रंग-तरङ

निर्मात्री प्रज्ञा जोशी पक्राउ

२०७५ चैत १८ गते १२:०३

काठमाण्डु, १८ चैत –  निर्मात्री प्रज्ञा जोशीलाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्सको केशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इटहरी प्रहरीले पक्राउ गरेर प्रज्ञालाई काठमाण्डु पाठाएको छ । अहिले प्रज्ञालाई काठमाण्डु ल्याउँदै गरेको प्रहरीले बताएको छ ।  एक जग्गाको कारोबारमा उनले ५०...

बिवाह गरेको चार दिनमै निकोलसको सम्बन्धविच्छेद

२०७५ चैत १८ गते ११:५३

एजेन्सी – हलिउड स्टार निकोलस केजले बिवाह गरेको चार दिनमै डिभोर्स गरेका छन । निकोलस केजले केही दिन पहिले मात्र मेकअप आर्टिस्ट एरिका कोइकसँग विवाह गरेका थिए । सामाजिक सञ्जालमा निकोलसका फ्यानले किन यस्तो भयो भन्ने प्रश्न गरिरहेका छन् । तर, निकोलस मौन छन्...

बिवाह भएको ४ महिनामै डिभोर्स गर्दै प्रियंका र निक !

२०७५ चैत १८ गते ११:०९

एजेन्सी – बिहे भएको तीन महिनामै बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनस डिभोर्स गर्ने अवस्थामा पुगेका छन् । अमेरिकाको ‘ओके’ म्यागजिको रिपोर्टका अनुसार उनीहरु डिभोर्सको प्रक्रियामा अगाडि बढिसकेका छन् । समाचारमा उनीहरुबीच छोटो समयमै एक अर्काप्रति वितृष्णा उत्पन्न भएको र...

वसन्त सापकोटा र टंक बुढाथोकीबीच ‘वाक युद्ध’

२०७५ चैत १७ गते १७:३४

काठमाण्डु, १७ चैत – संगीतकार तथा गायक वसन्त सापकोटा र टंक बुढाथोकीबीच विवाद उत्पन्न भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो फेसबुकमा पोस्ट गरेको एक स्ट्याटसको स्क्रिनशटलाई बसन्तले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै अग्रजलाई सम्मान गर्न सुझाव दिएका छन् । खासमा गायिका...

सेन्सर बोर्डका पूर्व अध्यक्षले मलाई ‘पोर्न फिल्म’का लागि फोटोसुट गर्न लगाएः कंगना

२०७५ चैत १६ गते १५:३०

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतले निर्माता तथा सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज हिलानीबारे एक अन्तरवार्तामा सनसनीपूर्ण खुलासा गरेकी छिन् । एक अखबारलाई दिएको अन्तरवार्तामा उनले आफू बलिउडमा स्थापित हुन संघर्षरत दिनहरुलाई सम्झदैँ भनेकी छिन्, ‘पहलाज निहलानीले मलाई ‘आइ लव यू बस’ नामक...

कलाकार सरिता लामिछानेविरुद्ध उजुरी

२०७५ चैत १५ गते १७:३८

काठमाण्डु, १५ चैत –आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा उजुरी परेको छ । कलाकार संघका साधारण सदस्य सुरज आरडीले उनी विरुद्ध उजुरी दिएका हुन् । कलाकार संघको सदस्यता...

प्रियंका र आयुश्मानले गरे विवाह !

२०७५ चैत १४ गते १४:५४

काठमाण्डु, १४ चैत्र – चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले बिवाह गरेका छन् । केही समयअगाडि इन्जगेजमेन्ट गरेका यो जोडीले अहिले रियल नभएर रिलका लागि विवाह गरेका हुन् । रिलका लागि भने उनीहरुले गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी...

मलाइका अरोडा र अर्जुन कपुरले अप्रिल १९ मा विवाह गर्दै

२०७५ चैत १४ गते १४:२२

एजेन्सी – बलिउडकी नायिका मलाइका अरोडा र नायक अर्जुन कपुरको विवाहको मिति तोकेका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका अरोडा र अर्जुन कपुरले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका छन् । स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा...

‘भद्रगोल’मा प्रदीप र जसिताको ‘इन्ट्री’

२०७५ चैत १४ गते १३:०७

काठमाण्डु, १४ चैत्र – नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यटेलिश्रृंखला ‘भद्रगोल’को आगामी श्रृंखलामा ठूलो पर्दाका नायक प्रदीप खड्का तथा नायिका जसिता गुरुङ देखिने भएका छन् । प्रदीप र जसिताले आफ्नो चलचित्र ‘लभ स्टेशन’को प्रचारको लागि चर्चित हास्यटेलिश्रृंखला ‘भद्रगोल’लाई रोजेका हुन् । टेलिश्रृंखलामा उनीहरुको बिशेष भुमिका...

यी हुन् सरोगेसीमार्फत सन्तान जन्माउने बलिउडका चर्चित सेलिब्रेटी

२०७५ चैत १३ गते १६:११

एजेन्सी – बलिउडमा सरोगेसीको माध्यमबाट आमा बुबा बन्न स्लिब्रेटीको लाइन लाग्न थालेका छन् । आज चर्चा ती सेलिब्रेटीको गर्न खोजिएको छ । जो सरोगेसीको माध्यमले आमाबुबा बनेका छन् । आउनुस् आज तिनै स्लिब्रेटीको चर्चा गरौँ जो सेरागेसीको माध्यमबाट आमा बुबा बनेका छन् । शाहरुख...

दीपिकाले किन मागिन फ्यानसँग माफि ?

२०७५ चैत १२ गते १७:००

एजेन्सी – बलिउडकी चर्चित नायिका दीपिका पादुकोणले आफ्ना फ्यानहरुसँग माफि मागेकी छन् । भर्खरै सम्पन्न भएको फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टलाई दिएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफि मागेकी हुन् । मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलीज भएको उनको फिल्म...

श्रीमानबाट टाढा हुँदा ‘सेक्सटिङ र फेसटाइम सेक्स’– प्रियंका चोपडा

२०७५ चैत १२ गते १६:५५

एजेन्सी – बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आफ्नो यौनजिवनको केही सिक्रेट कुराहरुको खुलासा गरेकी छन् । उनी आफ्नो कामको सिलसिलामा यात्रा गरिराख्नुपर्छ । त्यसकारण श्रीमान् निकसँग निकै कम भेट हुन्छ । यस्तो अवस्थामा उनले आफ्नो श्रीमानसँगको आत्मीयता कायम राख्न प्रविधीको सहारा लिने गरेको बताइन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us