काठमाण्डु, १२ चैत्र – नेपाल आईडलबाट लाखौं दर्शकको माया बटुलेका गायक प्रताप दासको नयाँ गित ‘बस बस रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । ४ दिन अघि सार्वजनिक अनमोल केसी अभिनित ‘ए मेरो हजुर–३’ को गीतलाई उछिन्दै ‘बस बस रे’ १...
एजेन्सी – सिरियल किसर हिरोको ट्याग लागेका इमरान हास्मीले ज्याकलिन फर्ना्न्डिससँग खाएको किस सबैभन्दा सुन्दर भएको बताएका छन् । उनले करण जोहरको एक शोमा उक्त कुरा बताएका हुन् । करणले आफ्नो शोमा इमरानलाई सोधेका थिए, फिल्ममा सबैभन्दा राम्रो र सबैभन्दा नराम्रो किस को–को अभिनेत्रीसँग...
काठमाण्डु, १२ चैत्र – चर्चित नायिका प्रियंका कार्कीले आफ्नी सौतेनी आमाको जन्मदिन मनाएकी छन् । प्रियंकाले सोमबार आफ्नो फेसबुक पेजमा अंगुसँगका विभिन्न तस्बिर पोष्ट गर्दै उनलाई मायाका शब्दले जन्मदिनको शुभकामना दिएकी छन् । उनले लेखेकी छिन्, ‘आजको दिन विशेषगरी तपाईंको दिन हो । तपाईं...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’को पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टर सार्वजनिक भएसँगै दीपिकाले चौतर्फी प्रशंसा बटुलेकी छन् । भारतीय ट्वीटर संजालमा यतिबेला ह्याट्याग ‘छपाक’ टे्रन्डिङमा आएको छ । मानिसहरुले दीपिकाको चलचित्र आवरणको प्रशंसा गरिरहेका छन् । फेसबुक...
काठमाण्डु, ११ चैत – पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग गरेकी छन् । नायिकासमेत रहेकी गौतमले आफ्नो जन्म दिनमा फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई १ लाख रुपैयाँ सहयोग गरेकी हुन्...
एजेन्सी – हलिउडकी चर्चित गायिका एवं नायिका माइली साइरस कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । पछिल्लो पटक उनी चर्चामा आउनुको पछाडि उनको एउटा तस्बिर छ जुन उनले आफ्नो कुकुर मेरी जेनसँग खिचाएकी छिन् । तस्बिर यसकारण चर्चामा रह्यो किनभने उनी नग्न थिइन् ।...
एजेन्सी – भर्खरै मात्र सम्पन्न फिल्मफेयर अवार्ड २०१९ मा बलिउडकाचर्चित अभिनेता रणवीर कपूर अभिनेता र अभिनेत्री आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेका छन् । अहिले एक अर्कालाई डेट गरिरहेका आलिया र रणवीर एकसाथ यसरी अवार्ड जित्दा निकै नै खुसी भएका छन् । कार्यक्रममा जब...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतले मार्च २३ मा ३२ औँ जन्मदिन मनाएकी थिइन् । जीवनको ३२औँ बसन्तमा आइपुग्दासम्म कंगनाले थुप्रै संघर्षका सिँढी पार गरेर सफल अभिनेत्रीका रुपमा आफूलाई स्थापित गरिसकेकी छिन् । तर, कंगना जति करियरमा सफल भएकी छन् त्यति प्रेम सम्बन्धमा...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत बलिउडमा सबभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन् । कंगनाले आफ्नो आगामी फिल्मका लागि २४ करोड भारू पारिश्रमिक लिँदै सबभन्दा धेरै पारिश्रमिक पाउने अभिनेत्री बन्न सफल भएकी हुन् । कंगनाको नयाँ फिल्म दक्षिण भारतीय अभिनेत्री समेत रहेकी...
काठमाण्डु, १० चैत – नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । उनीहरुले कार्यक्रममा अभिनय र निर्देशन गर्दै आएका थिए । उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका...
एजेन्सी – बलिउड सिने जगतका चर्चित फिल्म निर्देशक यश चोपडाका कान्छा छोरा उदय चोपडाले बाच्नुको कुनै विकल्प नभएको बताएका छन् । उनले आफ्ना व्यक्तिगत जीवनसँग जोडिएका कुराबारे आफ्नो ट्वीटरमार्फत खुलाएका हुन् । उनले आफ्नो मनमा आत्महत्या गर्ने विचार आइरहेको ट्वीटरमार्फत् जानकारी दिएका छन् ।...
भीमदत्तनगर, १० चैत – गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर आइपुगे । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा...