रंग-तरङ

‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै युुटुबबाट रिलिज (फिल्मसहित)

२०७५ चैत २३ गते १०:५०

काठमाण्डु, २३ चैत्र – कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रै क्रेज बनाएकी नन्दिता केसीको अहिले चर्चा परिचर्चा शुन्य जस्तै छ । उनै, नन्दिताले अमेरिका पुगेर अभिनय गरेको एक चलचित्र युटुबमा सोझै रिलिज गरिएको छ । ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक चलचित्र सिधै युटुबमा...

अस्मितालाई जजले थर्काएपछि शृङ्खलाले दिइन् यस्तो जवाफ

२०७५ चैत २२ गते १७:३६

काठमाण्डु, २२ चैत – मिस नेपालमा सहभागी हुन बिना मेकअप पुगेकी ललितपुरकी अस्मिता महर्जनको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमकी ‘जज’ रचना गुरुङ शर्माले उनलाई मेकअप बिना अडिसनमा आएर कार्यक्रमको अनादर गरेको भन्दै गाली गरेको भिडियोमा देख्न सकिन्छ । यो भिडियो सामाजिक...

२५ वर्ष कान्छी प्रेमिकासँग अभिनेता मिलिन्दकाे राेमान्स

२०७५ चैत २२ गते १४:०१

एजेन्सी । ५३ वर्षीय अभिनेता मिलिन्द सोमनले केहि समय अगाडि २५ वर्ष कान्छी प्रेमिकासँग विहे गरेका थिए । आफूभन्दा २५ वर्ष कान्छी युवतीसँग बिहे गरेपछि सोमन सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै भाइरल भए । बिहे भइसकेपछि यो जोडीले विभिन्न प्रकारका तस्बिरहरु सामाजिक सञ्जालमा...

आलिया भट्ट र रणबिर कपूरले गरे इन्गेजमेन्ट !

२०७५ चैत २२ गते १२:२६

एजेन्सी । बलिउड अभिनेता रणबिर कपूर र आलिया भट्टले गोप्य तरिकाले इन्गेजमेन्ट गरेको खुलासा भएको छ । उनीहरुले स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ । आलिया र रणबिरले आफ्ना नजिकका साथीहरुलाई इन्गेजमेन्ट पछि भव्य पार्टी पनि आयोजना गरेको पनि चर्चा रहेको छ । यस विषयमा...

सलमान र रणवीरको दुस्मनीलाई के आलियाले दोस्तीमा बदल्लिन त ?

२०७५ चैत २१ गते १४:३७

एजेन्सी – बलिउडका चर्चित नायक रणवीर कपुरको बलिउड प्रवेश अगावै उनी र नायक सलमान खानबीच विवाद भएको थियो । बलिउडको एक कार्यक्रममा पुगेका सलमान र रणवीरबीच ठुलो चर्काचर्की हुँदा सलमानले रणवीरको गालामा थप्पड हानेका थिए । पछि उक्त कुरा सलमानका पिता सलिम खानले पत्तो...

तपाईंहरुको माया, साथ र हौसलाले म निको हुन सफल भएँ- इरफान खान

२०७५ चैत २१ गते १४:१७

एजेन्सी – बलिउडका अभिनेता इरफान खान लामो समय लण्डनमा क्यान्सर रोगको उपचार गराएर भारत फर्किएका छन् । उनी भारत फर्किएसँगै उनी फिल्म ‘हिन्दी मिडियम २’ का कारण चर्चामा रहेका छन् । यस फिल्मको छाया‌ंकन छिट्टै नै सुरु हुने चर्चा पनि भइरहेको छ । क्यान्सर...

‘चलखेल’ मा प्रियंका कार्की !

२०७५ चैत २१ गते १३:१३

काठमाण्डु,२१ चैत्र – चलचित्र ‘चलखेल’ को मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छिन् । प्रिंयका पछिल्लो समय सिनेमाभन्दा पनि म्युजिक भिडियोमा नै व्यस्त छिन् । केही दिन अघिमात्र उनले आयुष्का खनियाँको गीतबाट निर्देशनमा डेब्यू गरेकी थिइन् । योसँगै प्रिंयकाले आयांका फाउन्डेशनमार्फत् समाजसेवामा पनि...

जस्टिन बिबरले श्रीमती गर्भवती भएको भन्दै ‘अप्रिल फूल’ मनाउँदा…

२०७५ चैत २१ गते १२:५३

एजेन्सी – क्यानेडियन पप गायक जस्टिन बिबरले ‘अप्रिल फूल डे’ का दिन सामाजिक सञ्जालमा श्रीमती गर्भवती भएको झुटो खबर सार्वजनिक गरेका थिए । उनकोे त्यो झुठो खबर सोसलािडियामा सार्वजनिक भएसँगै यतिबेला उनी ट्रोलको शिकार बनेका छन् । जस्टिनले अप्रिल १ मा आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत...

हिजोमात्रै भाइरल भएको तस्वीरबारे अञ्जु पन्तले मुख खोलिन्

२०७५ चैत २१ गते १२:०५

काठमाण्डु, २१ चैत्र – हिजो बुधबार मात्रै गायिका अन्जु पन्तको राहत वितरणका नाममा बाइबल बोकेर हुरी प्रभावित बारा जिल्लामा जाँदै गरेको भनी भाइरल गराइएको तस्वीरबारे उनले मुख खोलेकी छन् । अञ्जुले फेसबुकमा आज एउटा स्टाटस लेख्दै आफू अविचलिति समाजसेवामा लागिरहने बताएकी छन् । उनले...

मोदीको बायोपिक हलमा भन्दा पहिला मोबाइलमा !

२०७५ चैत २१ गते ११:१५

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ हलमा प्रदर्शन हुनुभन्दा पहिला मोबाइलमा आएको छ । एक भारतीय एप्लिेकसन इरोज नाउले वेबसिरिज ‘मोदी– जर्नी अफ ए कमन म्यान’ आफ्नो डिजिटल प्लेटफर्ममा रिलिज गरेको छ । १० एपिसोडमा बनेको वेब सिरिजमा...

राजकुमार ह्यारी र मेगनकाे ‘इन्स्टाग्राम’ले तोड्याे गिनिज बुक अफ वर्ल्ड रेकर्ड

२०७५ चैत २१ गते १०:५३

एजेन्सी – संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मर्कलको इन्स्टाग्राम अकाउन्टले गिनिज बुक अफ वर्ल्ड रेकर्ड तोडेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार यो जोडीको मंगलबार सार्वजनिक गरिएको आधिकारिक अकाउन्टले पाँच घण्टा ४५ मिनेटभित्र एक मिलियन अर्थात् १० लाख फलोअर...

‘भद्रगोल’को युट्युब भ्यूज चोरी !

२०७५ चैत २० गते १७:०२

काठमाण्डु, २० चैत्र – नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला भद्रगोल’को युट्युब भ्यूज चोरी भएको छ । चर्चित हास्यटेलिश्रृंखलाको युट्युब भ्यूज चोरी भएको टेलिश्रृंखलाका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले आफ्नो फेसबुकमा राखेका छन् । उनका अनुसार युट्युबमा राखिएको ‘भद्रगोल’को २ सय ४ औँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us