रंग-तरङ

बिर्तामोडको एकै पार्टी प्यालेसमा २० बेहुली !

२०७५ चैत २५ गते १७:४१

बिर्तामोड, २५ चैत्र – चैत महिनामा बिवाह नगर्ने मान्यता रहेपनि सोमबार बिर्तामोडको एक पार्टी प्यालेसमा बेहुली हेर्नेको ताँती थियो । एउटै हलमा २० जना बेहुली एकसाथ निस्कँदा बेहुला भने कोही थिएनन् । यी बेहुलीहरु बेहुला पर्खेर बसेका भने थिएनन् । उनीहरु त सौन्दर्य ब्युटिपार्लरको...

दिशा पटानीको भिडियो भाइरल

२०७५ चैत २५ गते १६:५०

एजेन्सी – बलिउडकी अभिनेत्री दिशा पटानी अहिले आफ्नो डान्स भिडियोका कारण चर्चामा छाएकी छन् । हालै दिशाले एक भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिन्, जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन् । भिडियोमा दिशा चर्चित गायिका सेलेना गोमेजको...

फिल्म ‘यात्रा’अफरः ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्

२०७५ चैत २५ गते १६:२८

काठमाण्डु, २५ चैत्र – फिल्म ‘यात्रा’ युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो । प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु...

‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक

२०७५ चैत २५ गते १५:३६

काठमाण्डु, २५ चैत्र – शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ को चौथो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्र रिलिज हुने दिनभन्दा केही दिन अगाडि मात्र यसको शिर्ष गीतको अडियो सार्वजनिक गरेको छ । यो गीतमा प्रताप दासको आवाज, रवि मल्लको...

प्रकाश सपूतको दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गको नम्बर १ मा

२०७५ चैत २५ गते १५:२०

काठमाण्डु, २५ चैत्र – गायक प्रकाश सपूतको गीत दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको हो । अहिलेसम्म १४ लाख पटक युट्युबमा सर्च भइसकेको छ । प्रकाशले दोहोरी ब्याटलबाट सफलता पाएपछि...

ट्वीटरमा प्रेमले भरिएको स्टाटस लेख्दै अमिताभले अभिषेकलाई के भने ?

२०७५ चैत २५ गते १४:०२

एजेन्सी – बलिउडका चर्चित महानायक अमिताभ बच्चनले आफ्नो छोरा अभिषेक बच्चनलाई ‘सबैभन्दा प्यारो साथी’ भनेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा प्रेमले भरिएको एक तस्बिर सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले लेखेका छन्, ‘जब ऊ केबल तपाईंको जुत्तामात्र लगाउँदैन एकै आकारको...

सोनम कपूरले स्विमसुटको फोटो सेयर गर्दा…

२०७५ चैत २५ गते १२:३८

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री सोनम कपुरले हालै एउटा तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यसमा सोनम पहेँलो रङको स्विमसुटमा देखिएकी छिन् । फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, ‘यो समरको फ्ल्यासब्याक । मलाई भिन्टेज स्टाइल स्विमसुट निकै मनपर्छ । ’ सोनमको यो बोल्ड लुक...

अक्षय कुमारको ‘केशरी’ले १७ दिनमा कमायो १४० करोड

२०७५ चैत २५ गते १०:२८

एजेन्सी । अक्षय कुमार अभिनित पछिल्लो सिनेमा ‘केशरी’ले प्रदर्शनको १७ दिनमा करिब १४० करोड भारू कमाइ गरेको छ । सिनेमाले रिलिजको तेश्रो साताको पहिलो दिन १.६५ करोड भारू कमाइ गरेको थियो । त्यस्तै सिनेमाले शनिबार २.३२ करोड भारू कमायो । कमाइको यो रफ्तारले १५०...

अस्मितालाई जर्जले थर्काएपछि ‘हिडन ट्रेजर’ले मुख खोल्यो

२०७५ चैत २४ गते १७:३६

काठमाण्डु, २४ चैत – मिस नेपाल आयोजक ‘हिडन ट्रेजर’ले आफुसँग जोडिएर पछिल्लो समय समाजिक सञ्जालमा उठेका विवादबारे स्पष्टिकरण दिएको छ । मिस नेपालमा सहभागी हुन बिना मेकअप पुगेकी ललितपुरकी अस्मिता महर्जनको भिडियो समाजिक सञ्जालमा भाइरल भएको थियो । ‘मिस नेपाल’ प्रतियोगिताको लागि अडिसन दिन...

‘मिनी मोडल वर्ल्ड’ को अवार्ड ५ वर्षकी प्रिन्सा खड्कालाई

२०७५ चैत २४ गते १४:३५

काठमाण्डु, २४ चैत्र – नेपाली बालिका प्रिन्सा खड्काले ‘स्टार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९’ को उपाधि जित्न सफल भएकी छिन् । इजिप्टमा हालै आयोजना भएको प्रतियोगितामा ५ वर्षीया प्रिन्साले विश्वभरबाट सहभागी ४४ प्रतियोगितालाई पछि पर्दै उपाधि जितकी हुन् । उनी प्रतियोगिताको सबैभन्दा कान्छी...

को हुन् मानुषी छिल्लर ? जसले गर्दै्छिन् रणवीरसँग रोमान्स !

२०७५ चैत २४ गते ११:४५

एजेन्सी – यशराज फिल्म्सको ब्यानरमा निमाण हुन लागेको चलचित्रमा रणवीर सिंहको जोडीका रुपमा मानुषी छिल्लर हुने भएकी छन् । तर फिल्मको नाम भने खुलाइएको छैन । खबरअनुसार उक्त फिल्म मनीष शर्माले निर्देशन गर्नेछन् । फिल्मका लागि रणवीरले साइन गरिसकेका छन् । रणवीर यस्ता भाग्यमानी...

युट्युबबाट ‘भद्रगोल’को प्रसारण किन रोकियो ?

२०७५ चैत २३ गते १६:४३

काठमाण्डु, २३ चैत्र – हरेक शुक्रबार साँझ नेपाल टेलिभजनबाट प्रसारण हुने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ सर्वाधिक रुचाईएको टेलिश्रृंखला हो । लाखौं नेपाली भद्रगोलको नयाँ एपिसोड हेर्ने आशमा शुक्रवारको व्यग्र प्रतिक्षामा हुन्छन् । समयसीमाभित्र बाँधिनु नपर्ने हुँदा पछिल्लो समय युट्युबमा समेत भद्रगोलको प्रतिक्षा हुनेहरुको पनि लाखौंको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us