रंग-तरङ

नेपाली युवकसँग लगनगाँठो कस्दै श्रद्धा कपुर

२०७५ चैत ९ गते ११:२८

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । बलिउडका चर्चित फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको प्रेमसम्बन्ध रहेको रिपोर्ट सार्वजनिक भएको हो । श्रद्धाले रोहनसँग घरजम गर्न लागेको समाचारले बलिउड तातिएको छ । केहि समय...

बलिउड अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने !

२०७५ चैत ८ गते १३:५७

एजेन्सी । बलिउडका लागि पछिल्लो वर्ष विवाहको मौसम रह्यो । सोनम कपुर–आनन्द अहूजा, दीपिका पादुकोण–रणबीर सिंह, प्रियंका चोपडा–निक जोनसजस्ता सेलिब्रिटीले सन् २०१८ मा विवाह गरे । बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वकसँग बिहे गर्ने भएकी छिन् । भारतीय मिडिया नवभारत टाइम्सकाअनुसार श्रद्धा चाँडै नै...

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

२०७५ चैत ७ गते १७:४८

काठमाण्डु, ७ चैत– नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ति गर्न सरकारले निर्णय गरेको छ । चैत ४ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गत माघ २२ गते अध्यक्ष पदबाट निकिता पौडेलले राजिनामा दिएसँगै पद खाली रहँदै...

नायिका रेखा थापा खेलकुदमा सक्रिय

२०७५ चैत ७ गते १२:२६

काठमाण्डु, ७ फागुन – सिनेमाको पर्दामा फरक फरक भूमिकामा देखिएकी अभिनेत्री रेखा थापा पछिल्लो समयमा वास्तविक जीवनमै विभिन्न भूमिकामा देखिन थालेकी छन् । सिनेकर्मबाहेक सामाजिक क्षेत्र र राजनीतिमा देखा परेकी थापाले पछिल्लो समय नेपालमै पहिलो पटक हुन लागेको महिला क्रिकेट लिगको चारमध्ये एक टोली...

दिपकले खोले ‘छक्का पञ्जा २’ फेरि रिलिज गर्नुको रहस्य

२०७५ चैत ७ गते १२:११

काठमाण्डु, ७ चैत्र – चलचित्र ‘छक्का पन्जा २’ फेरि प्रद्धर्शनमा आउन लागेपछि निर्माता तथा कलाकार दिपकराज गिरीको चर्को आलोचना भइरहेको छ । विशेषगरि, दिपक पैसाको लोभी भएको, डेढ बर्ष अगाडि आएको चलचित्र अहिलेसम्म युटुबमा नराखेर फेरि रिलिज गर्न लागेको भन्दै आलोचना भइरहेको छ ।...

‘क्याप्टेन’ हेरेपछि प्रधानमन्त्रीको प्रतिक्रियाः ‘मैले अनमोल केसी त चिन्या छैन’

२०७५ चैत ७ गते ११:३०

काठमाण्डु, ७ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारसहित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन् । फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीकासाथ प्रधानमन्त्री ओलीले बुधबार साँझ उक्त चलचित्र हेरेका हुन् । नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको चलचित्र...

मोडल परी तामाङ र फुल्चोकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवर पक्राउ

२०७५ चैत ७ गते ११:१९

काठमाण्डु, ७ चैत्र – विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार...

आलियाले चालक र सहयोगीलाई यति धरै रकम किन दिईन् ?

२०७५ चैत ६ गते १२:१९

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले आफ्नो निजी चालक र सहयोगीलाई मुम्बईमा घर किन्नका लागि ५०–५० लाख भारू रकम दिएकी छन् । उनले १५ मार्चमा परेको आफ्नो २६औं जन्मदिनको अवसरमा चालक सुनील तथा सहयोगी अमोललाई सो रकम दिएकी हुन् । सुनिल र अमोलले...

विश्वकै ‘शक्तिशाली’ महिला बनिन् प्रियंका

२०७५ चैत ५ गते १८:०१

एजेन्सी – केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए । अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ । प्रियंकाले विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम जमाउन सफल भएकी छन् ।...

‘इन्शाल्लाह’ मा सलमान र आलियाले रोमान्स गर्ने

२०७५ चैत ५ गते १५:५९

एजेन्सी – २० वर्षपछि सलमान खान र सञ्जयलीला भन्साली फेरि एकसाथ काम गर्ने भएका छन् । यसका साथै यस फिल्ममा सञ्जयलीला भन्सालीले सलमन खानकी हिरोइन पनि फाइनल गरिसकेका छन् । फिल्म ‘इन्शाल्लाह’मा आलिया भट्ट मुख्य अभिनेत्री हुने पक्का भएको छ । दर्शकले अब यस...

जात्रैजात्राको पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक

२०७५ चैत ४ गते १४:०४

काठमाण्डु, ४ चैत्र –नेपाली चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो चलचित्रको ‘माया पिरीम’बोलको पहिलो गीत सार्वजनिक गरेको छ । आइतबार काठमाण्डुमा एक कार्यक्रमको आयोजना गरि ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर,...

‘छक्का पन्जा २’ फेरि रिलिज हुने, कहिले ?

२०७५ चैत ३ गते १२:२२

काठमाण्डु, ३ चैत्र – नेपाली चलचित्र छक्का पञ्जा २ हेर्न छुटाएकाहरुको लागि खुसिको खबर आएको छ । चलचित्र ‘छक्का पञ्जा २’ फेरि प्रद्धर्शनमा आउने भएको छ । बैशाख १३ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’को प्रद्धर्शन मिति एक साता पछाडि सरेलगत्तै बैशाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us