काठमाण्डु, ४ चैत्र –नेपाली चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो चलचित्रको ‘माया पिरीम’बोलको पहिलो गीत सार्वजनिक गरेको छ । आइतबार काठमाण्डुमा एक कार्यक्रमको आयोजना गरि ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर,...
काठमाण्डु, ३ चैत्र – नेपाली चलचित्र छक्का पञ्जा २ हेर्न छुटाएकाहरुको लागि खुसिको खबर आएको छ । चलचित्र ‘छक्का पञ्जा २’ फेरि प्रद्धर्शनमा आउने भएको छ । बैशाख १३ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’को प्रद्धर्शन मिति एक साता पछाडि सरेलगत्तै बैशाख...
काठमाण्डु, ३ चैत्र – अभिनेता सुशान्त सिंह राजपुतले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस्तो काम गरेका छन् । जसका कारण अहिले उनका फ्यानहरु आश्चर्यमा परेका छन् । अभिनेता सुशान्तले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भएका सबै पोष्टहरु डिलिट गरेका छन् । सुशान्तले अचानक यस्तो किन गरेका हुन् भन्ने...
एजेन्सी – बलिउडका सुपर स्टार सलमान खानले आफ्नै नयाँ टेलिभिजन च्यानल खोल्ने भएका छन् । उनी फिल्मी क्षेत्रमा मात्र नभएर टेलिभिजन शो र टीभी इन्डस्ट्रीमा पनि जमेका छन् । बिग बास उनको लोकप्रिय टीभी कार्यक्रमका रुपमा रहेको छ । उनले भारतीय कमेडियन कपिल शर्मा...
एजेन्सी – भारतीय अभिनेता सञ्जय दत्त लोकसभा चुनाव लड्ने भएका छन्छ । ५९ वर्षिय सञ्जय आउने निर्वाचनमा चुनाव लड्ने बताइएको छ । मिडिया रिर्पोटका अनुसार सञ्जयले उत्तर प्रदेशको गाजियाबाद विधान सभामा चुनाव लड्न सक्छन् । तर यो पुष्टि भने भइसकेको छैन । आजतकका अनुसार...
एजेन्सी – बलिउडका सुपरस्टार सलमान खानको फिल्म नोटबुक २९ मार्चमा रिलिज हुँदैछ । फिल्ममा जहिर इकबाल र प्रनूतन मुख्य भूमिकामा छन् । सलमान फिल्मका निर्माता हुन् र उनले फिल्ममा एउटा गीत पनि गाएका छन् । गीतको टिजर भिडियो रिलिज भएको छ । यसको पूरा...
एजेन्सी – केहि समयअघि मात्रै विवाह बन्धनमा बाधिँएका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विवाहपछि अमेरिकामा बस्दै आएका छन् । सञ्चार माध्यमहरुमा विभिन्न कारणले चर्चामा आइरहने यो जोडी फेरि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । भाइरल हुनुको मुख्य कारण यतिवेला चाहिँ...
काठमाण्डु, १ चैत – नपाली कथानक चलचित्र ‘अघोरी’ को शुभमुहर्त गरिएको छ । बिहीबार भद्रकाली मन्दिरमा चलचित्रको स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मी शाह लगायत कलाकारले कार्यक्रममा मुहूर्त सट दिएका छन् । विलभ्ड इन्टरटेन्मेन्टबाट राधादेवी कटुवालले...
काठमाण्डु, १ चैत – वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’ले आफ्नो प्रदर्शन मिति एक हप्ता पछि सारिएको छ । वैशाख १३ गते नै हलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जरस् इन्ड गेम’ रिलिज हुने पक्का छ । यसै चलचित्रको कारण दाल भात तरकारीले...
काठमाण्डु, ३० फागुन – धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलमा मंगलवार र बुधवार धुर्मुस सुन्तली श्रमदानमा ब्यस्त भए । बालुवा बोक्ने , मसला बनाउने, जस्तापाता बोक्दा उनीहरु हौसिएका थिए ।...
एजेन्सी – बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालका साथ यसै वर्षको अन्त्यमा विवाह गर्ने भएका छन् । यतिबेला अभिनेता वरुण धवन फिल्म ‘कलंक’ का कारण व्यस्त छन् । यही अप्रिल १७ मा फिल्म ‘कलंक’ रिलिज भएपछाडि वरुण धावन विवाहको तयारीमा लाग्ने बताइएको छ...
काठमाण्डु, ३० फागुन – चितवनको भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि अभियन्ता तथा कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)ले आर्थिक सहयोगको घोषणा गरेका छन् । बिहीबार (आज) परेको छोरी सुबिहानीको जन्मदिनको अवसरमा यो जोडीले १ लाख ११ हजार १ सय...