रंग-तरङ

‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित

२०७६ वैशाख २ गते १६:१५

काठमाण्डु, २ वैशाख – हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । २०७६ साल वैशाख एक गते एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदकसहित सम्मानित गरेकी हुन् । कलाकारितका क्षेत्रबाट समाजमा रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण हास्यकलाकार केदार घिमिरे...

इफरान खान घर फर्किँदा पत्नी भावुक बनेपछि…

२०७६ वैशाख २ गते १२:३६

एजेन्सी । अभिनेता इफरान खान घर फर्किएका छन् । एकदम दुर्लभ र निकै जटिल प्रकृतिको क्यान्सरबाट पीडित रहेका इरफान उपचारपछि लन्डनबाट घर फर्किएका हुन् । उनकी पत्नी सुतापा सिकदरले पनि इरफानलाई सक्दो ढाडस दिइरहेकी छिन् । सुतापाले लेखेकी छिन्, ‘यो जीवनको सबैभन्दा लामो साल...

नयाँ वर्षमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ले दर्शक कमायो

२०७६ वैशाख १ गते १२:१३

काठमाण्डु, १ वैशाख – नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्राः अ म्युजिकल भ्लग’ले प्रदर्शनको सुरुमा राम्रो दर्शक पाउन सफल भएको छन् । दुबै फिल्मले शुक्रबार र शनिबार राम्रो ब्यवसाय गरेको वितरकको दाबी रहेको छ ।...

‘इन्टु मिन्टु लण्डनमा’का निर्माता र निर्देशन लगन गाँठोमा बाधिँदै

२०७५ चैत ३० गते १३:३४

काठमाण्डु, ३० चैत – ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्रका निर्माता प्रज्वल शम्सेर राणा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई बिवाह बन्धनमा बाधिँने भएका छन् । रेनशाले प्रज्वलकै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेव्यु गरेकी थिइन् । उनीहरु लामो समय देखि एक अर्काको प्रेममा...

के दीपिका पादुकोण गर्भवती भएकै हुन त ?

२०७५ चैत ३० गते १२:२३

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले गत वर्ष विवाह गरेका थिए । हालैका दिनमा दीपिका पादुकोण गर्भवती भएको खबरहरु भारतीय संचारमाध्यममा निकै फैलिएका छन् । दीपिकाले आफ्नो गर्भावस्थाबारे जवाफ दिएकी छन् । एक अन्तर्वार्तामा उनले खबरहरु झुठो भएको बताइन् ।...

‘दालभात तरकारी’ को ट्रेलर सार्वजनिक

२०७५ चैत २९ गते १६:२९

काठमाण्डु, २९ चैत – महसञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अमेरिका जानका लागि गरिएको दौडधुपलाई प्रस्तुत गरिएको छ । निरुता सिंह, हरिवंश आचार्यकी श्रीमती हुन्छिन् र उनी कुनै पनि हालतमा अमेरिका जाने पक्षमा हुन्छिन् । अमेरिका जान...

जब जयाले रेखा र अमिताभको ब्रेकअप गराइदिइन्…

२०७५ चैत २९ गते ११:४३

एजेन्सी । बलिउड उद्योगका रेखा र अमिताभको जोडीलाई मन नपराउने सायदै होलान् । मेगास्टार अमिताभ बच्चन र सदाबहार सुन्दरी तथा अभिनयकी खानी रेखाको जोडीले कुनै समय बलिउडमा आगो नै लगाएको थियो । ‘रिल’मा मात्र होइन ‘रियल’मा पनि अमिताभ र रेखाको बिहे होस् भन्ने चाहाना...

साराविरुद्ध प्रहरीमा उजुरी !

२०७५ चैत २९ गते १०:३४

एजेन्सी । नायिका साराअली खान अहिले चर्चामा छिन् । सारा अभिनित चलचित्र ‘केदारनाथ र सिम्बा’ले बक्स अफिसमा राम्रो कमाई गरेपछि उनको चर्चा पनि चुलिएको हो । उनी हाल चलचित्र ‘लभ आज कल’को छायांकनमा व्यस्त छिन् । उनै साराको केही दिन अगाडि बाइक पछाडि बसेको...

दुर्घटनामा सङ्गीतकर्मी श्रीमानको निधन, श्रीमती घाइते

२०७५ चैत २८ गते १०:४७

पोखरा, २८ चैत – सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको स्कुटर दुर्घटनामा निधन भएको भएको छ । बुधबार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित राई सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि थुलुङ सेती...

डेंगु भएकी निरुताले भारतबाटै लेखिन् यस्तो स्टाटस

२०७५ चैत २७ गते १६:३८

काठमाण्डु, २७ चैत – मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ टीम यतिबेला मोफसल यात्रामा दौडिएको छ । टीमले विभिन्न सहरमा कन्सर्ट, पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी गराइरहेको छ । तर मोफसल यात्रामा चलचित्रकी मुख्य अभिनेत्री निरुता सिंह उपस्थित छैनन् । केही समयदेखि...

‘उरी’ का गृहमन्त्रीको निधन

२०७५ चैत २७ गते १५:३३

एजेन्सी – भारतीय चलचित्र ‘उरीः द सर्जिकल स्ट्राइक’मा देखिएका कलाकार नवतेव हुंडलको निधन भएको छ । फिल्ममा हुंडलले गृहमन्त्रीको भूमिका निभाएका थिए । हेपाटाइटिस बीबाट लामो समयदेखि पीडित उनको उपचार उपचारको क्रममा सोमबार अस्पतालमा मृत्यु भएको हो । हुंडलले उरीको अलावा खलनायक, मेरे सपने,...

राजेश पायल राईको चौथो एल्बम ‘दर्शन नमस्ते ४’ सार्वजनिक

२०७५ चैत २७ गते १५:२१

काठमाण्डु, २७ चैत्र – गायक राजेश पायल राइको आवाजमा समावेश ‘दर्शन नमस्ते’ को चौथो सिरिज सार्वजनिक भएको छ । गायक राइले काठमाण्डुमा एक कार्यक्रमको आयोजना गर्दै ‘दर्शन नमस्ते ४’ एल्बम सार्वजनिक गरिएको छ । कलाकार भैरवबहादुर थापाले एल्बम सार्वजनिक गरे । यो राइको १९...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us