रंग-तरङ

जाभेद अख्तरकाे जिब्रो थुत्ने करणी सेनाले दियो धम्की

२०७६ वैशाख २३ गते १३:२१

एजेन्सी – भारतका प्रख्यात गीतकार जाबेद अख्तरलाई एउटा हिन्दूवादी समुहले जिब्रो थुत्ने र आँखा उखेलिदिने धम्की दिएको छ । हालै उनले लेखेको एउटा ट्वीटलाई लिएर करणी सेना नामको समुहले धम्की दिइएको हो । करणी सेनाको महाराष्ट्र ब्यूरोका अध्यक्ष जीवन सिंह सोलान्कीले टाइम्ससित भने, ‘हामीले...

अमिताभ बच्चन बिरामी

२०७६ वैशाख २३ गते ११:२०

एजेन्सी । बिग बीको नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौं प्रतिक्षा गर्छन् । अमिताभ पनि उनीहरुलाई निराश बनाउँदैनन् । हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर...

टिआरपीबाट कपिल शर्मा एक हप्तामै ‘आउट’

२०७६ वैशाख २३ गते ११:०६

एजेन्सी – टिआरपीको रेसमा भारतीय टिभी कार्यक्रम कपिल शर्मा शो एक हप्ता मै आउट भएको छ । गत हप्ता कपिल शर्मा टिआरपी सूचीको शीर्ष स्थानमा थिए भने यसपटक उनी शीर्ष पाँचमा पनि रहेनन् । यसपटक शीर्ष १ मा टिभी शो ‘कुमकुम भाग्य’ आइपुगेको छ...

मोडेलहरुले क्याट वाक गरिरहँदा बिरालोले इन्ट्री मारेपछि…

२०७६ वैशाख २२ गते १७:४६

एजेन्सी – फेसन कार्यक्रममा र्याम्प मोडेलहरुले क्याट वाक गर्नु स्वभाविक हो । मोरोक्कोको एक फेसन कार्यक्रममा हालै विभिन्न मोडेलहरु क्याट वाक गरिरहँदा साँच्चैको क्याट र्याम्पमा प्रवेश गरेको भिडियो सार्वजनिक भएको छ । जब क्याट अर्थात् बिरालो मोडलहरु हिँडिरहेको स्थानमा पुग्छ । बिरालोले सबैको ध्यान...

नेटफ्लिक्ससँग मिलेर फिल्म सिरिज बनाउँदै ओबामा दम्पत्ती

२०७६ वैशाख २२ गते १३:३०

एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले फिल्म बनाउने भएका छन् । श्रीमती मिशेल ओबामासँग मिलेर उनले फिल्मको सिरिज बनाउन लागेका हुन् । यसका लागि उनले नेटफ्लिक्ससँग सम्झौता गरेका छन् । ओबामा दम्पत्तिले मनोरञ्जनात्मक मात्र नभई प्रेरणादायी एवं मानिसहरुलाई शिक्षित बनाउने फिल्म निर्माण गर्ने...

बिवाह हुनै लाग्दा किन टुट्यो प्रियंकाका भाई सिद्धार्थ र इशिताको इन्गेजमेन्ट ?

२०७६ वैशाख २२ गते १०:५६

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको भाई सिद्धार्थ चोपडाको बिवाह टुटेको छ । शनिबार प्रियंकाकी आमा मधु चोपडाले छोरा सिद्धार्थको विवाह टुटेको खबर पुष्टि गरेकी छिन् । मधुले भनिन, ‘सिद्धार्थ र इशिताको विवाह अप्रिलको अन्तिममा हुनु थियो । तर अब यो विवाह टुटेको...

अभिनेत्री मुमताजले पटक–पटक आफ्नै मृत्युको खबर सुन्दा…

२०७६ वैशाख २१ गते १३:२१

एजेन्सी – अभिनेत्री मुमताज बतौरको मृत्युको खबर सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको परिवारले यसको खण्डन गरेको छ । पछिल्लो समय भारतका सामाजिक सञ्जालहरुले मुमताजको मृत्यु भएको भन्दै उनलाई श्रद्धाञ्जलि दिन समेत भ्याएका थिए । यस्तैमा उनको परिवारले मुमताजको मृत्यु भएको कुरालाई अस्वीकार गरेको छ...

मसँग क्यानडाको नागरिकता छः अक्षय कुमार

२०७६ वैशाख २१ गते १०:५८

एजने्सी – बलिउड अभिनेता अक्षय कुमारले आफ्नो नागरिकताको बारेमा मुख खालेका छन् । हालै भारतमा जारी संसदीय निर्वाचनमा मतदान नगरेपछि उनीमाथि उनको नागरिकताबारे प्रश्न उठ्न थालेका थिए । हालै पत्रकारले लोक–सभा निर्वाचनमा मतदान नगर्नुको कारण सोध्दा अक्षय कुमारले जवाफ पन्छाउन खोजिरहेका थिए । उक्त...

‘खलनायक’ को सिक्वेल बनाउँदै रोज राणा

२०७६ वैशाख १९ गते १३:४७

काठमाण्डु, १९ बैशाख – १२ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘खलनायक’को सिक्वेल बन्ने भएको छ । निर्माता रोज राणाले यसको सिक्वेल ‘खलनायक २’ बनाउने घोषणा गरेका छन् । ऋषि न्यौपानले निर्देशन गरेको ‘खलनायक’को अब बन्ने सिक्वेलको निर्देशकमा ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारी छानिएका छन्...

पत्रकारको प्रश्नमा अक्षयले ‘चल बेटा’ भन्दै हिँडेपछि…

२०७६ वैशाख १८ गते १६:२८

एजेन्सी – बलिउडका अभिनेता अक्षय कुमार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा अन्र्तवार्ता अहिले भाइरल भइरहेको छ । अहिले भारतमा लोकसभाको चुनाव चलिरहेको छ । केही दिन अगाडि मात्र बलिउडका अधिकांश कलाकारले मतदान गरे । मतदान गर्ने क्रममा कलाकारका तस्बिर सामाजिक संजालमा पनि खुबै...

‘मर्दानी २’ मा रानीको यस्तो रुप

२०७६ वैशाख १८ गते १४:५९

एजेन्सी – बलिउड अभिनेत्री रानी मुख्रजी स्टारर ‘मर्दानी २’को पहिलो झलक सार्वजनिक भएको छ । सार्वजनिक फोटोमा उनलाई एक प्रहरी अधिकारीको पोशाकमा देखाइएको छ । यशराज फिल्मसले ट्वीटरबाट रानीको तस्वीर सार्वजनिक गरेको हो । रानी गत वर्ष ‘हिच्की’नाम सिनेमामा देखिएकी थिइन् । सो सिनेमाले...

करण जोहरको ‘कठपुतली’ भन्दा मलाई फरक पर्दैनः आलिया भट्ट

२०७६ वैशाख १८ गते १४:२६

एजेन्सी – करण जोहरले बलिउडमा डेब्यू गराएका अभिनेत्री आलिया भट्ट थोरै समयमा धेरै हिट फिल्म दिने अभनेत्रीमा पर्छिन् । फिल्म स्टुडेन्ट अफ द इयरमार्फत करणले आलियालाई डेब्यू गराएका हुन् । अहिले पनि हरेक फिल्म साइन गर्नु पूर्व आलिया करणको सल्लाह लिने गर्छिन् । यही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us