रंग-तरङ

वरिष्ठ कलाकार गिरीश कर्नाडको निधन

२०७६ जेठ २७ गते ११:१४

बैङ्लोर, २७ जेठ – वरिष्ठ कलाकार एवं नाटककार गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा बैङ्लोरमा निधन भएको छ । उनी सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका थिए । उनी भारतका चिनिएका समकालीन लेखक, अभिनेता, सिनेमा निर्देशक तथा नाटककारका रूपमा परिचित थिए ।...

नेहा कक्करको नाममा ठमेलमा यस्तो बद्मासी

२०७६ जेठ २६ गते १५:२०

काठमाण्डु, २६ जेठ – भारतीय गायिका नेहा कक्कर उपस्थित हुने कार्यक्रममा हलको क्षमताभन्दा बढी टिकट बचेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे छन् । ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा कक्करको विशेष प्रस्तुति देखाउने...

कलाकार संघमा खड्का निर्वाचित, सरिता लामिछाने ५७ मतले पराजित

२०७६ जेठ २६ गते १२:०६

काठमाण्डु, २६ जेठ – नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा विजय भएका हुन् । खड्काले २१८ लामिछानेले १६१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी...

प्रकाश सपुतलाई आईजीपीको फोन

२०७६ जेठ २४ गते १६:०५

काठमाण्डु, २४ जेठ — पछिल्लाे समय चर्चामा आएको गीत ‘गलबन्दी’ का गायक प्रकाश सपुतलाई आईजीपी सर्वेन्द्र खनालले फोन गरेर राम्रो र मौलिक गीत प्रस्तुत गरेको भन्दै बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका छन् । प्रकाशले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यो कुराको जानकारी...

नेहा कक्कड आज काठमाण्डु आउने

२०७६ जेठ २४ गते ११:२५

काठमाण्डु, २४ जेठ – बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाण्डु आउँदै छिन् । भोलि शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स(एलओडी)मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी शुक्रबारै काठमाण्डु आउने भएकी हुन् । उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक...

जब सलमान खानले सेक्युरिटी गार्डलाई झापड हाने…

२०७६ जेठ २३ गते १२:३२

एजेन्सी । सलमान खान अभिनित चलचित्र ‘भारत’ जनवरी ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा यस फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरुले चारैतिरबाट घेरेका थिए । यही भीडमा एकजना सानो बच्चासँग सेक्युरिटी गार्डले...

सरिता लामिछानेलाई ज्यान मार्ने धम्की

२०७६ जेठ २२ गते १३:४६

काठमाण्डु, २२ जेठ – यहि आउँदो जेष्ठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकारनिर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पिडा दुःखेसो, एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले...

वरिष्ठ हाँस्यकलाकार दिन्यारको निधन

२०७६ जेठ २२ गते १२:३२

एजेन्सी । भारतका वरिष्ठ मोडल, कमेडियन, फिल्म र थिएटर अभिनेता दिन्यार कन्ट्र्याक्टरको बुधबार निधन भएको छ । उनी ७९ वर्षका थिए । परिवारका अनुसार उनी लामो समयदेखि बिरामी थिए । दिन्यारको अन्तिम संस्कार बुधबार नै वरली मुम्बईमा साढे ३ बजे गरिनेछ । सन् १९६६...

अब नेपालमा हिन्दी फिल्म बुधबार मात्र रिलिज हुने !

२०७६ जेठ २२ गते १०:५०

काठमाण्डु, २२ जेठ – जिल्ला अदालत काठमाण्डुले हिन्दी फिल्म ‘भारत’लाई बुधबार नै नेपाल रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेपछि सिनेमा रिलिजको ‘बार’ विवाद फेरि चुलिएको छ । नेपालमा विभिन्न संघसंस्थाको सहमतिमा शुक्रबार मात्रै फिल्म रिलिज गर्ने सहमति भएको थियो । विदेशी तथा नेपाली...

म प्रधानमन्त्री, श्रीमान अमेरिकी राष्ट्रपतिः प्रियंका चोपडा

२०७६ जेठ २१ गते १५:३७

एजेन्सी । बलिउडमा सफल करियर बनाएर हलिउडमासमेत सक्रिय रहेकी अभिनेत्री प्रियंका चोपडाले भारतीय राजनीतिमा प्रवेश गर्न चाहेको बताएकी छिन् । एक भारतीय मिडियासँगको अन्तर्वार्तामा उनलाई राजनीतिका बारेमा प्रश्न गरिएको थियो । उक्त अन्तर्वार्तामा उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने इच्छा भएको बताएकी छिन् । उनले...

युरोप पुगेपछि सुहानाको यस्तो अवतार

२०७६ जेठ २१ गते ११:१४

काठमाण्डु, २१ जेठ – ‘ए मेरो हजुर ३’ की अभिनेत्री हुन्, सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको यो उनको डेब्यु फिल्म हो । अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी उनले पहिलो फिल्मबाट नै सफलताको स्वाद चाख्न सफल...

वर्षा राउत ट्रोलको सिकार भएपछि श्रीमानले दिए यस्तो प्रतिक्रिया

२०७६ जेठ २० गते १७:००

काठमाण्डु, २० जेठ – अभिनेत्री वर्षा राउत अहिले ट्रोलको सिकार बनेपछि श्रीमान सन्जोग कोइरालाले बचाउ गरेका छन् । शुक्रबार अस्ट्रेलियाको सिड्नीमा आयोजित फिल्म ‘जात्रै जात्रा’ को प्रिमियर सो मा वर्षाले लगाएको पहिरन एकाएक भाइरल भएको थियो । वर्षा खुलेको पहिरनले ट्रोलको शिकार भईरहदा संजोगले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us