काठमाण्डु, १७ साउन—अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता एवम् निर्देशक निश्चल बस्नेत ‘आदर्श दम्पत्ति सम्मान–२०७६’बाट सम्मानित भएका छन् । बिहीबार ललितपुरमा एक समारोहबीच यी दम्पत्तिलाई ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरले यो सम्मान दिएको हो ।ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्थाद्धारा सञ्चालित एवम्...
एजेन्सि —एक भारतीय चलचित्रले आफ्नो फोन नम्बर प्रचार गरिदिएपछि लगातार आएको फोनले आफू हैरान भएको र थाकेको एक भारतीय पुरुषले बताएका छन्। अर्जुन पटियाला चलचित्रमा अभिनेत्री सन्नी लियोनीले आफूले अभिनय गरेको पात्रको फोन नम्बर भनी भनेको नम्बर २६ वर्षीय पुनीत अग्रवालको नम्बरसँग मिलेको छ।अग्रवालले...
एजेन्सी– चर्चित गायक उदीत नारायण झालाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । झाले आफूलाई अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको बताए । प्रहरीका अनुसार झालाई बिहारको एक नम्बरबाट फोन आएको थियो । उक्त नम्बर चोरीको भएको बताइएको छ । उक्त नम्बर झाका सुरक्षा...
काठमाण्डु, १० साउन -चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो । सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री शिल्पा भूमिगत भएका छन् । यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ...
मुम्बई ,८साउन -अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट केही समयदेखि प्रेममा छन् । यी दुईको विवाहका बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले प्रेम स्विकारेका छन् । अब यी दुईको विवाह हुने कपुर परिवारका एक सदस्यले बताएका छन् । ती सदस्यका अनुसार...
मुम्बई, बलिउड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म सुपर ३० ले प्रर्दशनको पहिलो सातामा ७५ करोड व्यापार गरेको थियो भने १०औं दिनमा एक सय करोड भन्दा माथि को व्यपार गरेको छ । क्रिस३, ब्याङब्याङ पछि राम्रो कमाउने फिल्मको सुचिमा सुपर ३० परेको छ । बिगतमा...
एजेन्सी, सन् २००९ को अमेरिकी चलचित्र अवतारलाई पछि पार्दै यो हप्ता एभेन्जर्सस् इन्डगेम सर्वाधिक कमाइ गर्ने चलचित्र बन्दैछ। यो मार्बलको सुपर हिरो अर्थात् जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने काल्पनिक पात्रमा आधारित २२औँ चलचित्र हो भने बहुचर्चित एभेन्जर्स चलचित्र शृङ्खलाको चौथो चलचित्र हो। यो सप्ताहको...
काठमाण्डु, ५ साउन- अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा बिरुद्ध बहुबिवाहको उजुरी परेको छ । निर्माता छबि राज ओझकी जेठी श्रीमती हेमा ओझाले दुबैलाई बिपक्षी बनाएर बहुबिवाहको जाहेरी हालेकी हुन् । उनले महानगरिय प्रहरी वृत्त गौशालामा जाहेरी बुझाएकी छन् । जाहेरीमा भनिएको छ...
काठमाण्डु,१ साउन -जुम्ल्याहा दाजुभाई तीज गीतमा नाच्दा केटी मोडल झुक्किएर हैरान भएकी छिन् । बिराज र बिक्रम थापामगर दुबै जुम्ल्याहा दाजु भाई हुन् । पोखरामा लोकप्रिय गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको नयाँ तीज...
काठमाण्डु, ३१ असार- अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा बीचको बिवाद झन् झन् चर्किदो छ । केही दिन पहिले घरेलुहिंसाका काराण देखाएर महानगरीय प्रहरी परिसर पुगेका यी दुबैको बिवाद अब अदालत पुग्ने देखिएको छ । शिल्पाले छविलाई डिबोर्स दिन लागेको चर्चा सवर्त्र छ...
काठमाण्डु, २६ असार– चलचित्र निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच प्रहरीको रोहबरमा सहमति भएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डु टेकुको रोहबरमा उनीहरुबीच बिहीबार मिलेर बस्ने सहमति भएको हो । शिल्पा र छविबीच अब मिलेर बस्ने सहमति भएको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले...