जब राजेश हमाल शिव महादेव बने…

काठमाण्डु टुडे २०७५ फागुन २० गते ११:३५ मा प्रकाशित

काठमाण्डु, २० फागुन – नेपाली चलचित्रका महानायक राजेश हमालले पनि आज शिव रात्री मनाएका छन् । उनले भगवान शिवको स्वरुपमा आफ्नो ट्रोल बनेको तस्वीर सामाजिक सञ्जालमा पो गर्दै शुभकामना दिएका हुन् । 

उनका फ्यानहरुले महादेवको फोटो बनाएर ट्रोल बनाए तर, हमालले त्यसलाई रमाइलो मानेर सामाजिक सञ्जालमा शिवरात्रीको शुभकामना दिए । पछिल्लो समय हमाल ट्रोलको शिकार बन्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us