एजेन्सी – बलिउड अभिनेता विक्की कौशल घाइते भएका छन् । उनी हाल एक हरर चलचित्रको सुटिङका दौरान ठूलो दुर्घटनामा परेर घाइते भएका हुन् । मुम्बईका फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शका साथै पत्रकार फिरदून शहरयारले ट्वीट गर्दै यस घटनाको बारे जानकारी दिएका छन्...
काठमाण्डु, ६ वैशाख – नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ । बिबाहको पाँचौं एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म...
एजेन्सी । सुपरडुपर हिट सिनेमा ‘बाहुबली’मा कट्प्पाको भूमिका गरेर चर्चा बटुलेका अभिनेता सत्यराजले मणिरत्नमको निर्देशनमा बन्ने एक सिनेमामा पूर्वविश्वसुन्दरी एवम् अभिनेत्री ऐश्वर्या रायको जोडी बन्ने भएका छन् । ‘पोन्निनी सेल्वम’ नामक सिनेमामा दुबैले एकअर्कासँग रोमान्स गर्नेछन् । सिनेमामा दुबै पतिपत्नीको भूमिकामा हुनेछन् । सिनेमामा...
काठमाण्डु, ५ बैशाख – बागबजारस्थित इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रँदैछन् । ६ महिनाभन्दा लामो कोर्ष गरेका डिजाइनरहरु ‘ड्रेस टु इम्प्रेस’ शीर्षकमा पहिलोपटक भिड्न लागेका हुन् । यही आउँदो १० बैशाखमा राजधानीमा हुने फाइनल प्रतिस्पर्धाका लागि...
एजेन्सी – पुर्व पोनस्टार एवम् बलिउडकी अभिनेत्री सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ । तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् । उनी आफ्नो...
एजेन्सी – बलिउडकी एक अभिनेत्रीले आफ्नी आमामाथि शोषणको आरोप लगाएकी छन् । मल्यालम सिनेमाकी चर्चित अभिनेत्री संगीता क्रिसले आफ्नी आमामाथि चरम शोषणको आरोप लगाएकी हुन् । हालै उनकी आमाले आफ्नो सम्पति हत्याउन छोरीले आफूलाई घरबाट निकालेको आरोप लगाएपछि सामाजिक सञ्जाल ट्विटरमा लामो पोस्ट लेख्दै...
एजेन्सी – अभिनेत्री कंगना रनावत बलिउडका कयौं मानिससँग असन्तुष्ट छिन् । उनी विभिन्न कारणले चर्चामा पनि छाइरहन्छिन् । हालै उनको अभिनेत्री आलिया भटसँगको शितयुद्ध चर्चामा छ । पछिल्ला कयौं अन्तरवार्तामा कंगनाले आलियामाथि सिधा सिधा हमला गर्ने गरेकी छन् । यसै सिलसिलामा उनी फेरि एकपटक...
काठमाण्डु, ४ बैशाख – नेदरल्याण्ड्सको इन्डिमोल साइनद्वारा सञ्चालित ‘बिग ब्रदर’को फ्रेन्चाइज ‘बिग बोस’ नेपालमा पनि औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ । आइम्याक्सले यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटी शो हुने दाबी गरेको छ । आइम्याक्स प्रोडक्सन तथा इन्डिमोल साइनको...
काठमाण्डु, ४ बैशाख – प्रकाश दर्नाल ‘सितल’ र राम बोहोराको लोकगीत मरुभुमी सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कथा बस्तुलाई समेटिएको गीतमा पूर्णकला बिसी र राम बोहराले आवाज दिएका छन् । प्रकाश दर्नाल ‘शिलत’को शब्द रहेको गीतमा संगीत पनि प्रकाशकै रहेको छ...
एजेन्सी – करण जोहरको नयाँ मल्टी स्टारर चलचित्र ‘कलंक’को प्रोमोशनमा व्यस्त नायक–नायिकाले फिल्मसँग सम्बन्धित केही मज्जाको कुरा सेयर गरिरहेका छन् । हालै वरुण धावनले फिल्मको टाइटल गीत १२ सय पटक गाएपछि मात्र रेकर्ड गरिएको जानकारी दिएका छन् । यो गीत अरिजित सिंहले गाएका छन्...
काठमाण्डु, ३ बैशाख – नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुँने भएको छ । मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्न लागेको हो । धेरै युवाहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुने गरेका छन् । प्रतियोगितामा १६ देखि ५५ बर्ष...
एजेन्सी – पूर्व पोनस्टार एवम् अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । केही दिनदेखि उनले आफ्नो इन्टाग्राममा भिडियो र फोटो सेयर गरिरहेकी छन् । यसै क्रममा हालै उनले एक भिडियो सेयर गरेकी छन् जुन रातारात भाइरल बनेको छ । भिडियो दक्षिण क्षेत्रको कुनै...