एजेन्सी –भारतीय फिल्मको सबैभन्दा ठूलो सम्मान ‘दादासाहेव फाल्के अवार्ड’ अमिताभ बच्चनले पाउँदैछन्। भारतका सूचना तथा प्रशारणमन्त्री प्रकाश जावेदकरले ट्वीट गर्दै यो अवार्डको घोषणा गरेपछि अहिले अभिनेता बच्चनलाई संसारभरबाट बधाईको ओइरो लागेका छन्। यो अवार्डको घोषणाले आफू कृतज्ञ भएको भन्दै अभितावले पनि ट्वीट गरेका छन्।...
काठमाण्डु , ६ असोज – आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै क्यानडाको टोरन्टोमा ‘सिने स्टार अवार्ड २०२०’ हुने जानकारी दिइयो । आयोजकका अनुसार आगामी जनवरीको अन्तिम साता अवार्ड समारोह हुनेछ । हिल्सा इन्टरटेनमेन्ट प्रालि नेपालको मुखय अायाेजनामा अवार्ड कार्यक्रम सम्पन्न गर्न लागिएको हो ।यस्तै...
रौतहट , ५ असोज – काठमाण्डुबाट सामाजिक गीतको लागि छायाँकन गर्न आएको बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दुर्घटनाग्रस्त भएको छ । आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि...
काठमाण्डु,२७भदौ–नेपाली फिल्म पासवर्डको एउटा गीतमा ठुम्का लगाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार अपराह्न काठमाण्डु आइपुगेकी छिन् । आफू अभिनीत फिल्म ‘पासवर्ड’ को प्रिमियर र प्रोमोसनका लागि उनी नेपाल आएकी हुन् । बिहीबार दिउँसो सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड...
काठमाण्डु,२५भदौ–बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । भोली अर्थात बिहिबार आयोजना हुने फिल्म ‘पासवर्ड’को सप्रिमिएका लागि उनी नेपाल आउने भएकी हुन् । फिल्म निर्माण उनीटले उनी नेपाल आउने प्रचार गरिरहेको छ । तर अहिलेसम्म सन्नीले आफ्नो आधिकारीक पेजबाट भने आफु नेपाल आउन...
एजेन्सी — भारतीय फिल्म क्षेत्रकी चिरपरिचित अभिनेत्री तथा सामाजिक परिर्वतनका विविध विषयमा बोल्दै चर्चामा आउने कंगना रनौतले मिसन मंगलम फिल्मका कालाकार अक्षय कुमारको खुलेरै प्रशंसा गरेकी छिन् । कंगनाले कावेरी कलिङ अभियानको एक कार्यक्रममा अक्षय कुमारको बारेमा विस्तारमा कुराकानी गरेकी छिन् । उनलाई ८०...
एजेन्सी ,बलिउड अभिनेताद्वय विवेक ओबराय र अभिषेक बच्चनले एक अर्कालाई अंगालो हालेपछि यतिबेला सामाजिक सञ्जाल निकै तातेको छ । सहारा इन्डिया पार्टीमा यी दुवैले एक अर्कालाई अंगालो हालेका हुन् । पार्टीमा अभिषेक बच्चन पिता अमिताभ बच्चनसँग गएका थिए भने विवेक पत्नी, आमा र बुबा...
एजेन्सी —साउथ फिल्मका सुपर स्टार रजनीकांतको छोरी सौंदर्या र ज्वाइ विशगन वनांगमुडीको पार्सपोट र पैसा चोरी भएको छ । यो मामिलामा एयरलाइसको निन्दा गर्दै रजनीकांतको छोरी सौंदया ट्ववीट गरेकी छिन् ‘हाम्रो सामान सेप्टेम्बर १, २०१९ हिथ्रो एयरपोर्टबाट चोरी भएको छ । त्यस समय हामी...
काठमाडौं , २२ भदौ – निर्माता गोविन्द शाही हिरासतमुक्त भएका छन् । अपराधिक विश्वासघातको मुद्दामा १५ दिन प्रहरी हिरासतमा रहेका शाही सवोच्च अदालतको भदौ १८ गतेको आदेशबाट रिहा भएका हुन् । दुईवर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय...
एजेन्सी —बलिउड उद्योगकी चर्चित नायिका रबिना टन्डनले हालै आफ्नी छोरीका लागि बेबी सावर पार्टीको आयोजना गरिन् । स्मरण रहोस्, छायालाई रबिनाले सन् १९९५ मा एडोप्ट गरेकी थिइन् । रबिनाकी छोरी छाया चाँडै नै आमा बन्दैछिन्, यसको अर्थ यो हो कि रबिना टन्डन अब केही...
काठमाण्डु,२०भदौ–चर्चित हाँस्यश्रृखला ‘भद्रगोल’ फेरि प्रसारमा आउने भएको छ । नयाँ शैलीका साथ यो प्रसारणमा आउन लागेको हो । यो श्रृखला निर्माण अभिनय गर्दै आएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टिमले छोडेपछि यो श्रृखला नयाँ शैलीमा आउन लागेको हो । केही सातादेखि बन्द...
एजेन्सी —प्रभास र श्रद्धा कपुरको फिल्म साहोको हिन्दी संस्करणले बक्स अफिसमा धुम मच्चाइरहेको छ । २४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले शनिबार २३ करोड भारु कमाई गरेको...