रंग-तरङ

लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

२०७५ फागुन २२ गते ११:०५

रुपन्देही, २२ फागुन – ‘मौका मिल्दा गीत गाउन झरौँ है, गीत सङ्गीतको जगेर्ना गरौँ है’ बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको...

अक्षय कुमारले आफ्नै शरिरमा आगो लगाए !

२०७५ फागुन २२ गते १०:२८

एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षय कुमार आफ्नै शरिरमा आगो लगाएका छन् । उनले हालै मुम्बइमा भएको एक कन्सर्टमा सहभागी हुँदा आफ्नै शरिरमा आगो लगाएर र्याम्प गरेका हुन् । उनको उक्त र्‍याम्प सामान्य थिएन । उनले गरेको उक्त र्‍याम्प सामाजिक सञ्जालमा भाइरल भइरहेको छ...

युवतीलाई प्याड प्रयोग गर्न सिकाउँदै प्रियंका कार्की

२०७५ फागुन २१ गते १३:४८

धनुषाधाम, २१ फागुन – आयंका फाउण्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । फाउण्डेशनले हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण...

जब राजेश हमाल शिव महादेव बने…

२०७५ फागुन २० गते ११:३५

काठमाण्डु, २० फागुन – नेपाली चलचित्रका महानायक राजेश हमालले पनि आज शिव रात्री मनाएका छन् । उनले भगवान शिवको स्वरुपमा आफ्नो ट्रोल बनेको तस्वीर सामाजिक सञ्जालमा पो गर्दै शुभकामना दिएका हुन् ।  उनका फ्यानहरुले महादेवको फोटो बनाएर ट्रोल बनाए तर, हमालले त्यसलाई रमाइलो मानेर...

आलिया भट्ट सगरमाथा चढ्ने पहिलो भारतीय महिला !

२०७५ फागुन २० गते ११:२२

एजेन्सी । बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् । अरुणिमा सिंहाको बायोपिकका लागि आलिया तयार भएकी हुन् ।अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा एक किताब प्रकाशित गरेकी छिन् । ‘बर्न एगेन टु दि माउन्टेन’...

मलाइका अरोडा र अर्जुन कपुरले लगनगाँठो कस्दै

२०७५ फागुन १८ गते १७:२६

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेका छन् । अहिलेसम्म दुवैले आफूहरु प्रेम सम्बन्धमा भएको जानकारी पनि सार्वजनिक गरेका छैनन् । तर, दुवैबीचको निकटता र रोमान्टिक ट्युनिङ निकै बढेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार दुवैले...

अक्षयकुमारले १ सय नव दम्पतीहरुलाई १–१ लाख रुपैयाँ सहयोग दिने

२०७५ फागुन १८ गते १६:०३

एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षयकुमार केही समय यता सामाजिक चेतनायुक्त चलचित्रमा देखिएका छन् । तर आलोचना गर्नेहरुले उनका यी चलचित्रलाई प्रोपागाण्डा भने पनि उनले सामाजको नजरमा गलत भनिएका कतिपय कुराहरुलाई आफ्ना चलचित्रका कारण सहज बनाइदिएका छन् । उनी चुरोटले स्वास्थ्यमा पार्ने असर, ट्राफिक...

काश्मिर हमलाबारे फिल्म बनाउन बलिउडमा होडवाजी !

२०७५ फागुन १८ गते १३:५९

एजेन्सी – भारत पाकिस्तानबीचको तनाव जारी रहेका बेला बलिउडमा राष्ट्रवादी फिल्मको शीर्षक कब्जा गर्ने होडबाजी नै चलेको छ । पुलवामा हमलापछि भारत र पाकिस्तानबीच तनाव हालसम्म पनि हटेको छैन । यसैक्रममा पछिल्लो दुई–तीन दिनमा ‘इण्डियन मोशन पिक्चर्स प्रोड्यूसर्स एसोसिएशन (एम्पा)’ को कार्यालयमा बलिउडका कयौँ...

कार्तिक र सारा एक साथ रोमान्स गर्दै

२०७५ फागुन १८ गते १२:१४

एजेन्सी – शुक्रबारबाट प्रदर्शनमा आएको ‘लुका छुपी’ सिनेमाका मूख्य अभिनेता कार्तिक आर्यनले आफ्ना प्रिय निर्देशक इम्तियाज अलिको एक सफल सिनेमाको सिक्वलमा काम गर्ने पक्का भएको छ । कार्तिकले करिब १० वर्ष अघि रिलिज भएको अलि निर्दे्शित ‘लब आजकल’को सिक्वलमा काम गर्ने भएका हुन् ।...

सुरज थापाको हवाईजहाजमा ऋचा शर्मा !

२०७५ फागुन १७ गते १७:४५

काठमाण्डु, १७ फागुन – गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । नेपाली हरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ भने गीतमा प्रकाश नेपालीको संगीत रहेको छ । गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ...

निककी पूर्व प्रेमिका माइली साइरसले प्रियंकालाई ‘कमेन्ट’मार्फत के भनिन् ?

२०७५ फागुन १६ गते १७:०६

एजेन्सी – बलिउडकी चर्चित नायिका प्रियंका चोपडा हालै भ्यानिटी फेयर अस्कर आफ्टर पार्टीमा देखिएकी थिइन् । ब्ल्याक एली गाउनमा प्रियंका निकै आकर्षक देखिएकी थिइन् । प्रियंका आफ्ना श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा पुगेकी थिइन् । प्रियंकाको यो लुकले त्यहाँ उपस्थित मानिसलाई मात्र प्रभावित गरेन,...

अन्ततः प्रियंका चोपडा माइत फर्किइन्

२०७५ फागुन १६ गते ११:५२

एजेन्सी – अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकाबाट भारत फर्किएकी छिन् । हलिउड गायक तथा अभिनेता निक जोन्ससँग बिहे गरेपछि केही समय पतिको घरमा रहेकी उनी हालै भारत फर्किएकी हुन् । पति निकको साथमा भारत फर्किएपछि उनले सोसल समडियामा केही फोटो सेयर गरेकी छिन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us