रंग-तरङ

फेसबुकमा ‘सेक्सी’ फोटो हाल्दा डाक्टरको जागिर चैट

२०७६ असार ३ गते १०:५३

एजेन्सी । म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले अनुचित प्रकारका कपडा लगाएर खिचेको फोटो फेसबुकमा पोस्ट गरेको आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज गरिएको हो । २८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकमा सेक्सी...

सलमानको ‘भारत’ले १२ दिनमा कमायो एक अर्ब ८८ करोड

२०७६ असार २ गते १५:२३

एजेन्सी – बलिउड सुपरस्टार सलमान खानको नाममा रहेको रेकर्ड तोडेको चलचित्र ‘भारतले’ले १२ दिनमा भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । पहिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेरको चलचित्रले १२ औं दिनमा आइपुग्दा एक अर्ब ८८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको ‘इन्डियन एक्सप्रेसडटकम’...

रियल मड्रिडका कप्तान बैवाहिक बन्धनमा बाँधिए

२०७६ असार २ गते ११:३९

एजेन्सी । स्पेन तथा रियल मड्रिडका कप्तान सर्जियो रामोस बैवाहिक बन्धनमा बाँधिएका छन् । उनले लामो समय देखि प्रेम सम्बन्धमा रहकी प्रेमिका तथा टेलिभिजन प्रस्तोता पिलार रुबीयोसँग विवाह गरेका हुन् । शनिबार विशेष समारोहको आयोजना गर्दै रामोस र पिलारले बैवाहिक सम्बन्धमा बाँधिए । सेभियाको...

यस्तो आयो ‘सानो मन’को ट्रेलर

२०७६ असार २ गते ११:२८

काठमाण्डु, २ असार – असार २० गते रिलिज हुने सिनेमा ‘सानो मन’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सुयोग गुरुङको निर्देशित सिनेमा निर्माण आयुष्मान देशराज जोशी तथा शिल्पा मास्केको प्रमूख अभिनय रहेको छ । यसैगरी सिनेमामा विशाल पहाडी,...

ह्याप्पि बर्थडे मुन्द्रे !

२०७६ असार १ गते १२:०४

काठमाण्डु, १ असार – हास्य कलाकार जितु ‘मुन्द्रे’ नेपालको आइतबार जन्मदिन परेको छ । विक्रम संवत २०३२ साल असार १ गते पिता शशिधर नेपाल र माता योगमाया नेपालको कोखबाट सिन्धुपाल्चोकमा जन्मिएका नेपाल परिवारको कान्छोे सन्तान हुन् । टेलिसिरियल ‘ट्वाक्क टुक्क’बाट टेलिभिजनमा ब्रेक लिएका जितुले...

फेरी सरकारकै विरोधमा आयो अर्को चर्चिच गीत(भिडियोसहित)

२०७६ जेठ ३१ गते १६:०१

काठमाण्डु, ३१ जेठ – गीत संगीत मार्फत् सरकार विरुद्ध आक्रोश पोख्ने क्रम रोकिएको छैन । चर्चित डान्स ग्रुप भीमफेदी गाइज्ले हेटौंडाका पत्रकार गिरिजा अधिकारीले लेखेको ‘वर्वाद भयो हाम्रो सरकार’ माथि गरेका फिचरिङ सार्वजनिक गरिएको छ । हिजो साँझ डान्स ग्रुप भीमफेदी गाइज्को फिचरिङमा ‘ए...

नेपाली गीतमा सन्नी लियोनको धमकेदार डान्स बाहिरियाे (भिडियोसहित)

२०७६ जेठ ३० गते १५:१४

काठमाण्डु, ३० जेठ – बलिउड अभिनेत्री (आइटम गर्ल) सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काइन् । ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य बिहिबार सार्वजनिक भएको छ । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् । ‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड...

बुद्धि तामाङसँग फुलन्देकी आमाको रोमान्स(भिडियोसहित)

२०७६ जेठ ३० गते १४:०१

काठमाण्डु, ३० जेठ – अभिनेता बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’को रोमान्स रहेको म्युजिक भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भएको छ । बुद्धि र उमेश चर्चामा रहेको बेला बाहिर आएको यो गतिले पनि अहिले राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र...

पक्राउ परेका प्रनेश गौतमको पक्षमा नायिका केकी अधिकारी

२०७६ जेठ ३० गते १२:२४

काठमाण्डु, ३० जेठ – नायिका केकी अधिकारीले फिल्म ‘वीरबिक्रम २’को समीक्षा गर्दा थुनामा परेका प्रनेश गौतमको पक्षमा मुख खोलेकी छिन् । निर्देशकको निवेदनमा समीक्षक थुनामा परेपछि स्वतन्त्र समीक्षाको विषयमाथि गम्भीर प्रश्न उठिरहेका बेला नायिका अधिकारीले आफ्नो चलचित्र, कामलाई लिएर जस्तोसुकै समिक्षा, व्यंग्य, ठट्टा वा...

आमिर खानकी छोरी कसको माया फसिन् ?

२०७६ जेठ ३० गते ११:५७

एजेन्सी । आमिर खानकी छोरी इरा खानले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्वीकारेकी छिन् । सोसल मिडियामा पछिल्लो केही समयदेखि यी दुईको सम्बन्धको चर्चा भइरहेको थियो तर यसबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन । इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी...

अमिताभले तिरिदिए २१ सय किसानको ऋण

२०७६ जेठ ३० गते १०:२९

एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । ‘एउटा अर्को वचन पूरा गरें । ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिएको छ । उनीहरूलाई बोलाएर अभिषेक र स्वेताको...

श्रृंखला खतिवडा सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा नियुक्त

२०७६ जेठ २९ गते १३:१७

काठमाण्डु, २९ जेठ – श्रृंखला खतिवडा सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित भएकी छन् । सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जी. अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) को लागि मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई व्राण्ड एम्बेसडरको लागि अनुबन्धित गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us