एजेन्सी – चलचित्र ‘बाहुबली’ बाट आफ्नो केज बढाउन सफल साउथ नायक प्रभाषलाई नायिका श्रद्धा कपुरले डार्लिङ भन्दै स्वागत गरेकी छन् । सामाजिक संजालमा खासै सक्रियता नदेखाउने प्रभाषले पछिल्लो समय इन्स्ट्राग्राममा भने उपस्थिती देखाएका छन् । प्रभाषले इन्स्टामा हालसम्म एकमात्र पोस्ट गरेका छन् । एक...
एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानको ‘नो किसिङ पोलिसी’ अभिनेत्री दिशा पाटनीले तोडिदिएकी छन् । चलचित्र भारतको नयाँ गीत ‘स्लो मोशन’ मा पहिलो पटक सलमान खान दिशा पाटनीसँग ‘अन स्क्रिन’ किस गर्दै गरेको भेटिएका हुन् । सलमान खानले फिल्ममा ‘किस’ र ‘इन्टिमेट सीन’...
एजेन्सी – साओ पाउलो फेसन विकमा भाग लिएका मोडल तेल्स सोअरेसको क्याटवक गर्दागर्दै लडेर मृत्यु भएको छ । मोडल सोअरेस २६का थिए । आयोजक समितीले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला मोडल रनवेमा लडेको जानकारी दिइएको छ ।...
काठमाण्डु, १५ बैशाख – चर्चित मोडल पार्वती राईले आफू कुनै पार्टीमा प्रवेश नगरेको बताएकी छन् । कांग्रेस नेता प्रकाशमान सिंहले निर शाहसँगै कलाकार शंकर बिसी र पार्वती राई लगाएतका कलाकार कांग्रेस प्रवेश गरेको बताउँदै उनीहरुलाई बधाई तथा शुभकामना समेत दिएका थिए । कलाकारको फोटोसहित...
एजेन्सी – बलिउडकी अभिनेत्री मलाइका अरोडाको माल्दिभ्स भ्रमणको तस्बिर पछिल्लो समय सोसल मिडियामानिकै भाइरल भइरहेको छ । मलाइकाले अण्डरवाटर स्विमिङ गर्दै बिकिनी तस्बिर सेयर गरेकी छिन् । यो फोटो सार्वजनिक गर्र्दै मलाइकाले क्याप्सन लेखेकी छन्, ‘शान्ति । यो मेडिटेटिभ हो ।’ यी तस्बिर देखेपछि...
एजेन्सी । बेलायतमा एक युवकलाई यौन सम्पर्क गर्दागर्दै कण्डम निकालेको अभियोगमा १२ वर्ष जेल सजाय तोकिएको छ । २० वर्षकी यौनकर्मी युवतीसँग सम्भोग गरेका ली हगबेन नाम गरेका युवकले सम्भाेग गर्दागर्दै कण्डम निकालेपछि यौनकर्मी युवतीले प्रहरीमा मुद्दा हालेकी थिइन् । सम्भोग गर्दा लगाएको कण्डम...
एजेन्सी – पूर्व पोनस्टार एवम् नायिका सन्नी लियोनी एक अन्तरवार्ता मै रोएकी छन् । हालै एक अन्तरवार्ताका क्रममा आफ्ना दिवगंत एक सहकर्मीको प्रसंग निस्केपछि उनले आफूलाई रोक्न सकिनन् र अन्तरवारताकै क्रममा उनी नराम्ररी रोइन् । ‘दंबग’ सिनेमाका निर्माता एवम् निर्देशक अरबाज खानले संचालन गर्दै...
काठमाण्डु, १३ बैशाख – नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने कार्यमा संलग्न रहेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध रेडनोटिस जारी भएको छ । झण्डै साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेडनोटिस जारी भएको हो । आईजीपी सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश...
काठमाण्डु, १२ बैशाख – गायक सुरज कलाखेतीको नयाँ गीत ‘मायालु आउने बाटोमा’ सार्वजनिक भएको छ । रिकेस गुरुङको संयोजकमा रहेको उक्त गीतमा कमल खत्रीको शब्द संगीत रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झने गायक कलाखेतीको जन्म चितवनमा भएको हो । आधा दर्जन...
काठमाण्डु, १२ बैशाख – चलचित्र ‘प्रेम गीत’ बाट नेपाली फिल्मी जगतमा उदाएकी नायिक पुजा शर्मा यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को सुटिङमा व्यस्त छिन् । बुधबार निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ को पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरेका थिए । उनले...
एजेन्सी – पछिल्लो समय अर्जुन कपुर र मलाइका अरोराबीच विवाहको खबरलेबलिउड तातिएको छ । विवाहको मिति, स्थानलगायतका विभिन्न खबर सार्वजनिक भइसकेका छन् । अर्जुन–मलाइकाको अप्रिल १९ मा विवाह हुन लागेको बताइएको थियो तर यसबारे अर्जुन कपूरले मुख खोलेका छन् । आफ्नो विवाहबारे कुरा गर्दै...
एजेन्सी – बलिउडकी नायिका सोनाली सहगलले एक निर्देशकले गरेको व्यवहारको बारेमा मुख खोलेकी छिन् । उनले एक अन्र्तवार्तामा भनेकी छिन्, ‘म केही समय पहिला एक चलचित्रको अडिसनका लागि गएको थिएँ । तर, मलाई कास्टिङ डिरेक्टरले मेरो शरीरमा केही अप्राकृतिक परिवर्तन गर्न आग्रह गरेँ ।...