एजेन्सी – सामाजिक सेवाका लागि बलिउड अभिनेता सलमान खानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ्ग ह्युमन’ कालोसूचीमा परेको छ । लाई मुम्बइ महानगरपालिकाले कालोसूचीमा राखेको छ । सम्झौता अनुसार महानगरले उपलब्ध गराएको ठाउँमा डाइलासिस केन्द्र स्थापना नगरेपछि उनको संस्थालाई मुम्बइ महानगरपालिकाले कालोसूचीमा राखेको हो ।...
एजेन्सी – बलिउडका अभिनेता नवाजुद्दीन सिद्दकीको प्रशंसकका कारण हात भाँच्चिएको खबर सार्वजनिक भएको छ । एक कार्यक्रमका लागि हालै कानपुर पुगेका उनलाई प्रशंसकले जोडदार तरिकाले स्वागत गरे जसले उनलाई समस्या पारेको छ । नवाजुद्दीन सिद्दकीको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । भिडियो...
एजेन्सी – कन्ट्रोभर्सी क्विन सोफिया हयात एकपटक पुनः चर्चामा छिन् । नन बनेपछि विवाह त्यसपछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुटको चक्करमा उनी चर्चामा छाइरहन्छिन् । सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिर सेयर गर्दै उनले लेखिन्, ‘भगवान् लज्जाभन्दा माथि...
एजेन्सी – बलिउडकी अभिनेत्री तापसी पन्नु यति बेला हिन्दी सिनेमाकी उत्कृष्ट अभिनेतृहरु मध्येकी एक हुन् । यस कुराको पुष्टि गर्न तापसीसँग दर्शकको साथ र राम्रा फिल्महरु त छन् तर उनीसँग कुनै अवार्ड छैन । हालै तापसीले यस विषयमा कुराकानी गर्दै भनेकी छिन्, ‘पहिले मलाइ...
एजेन्सी – बलिउडका अभिनेता वरूण धावनलाई एक फ्यानले उनकी प्रेमीका नताशा दलालको हत्या गर्ने धम्की दिएकी छन् । भारतीय संचारमाध्यमका अनुसार वरूणलाई भेट्न उनको घर पुगेकी महिला फ्यानले बरुणलाई भेट्न नपाएपछि अभद्र व्यवहार देखाउँदै ‘म नताशालाई मार्दिन्छु’ भनेकी थिइन् । यस्तो धम्की आएपछि आफ्नो...
एजेन्सी – दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत ‘किल दिस लभ’ बोलको गीतले युट्युबमा ‘गंगनम स्टाइल’ बोलको गीतको रेकर्ड तोडेको छ । उक्त गीतले युट्युबमा साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो ।पपस्टार साईको...
एजेन्सी – भारतीय चर्चित कलाकार अमिताभ बच्चनलाई पाकिस्तानी भूमिकाको प्रस्ताव आएको छ । अमिताभलाई ओस्कार विजेता साउन्ड डिजाइनर रेसल पोक्युटीले निर्देशन गर्न लागेको चलचित्रमा पाकिस्तानी अभिनेताको भूमिकाको प्रस्ताव गरिएको हो । पहिले उनले यो फिल्मको लागि समय दिएका थिए तर अहिले भने समय नमिलेको...
एजेन्सी – बलिउडकी चर्चित नायिका आलिया भट्ट अहिले साउथ इन्डियन चलचित्र ‘आरआरआर’को तयारीमा छिन् । चलचित्र ‘बाहुबली’का निर्देशक एसएस राजमौलीले यो चलचित्र निर्देशन गर्दैछन् । यो चलचित्रमा आलिया भट्टको पनि मुख्य भूमिका छ । तर, यतिबेला आलियालाई फसाद परेको छ । तेलुगु भाषामा बन्ने...
काठमाण्डु, २६ चैत्र – दिपकराज गिरी र रोहित अधिकारीको संयुक्त टिमले निर्माण गर्ने भनिएको चलचित्रको नाम फाइनल भएको छ । आउँदो दशैंमा प्रदर्शन गर्ने भनिएको चलचित्रको नाम ‘छ माया छपक्कै’राखिएको र चलचित्र विकास बोर्डमा नाम दर्ता भएपछि मात्र सार्वजनिक गरिएको निर्माण पक्षले जानकारी दिएको...
एजेन्सी – अभिनेत्री एवम् पूर्वपोर्नस्टार सन्नी लियोनीले वेब सिरिज ‘करणजित कौर– द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को अन्तिम सिजनका लागि तयारी गरिसकेकी छिन् । उनले आफ्नो अनुभव साट्दै बताएकी छिन् कि सिरिजका अरू भागमा उनको आँखाबाट आँसु खसेको थियो । एउटा संयोग के हो...
बिर्तामोड, २५ चैत्र – चैत महिनामा बिवाह नगर्ने मान्यता रहेपनि सोमबार बिर्तामोडको एक पार्टी प्यालेसमा बेहुली हेर्नेको ताँती थियो । एउटै हलमा २० जना बेहुली एकसाथ निस्कँदा बेहुला भने कोही थिएनन् । यी बेहुलीहरु बेहुला पर्खेर बसेका भने थिएनन् । उनीहरु त सौन्दर्य ब्युटिपार्लरको...
एजेन्सी – बलिउडकी अभिनेत्री दिशा पटानी अहिले आफ्नो डान्स भिडियोका कारण चर्चामा छाएकी छन् । हालै दिशाले एक भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिन्, जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन् । भिडियोमा दिशा चर्चित गायिका सेलेना गोमेजको...