एजेन्सी – बलिउडका अभिनेता अनिल कपूरले बलिउड फिल्म उद्योगमा चार दशक पूरा गरिसकेका छन् । तर अझै पनि उनको जवान लुक देखेर जो कोही हैरान हुन्छन् । साथै अनिल कपूर यसरी जवान देखुनुको पछाडिको राज जान्न उनका फ्यानहरु आतुर हुन्छन् । ६२ वर्षको उमेरमा...
एजेन्सी – बलिउडका अभिनेत्रीहरुमध्ये सोनाक्षी सिन्हा आफ्ना फरक अभिनय शैलीको कारण चर्चित छिन् । खासगरी, परम्परागत अभिनेत्रीहरुले जस्तो विशुद्ध महिलाले मात्रै गर्ने खालको अभिनयभन्दा पनि ‘मर्दानी’ अर्थात् अभिनेताहरुले गर्ने खालका दृश्यहरुमा उनी बढी जम्ने गर्छिन् । हालसालै मात्रै अभिनेत्री हुमा कुरैशीले आयोजना गरेको एक...
काठमाण्डु, २६ फागुन – काठमाण्डुमा भएको मिस एण्ड मिस्टर रोट्रयाक्टको उपाधि शलिलराज शाक्य र सरीसा श्रेष्ठले जितेका छन् । शनिबार राति नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको अन्तिम प्रतिस्पर्धामा ३५ प्रतियोगीलाई पछि पार्दै उनिहरुले उपाधि जितेका हुन् । दुवैले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गरेका थिए ।...
काठमाण्डु, २६ फागुन – केही समय नेपालमा रहेकी नायिका निरुता सिंह बिरामी भएपछि मुम्बई पुगेकी छिन् । मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो । केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको बुझिएको छ । लामो समयदेखि रुघा...
काठमाण्डु, २५ फागुन – पूर्व मिस टिन युनिभर्स लोटे भान डेरजीको हृदयघातबाट निधन भएको छ । छुट्टि मनाउनका लागि अस्ट्रिया गएको बेला उनलाई हृदयघात भएको थियो । उनको गत बुधवार निधन भएको हो । आफ्नो २०औँ जन्मोत्सवको अघिल्लो दिन लोटेलाई अचानक हृदयघात भएपछि दुई हप्तासम्म...
एजेन्सी – अभिनेता शाहरुख खानकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन । सामाजिक सञ्जालमा एकदमै सक्रिय सुहानाले बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन् । पछिल्लो समय सुहानाले सामाजिक सञ्जालमा पोस्ट गरेको एक...
काठमाण्डु, २३ फागुन – मिस नेपाल शृंखला खतिवडाले फ्रान्समा म्यानचेस्टर युनाइटेड र पिएसजीको च्यामिपयन्स लिग प्रतिस्पर्धा हेरेकी छन् । नेपाल र फ्रान्सको सद्भावनादूत शृंखला खतिवडालाई नेपालका लागि फ्रान्सेली दूतावासले उक्त खेल हेर्नको लागि प्रस्ताव गरेको थियो । च्याम्पियन्स लिगमा म्यान युले ३–१ को जितेको...
काठमाण्डु, २३ फागुन – चलचित्र क्षेत्रका नायक राजेश हमाललाई चलचित्र ‘प्रेमगीत ३’का लागि अफर गरिएको छ । नायक हमाललाई यो चलचित्रमा नायक प्रदिप खड्काको पिताको भूमिकाका लागि अफर गरिएको हो । हालै चलचित्रका निर्माता सन्तोष सेन, निर्देशक छेतन गुरुङ र नायक प्रदिप खड्कासँग नायक...
काठमाण्डु, २३ फागुन – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रीमती कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन्...
एजेन्सी – साउथ इन्डियन चलचित्रका चर्चित नायक प्रभाषले आफ्नै फ्यानबाट ‘थप्पड’ खाएका छन् । चलचित्र ‘बाहुबली’को सफलतासँगै विश्वभर चिनिएका प्रभाषलाई उनकै क्रेज युवती फ्यानले सेल्फि खिच्ने बेलामा उत्साहित हुँदै प्रभाषको गालामा ‘थप्पड’ लगाएकी हुन् । प्रभाषको हालैमात्र एक भिडियो सार्वजनिक भएको छ । जहाँ...
रुपन्देही, २२ फागुन – ‘मौका मिल्दा गीत गाउन झरौँ है, गीत सङ्गीतको जगेर्ना गरौँ है’ बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको...
एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षय कुमार आफ्नै शरिरमा आगो लगाएका छन् । उनले हालै मुम्बइमा भएको एक कन्सर्टमा सहभागी हुँदा आफ्नै शरिरमा आगो लगाएर र्याम्प गरेका हुन् । उनको उक्त र्याम्प सामान्य थिएन । उनले गरेको उक्त र्याम्प सामाजिक सञ्जालमा भाइरल भइरहेको छ...