रंग-तरङ

गायक प्रकाश सपूत डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

२०७६ असार २६ गते १२:४८

काठमाण्डु, २६ असार-गायक प्रकाश सपूतडिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत २ बर्षदेखि बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो । एक बर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए...

घरेलु हिंसा भएको भन्दै शिल्पाले गरिन् छवि ओझाविरुद्ध उजुरी

२०७६ असार २५ गते १३:५३

काठमाण्डु, २५ असार – निर्माता छबी ओझा बिरुद्ध सुटुक्क विवाह गरेकी नायिका शिल्पा पोखरेलले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । नायिका रेखा थापासंग सम्बन्ध बिच्छेद गरेका छबीलाई शिल्पाले तीन वर्ष अगाडी साथ दिएकी थिइन् । विवाह अगाडी शिल्पाले छबीसंग प्रेम भएको...

गायिका कोमल वलीको तीज गीत छड्के तिलहरी’

२०७६ असार २४ गते १२:२४

  काठमाण्डु, २४ असार-हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गर्दै गायिका कोमल वलीले एक नयाँ तीज बजारमा ल्याएकी छिन् । राजनीतिमा समेत हातहाल्दै आएकी सांसद बलीलाई गीत गाउनमा उनकी बहिनी प्रज्ञा शरदले साथ दिएकी छिन्। छड्के तिलहरी’ बोलको गीतको भिडियोमा दुबै दिदी बहिनी...

सार्क फिल्म फेस्टिवलमा स्वस्तिमाले हात पारीन् वेस्ट पर्फमरको अवार्ड

२०७६ असार २३ गते १४:४१

काठमाण्डु, २३ असार -श्रीलंकामा भएको सार्क फिल्म महोत्सवमा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री अवार्ड जितेकी छन्।उनले स्पेसल जुरीतर्फको अवार्ड हात पारेकी हुन्। बुलबुलु सिनेमाका लागि उनले सो अवार्ड जितेकी हुन्।नेपाल यो तिम्रो लागि होु, अवार्ड जितेपछि स्वस्तिमाले ट्रफी उचालेको फोटो राख्दै आफ्नो फेसबुकमा पोस्ट लेखेकी...

चर्चित भारतीय नायिकाले विवाहै नगरी छोरी जन्माएपछि…

२०७६ असार १८ गते १०:३७

एजेन्सी– एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएको विषयले अहिले भारतभर चर्चा पाइरहेको छ ।   अववाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब...

बलिउडको आदर्श जोडीको ‘ब्रेक अप’

२०७६ असार १० गते ८:२२

काठमाण्डु, १० असार– चर्चित बलिउड जोडीका अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको छ । भारतीय सञ्चार माध्यमले उनीहरुको ‘ब्रेक अप’ भएको समाचार सार्वजनिक गरेका छन् । यो जोडी बलिउडको आदर्श जोडीका रुपमा परिचित थियो । लामो समयदेखि ‘रिलेसन’ मा रहेका...

‘मिष्टर एण्ड मिस एसईई’ को ताज शिल्भा र रेनीलाई

२०७६ असार ६ गते १८:३६

काठमाण्डु, ६ असार – ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’को शिर्ष उपाधि शिल्भा भट्टराई र रेनी गुरुङले जितेका छन् । शिल्भा मोष्ट ट्यालेन्ट, बेष्ट र्याम्पवाक उपाधिसहित केटा तर्फको विजेता छानिएका हुन् भने रेनी भ्युवर्स च्वाइस्, पब्लिक च्वाइस् र बेष्ट स्किन उपाधिसहित केटी तर्फको शिर्ष...

नेपाली युवतीका लागि ‘मिस ग्राण्ड इन्टरनेसनल’ को आवेदन खुल्ला

२०७६ असार ६ गते १८:१७

काठमाण्डु, ६ असार – भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’का लागि नेपाली प्रतिनिधि खोज्ने उदेश्यले ‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१९’ आयोजना हुने भएको छ । बलिक्लब ग्रुपले बलिउड सोडाउन कम्पनीमार्फत नेपालमा पहिलो पटक यो प्रतियोगीता आयोजना गर्न लागेको हो । शुक्रबार राजधानीमा एक...

प्रकाश सपुतले शम्भु राईलाई लेखे मार्मिक पत्र

२०७६ असार ५ गते १२:४५

काठमाण्डु, ५ असार – गायक प्रकाश सपुतको लोकदोहोरी गीत ‘गलबन्दी’ विवादमा तानिएको छ । पुराना गायक शम्भु राईले प्रकाश सपुतले आफ्नो गीत चोरेको आरोप लगाएका छन् । उनका अनुसार ‘देउसी भैली’ गीतको लय र प्रकाशको गलबन्दीको लय मिल्छ । यसैबीच प्रकाश सपुतले गायक राईलाई...

‘भारत’बाट सलमानलाई २०० करोडको सफलता

२०७६ असार ५ गते ११:५४

नयाँ दिल्ली, ५ असार। बलिउड चर्चित अभिनेता सलमान खानलाई नयाँ फिल्म ‘भारत’बाट राम्रो सफलता मिलेको छ। फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका सलमानलाई यस पटक सफलता मिलेको हो । ‘ट्युब लाइट’ र ‘रेस ३’ जस्ता चलचित्रलाई खासै नरुचाएका दर्शकले सलमानको...

विराट भट्टको फिल्मलाई गाउँपालिकाबाट १० लाख, अध्यक्ष दुलहीको बुवा !

२०७६ असार ४ गते १७:०२

डोटी, ४ असार – डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेट काटेर विराट भट्टको चलचित्रलाई सहयोग गरेको छ । गाउँपालिका अध्यक्षको उकल निर्णयबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको हो । नायक भट्टले निर्माण गर्न लागेको चलाचित्र ‘साङ्लो’ १० लाख रकम दिने गाउँपालिकाले...

नेपाली गीतमा डान्स गरेपछि सन्नी लियोनीले के भनिन् ?

२०७६ असार ३ गते १४:५२

काठमाण्डु, ३ असार – बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्मको एक हिस्सा हुन पाउँदा गर्व महसुस भएको बताएकी छन् । केही दिन अगाडि सार्वजनिक फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत शेयर गर्दै उनले सो बताएकी हुन् । उनले सामाजिक संजालमा लेखेकी छन् ‘नेपाली फिल्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us