेद भवन प्यालेसमा सन् २०२० को...
मुम्बई – बलिउडमा यो वर्षको ठूलो व्यापार गर्ने सूचीमा बलिउड फिल्म ‘वार’ले आफूलाई दर्ता गराएको छ । गत दसैंको छेको पारेर बलिउड फिल्म वार रिलिज भएको छ । यो फिल्मले प्रदर्शन भएको तेस्रो सातामा ३ सय करोड भारतीय रुपैयाँको व्यापार भारतीय बजारमा गरेको छ...
काठमाण्डु , ४ कात्तिक – ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ गीत गाएर चर्चित बनेका गायक दुर्गेश थापा प्रहरीको खोजी सूचीमा अहिले रहेका छन्। तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले विवादमा तानिएपछि प्रहरीले उनको खोजी गरिरहेको छ। तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल गाँजा,...
काठमाण्डु , ४ कात्तिक – क्यानडामा आयोजना गर्न लागिएको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को फिल्म दर्ताका लागि आह्वान गरिएको छ । अवार्डमा सहभागिता जनाउन फिल्मकर्मीलाई आफ्ना फिल्म दर्ता गर्न आह्वान गरिएको हो । आउँदो जनवरी अन्तिम साता क्यानडाको टोरन्टोमा हुने अवार्डको लागि फिल्म...
एजेन्सी -शनिबार राती मुम्बईमा ‘भोग वुमन अफ द इयर’ अवार्डको आयोजनाको मुख्य आकर्षक व्यक्तिको रुपमा अभिनेत्री कल्की कोचलिनको रहेकी थिइन् । विवाह अघि सन्तानको योजना बनाएकी कारण निकै चर्चा बटुलेकी कल्कील रेड कार्पेटमो मार्फत आफ्नो पहिलो बेबी बम्प देखाएकी थिइन् । ३५ वर्षकी कल्की...
एजेन्सी– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आजभोलि जहाँ जान्छिन् वा जे गर्छिन्, छोरीलाई छुटाउँदिनन् । भारतमा बलिउडका स्टारहरुका छोराछोरीले पछिल्लो समय निकै चर्चा पाइरहेका छन् । तिनैमध्ये एक हुन्, आराध्या जो ऐश्वर्याकी छोरी हुन। तर, आफ्नी छोरीले सानै उमेरमा पाएको यो एटेन्सनले ऐश्वर्यालाई चाहिँ...
काठमाण्डु , १ कात्तिक – पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट देखिएको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुवै डिभोर्सको स्थितिमा पुगेको हल्ला चलेको छ । यद्यपि यसबारेमा यो जोडी भने बोल्न चाहेको छैन...
एजेन्सी – लिभर क्यान्सरबाट ग्रसित बलिउड चर्चित महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । बच्चन तीन दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेको भारतीय मिडियाले बताएको छ । उनि लामो समयदेखि कलेजोमा समस्याले थलिएका थिए । त्यसैकारण थप जटिल भएपछि अमिताभ अस्पताल भर्ना भएका...