रंग-तरङ

गर्भवती महिलाकोे शरिरबारे टिप्पणी गर्नेलाई समिरा रेड्डीले दिइन् गतिलो जवाफ

२०७५ फागुन २९ गते १६:०७

एजेन्सी – बलिउडकी नायिका समिरा रेड्डी दोस्रो पटक आमा बन्दैछिन् । उनले एक कार्यक्रममा गर्भावस्थापछि महिलाको शरिरबारे टिप्पणी गर्नेहरुलाई गतिलो जवाफ दिएकी छिन् । मंगलबार ३४ वर्षे नायिकाले गर्भावस्थापछि महिलाको तौलको खिल्ली उडाउनेका लागि जो कोही करिना कपुरजस्तो हुन नसक्ने बताएकी छिन् । टाइम्स...

नरेन्द्र मोदीको जिवनीमा फिल्म बन्ने

२०७५ फागुन २९ गते १५:१५

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित रहेर फिल्म बन्ने भएको छ । अक्षय कुमारको फिल्म ‘ओ माइ गड’का निर्देशक उमेश शुक्लाले भारतीय प्रधानमन्त्रीको जीवनीमा आधारित ‘मोदी’ नामको वेब सिरिज बनाउने भएका छन् । यो वेब सिरिज १० भाग सम्मको हुनेछ । यो...

‘विप्लव’माथिको प्रतिवन्ध तत्काल फिर्ता गरः गायक बद्री पंगेनी

२०७५ फागुन २९ गते ११:२०

काठमाण्डु, २९ फागुन – लोकप्रिय गायक बद्री पंगेनीले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माथि सरकारले लगाएको प्रतिवन्ध तत्काल फिर्ता गर्न माग गरेका छन् । गायक पंगेनीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘द्धन्दबाट अहिलेसम्म कुन देश बन्या छ र ? विप्लवको प्रतिवन्ध तत्काल फिर्ता गर...

विप्लव प्रकरणमा नायिका रेखा थापाको ‘ट्वीट’

२०७५ फागुन २९ गते १०:४४

काठमाण्डु, २९ फागुन – सरकारले नेकपा विप्लव समूहलाई मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेकोमा अभिनेत्री रेखा थापाले यो सरकार कसले चलाएको भनेर प्रश्न गरेकी छन् । उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै भनेकी छन्, ‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो...

भद्रगोलको ‘पाँडे’माथि खनियो पाण्डे समाज

२०७५ फागुन २८ गते १६:०२

काठमाण्डु, २८ फागुन – नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हाँस्य व्यंग्य टेलिसिरयल ‘भद्रगोल’ का चर्चित पात्र ‘पाँडे’ को भूमिकाका कारण सम्पुर्ण पाण्डेहरुलाई चोट पुगेको नेपाल पाण्डे समाजले जनाएको छ । भद्रगोलको प्रस्तुतकर्ता मिडिया हवलाई पत्र पठाएरै पाण्डे समाजले सो पात्रलाई अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत...

‘क्याप्टेन’ हेर्न उपराष्ट्रपति बिग मुभिजमा, भुवन केसीलाई दिए बधाई

२०७५ फागुन २८ गते १५:५६

काठमाण्डु, २८ फागुन – उपराष्ट्रपति नन्दकिशोर पुन चलचित्र ‘क्याप्टेन’ हेर्न काठमाण्डुको बिग मुभिज पुगेका छन् । चलचित्र रिलिज भएको दोश्रो सातामा उपराष्ट्रपतिले चलचित्र हेरेका हुन् । चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिदै उनले भने, ‘चलचित्रले निकै नै उत्कृष्ट कथा उठान गरेको छ । देशलाई माया गर्नेहरुले...

बाहुबलीकी आमा बनिन् पोर्नस्टार (भिडियोसहित)

२०७५ फागुन २८ गते १५:४७

एजेन्सी – चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णसेन पोर्नस्टार बनेकी छन् । तर उनी रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् । तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ । फिल्मको ट्रेलस बाहिर आएसँगै...

अमेरिकी गायिका जेनिफरले गरिन ‘इन्गेजमेन्ट’

२०७५ फागुन २८ गते १३:५५

एजेन्सी – अमेरिकी अभिनेत्री तथा गायिका जेनिफर लोपेजले इन्गेजमेन्ट गरेकी छिन् । जेनिफरले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँग दुई वर्षको प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा पुर्‍याएकी हुन् । आफूहरूले इन्गेजमेन्ट गरेको जानकारी उनीहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दिएका हुन् । वेबसाइट फक्स न्युज डटकमका अनुसार जेनिफर र एलेक्सले...

धनाढ्य निता अम्बानीले छोराको बिहेका लागि सारीमा लेखाइन् यस्तो शब्द

२०७५ फागुन २८ गते १३:४२

एजेन्सी – एसियाकै धनि मुकेश अम्बानी र नीता अम्बानीका छोरा आकाश अम्बानीको गत मार्च ९ गते विवाह भयो । विवाहमा राजनीतिज्ञदेखि देशका कलाकारलगायत थुप्रै विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । विवाह समारोहमा अम्बानी परिवार ब्रान्डेड पहिरनमा उपस्थित थिए । साथमा आकाश र उनकी बेहुली...

यस्तो रोमान्टिक मुडमा भेटिए आयुष्मान र प्रियंका (तस्वीरसहित)

२०७५ फागुन २७ गते १७:३८

काठमाण्डु, २७ फागुन – नायिका प्रियङ्का कार्की र आयुश्मान देशराज जोशीको जोडीले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा पनि सधैँ सक्रिय रहने नायिका प्रियङ्का कार्की नायक आयुष्मान देशराजसँगको सम्बन्धको कारण पछिल्लो समय निकै चर्चामा आइरहेकी छन् । यो वर्ष गुपचुप इन्गेजमेन्ट...

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘बुलबुल’

२०७५ फागुन २७ गते १४:२१

काठमाण्डु, २७ फागुन – चलचित्र ‘बुलबुल’ अमेरिकामा पनि प्रद्धर्शनमा आउने भएको छ । विगत तीन वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘बुलबुल’ ओपनिङ चलचित्रको रुपमा प्रदर्शन हुने भएको हो । गत सालको संस्करणमा नविन सुब्बा निर्दे्शित फिल्म ‘गुडबाई काठमाडौं’...

सिके राउतलाई दिपकराज गिरीको कडा ‘स्टाटस’

२०७५ फागुन २७ गते ११:५८

काठमाण्डु, २७ फागुन – सामाजिक सञ्जाल फेसबुकमा कलाकार दिपकराज गिरीले सिके राउतलाई लक्ष्यित गरेर आज एउटा कडा स्टाटस लेखेका छन् । स्टाटसमा उनले देश विखण्डन गर्न चाहनेहरुलाई गोली ठोक्नुपर्ने बताएका छन् । दिपकले लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ । देशै मेरो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us