काठमाण्डु, १४ जेठ – अहिले नायिका स्वस्तिमा खड्का फिल्म ‘घामट शेरे’को सुटिङमा व्यस्त छिन् । उनको अपोजिटमा निश्चल बस्नेत छन् । हेमराज बिसीको निर्देशनमा बनिरहेको फिल्मको सुटिङ सुर्खेतमा भइरहेको छ । स्वस्तिमाले इन्स्टाग्राममा सुटिङको फोटो सेयर गरेकी छिन् । फोटोमा उनी पहेँलो, सेतो र गुलाबी रङको कुर्तामा छिन् ।...
एजेन्सी । बलिउड स्टार अजय देवगणका पिता तथा चर्चित द्वन्द्व निर्देशक विरु देवगणको निधन भएको छ । बलिउडका व्यापार विश्लेषक तरन आदर्शले ट्विट गर्दै देवगणको सोमबार बिहान निधन भएको खुलासा गरेका हुन् । विरु देवगणले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म...
काठमाण्डु, १३ जेठ – नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘फल मिठो’ बोलको सार्वजनिक गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ । डिएन जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ...
काठमाण्डु, १२ जेठ – गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत गलबन्दी सार्वजनिक भएको छ । सपुतको युट्युवमार्फत सार्वजनिक भएको गीत गत वर्ष सार्वजनिक भएको गीत बोल मायाको सिक्वलका रूपमा लिएको छ । गीतमा शब्द संगीत गायक सपुतले गरेका छन्...
काठमाण्डु, १० जेठ – गायक प्रमोद खरेलको आवाजमा ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ भने संगीत रमेश श्रेष्ठले गरेका छन् । बिनय केटुले संगीत संयोजन गरेको गीतको सम्पादन असोक महर्जनले गरेका हुन्...
एजेन्सी । बलिउड अभिनेता सलमान खानले बहिबार विवाहको औपचारिक निर्णय सुनाउने भएका छन् । हालसमम वैवाहिक बन्धनमा नरहेको सलमानको विवाहको विषय झन उनका फ्नका लागि निकै रुचिको विषय बनेको राख्दछन् । ५३ वर्षीय बलिउड स्टार सलमान खानको बारेमा भारतीय नागरिकहरुका साथै नेपालीलगायत अन्य देशका...
काठमाण्डु ८ वैशाख – नायिका स्वेता खड्काको अगुवाइमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दुई देशबाट संकलन भएको रकम लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच स्वेतालाई एक लाख ३२ हजार ५००...
एजेन्सी । चीनमा आएको नयाँ प्रोपोगान्डा गीत ‘काराओके’ निकै चर्चामा आएको छ । सो गीत अहिले चीन र अमेरिकामा चलिरहेको व्यापार युद्धलाई लिएर अमेरिकालाई गाली गरेर बनाइएको छ । चीनको सामाजिक सञ्जाल वी च्याटमा त्यो निकै चर्चित भइरहेको पाइएको छ । चीनका पूर्व सरकारी...
काठमाण्डु, ७ जेठ – दीपक मनाङेले चलचित्र निर्माण गर्ने भएका छन् । गुन्डा नाइके भनेर चिनिने मनाङेले चलचित्र चलचित्र ‘पोइ पर्यो काले’मा लगानी गर्न लागेका हुन् । सौगात मल्ल, पुजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रलाई मनाङेले लगानी गर्ने भएका हुन् । सोमबार घोषणा गरिएको...
एजेन्सी । बलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिनेछन् । केही समय अगाडि चलचित्रको घोषणा हुदै...
एजेन्सी । सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी इन्टाग्राममार्फत् दिएकी छिन् । गायिका एवं नायिका आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन् । कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव साझा गर्न...
काठमाण्डु, ५ जेठ – साहित्यकार अमर न्यौपानेले निर्देशक प्रदीप भट्टराईलाई नेपालको राजकुमार हिरानी भन्दै प्रशंसा गरेका छन् । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’ हेरेपछि साहित्यकार न्यौपानेले भट्टराईलाई भारतीय चलचित्र उद्योगमा सफल निर्देशक राजकुमार हिरानीसँग तुलना गरेका हुन् । ‘यस (जात्रै जात्रा) फिल्मका लेखक...