रंग-तरङ

प्रियंका र आयुष्मान बने खानेपानी मन्त्रालयको महिनावारी स्वच्छता दूत

२०७५ फागुन १४ गते १६:२२

काठमाण्डु, १४ फागुन – खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नुपरेको समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कार्की र जोशीलाई स्वच्छता दूतमा नियुक्त गरेको हो । मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट...

राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाण्डु कलाकार समाज प्रथम

२०७५ फागुन १४ गते १४:२९

रोल्पा, १४ फागुन – फागुन १० देखि रोल्पा सदरमुकाम लिवाङमा शुरु भएको राष्ट्रियस्तरको दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाण्डुले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ । यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका समन्वय समितिले प्रतियोगिताको...

कास्मिर बम ब्लाष्टलाई भारतीय कलाकारले गरे स्वागत

२०७५ फागुन १४ गते ११:५१

एजेन्सी – भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिरमा गरेको बम आक्रमणको भारतीय कलाकाहरूले स्वागत गरेका छन् । मंगलबार बिहान ३ः३० बजे भएको आक्रमणमा आतंककारीको अखडा ध्वस्त भएको र करिब तीन सय आतंककारी मारिएको बताइएको छ । उक्त आक्रमणको बलिउड कलाकारहरू अभिनेता अजय देवगण,...

श्रीदेवीले लगाएको सारी लिलामीमा !

२०७५ फागुन १३ गते १२:११

एजेन्सी – बलिउडकी चर्चित स्वर्गिय अभिनेत्री श्रीदेवीको सारी लिलामीमा राखिएको छ । श्रीदेवीको मृत्यु भएको एक वर्षपछि उनका श्रीमान् बोनी कपुरले उनले लगाएका सारी लिलामीमा राखेका हुन् । लिलामीबाट प्राप्त हुने रकम भने उनले एक च्यारेटी शोका लागि दान गर्ने भएका छन् । श्रीदेवीले...

प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्तामा नियुक्त

२०७५ फागुन १३ गते १२:१०

काठमाण्डु, १३ फागुन – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो । अभियानताको रुपमा नियुक्त भएका...

ओस्कार अवार्ड ‘ग्रिन बुक’लाई

२०७५ फागुन १३ गते ११:५४

काठमाण्डु, १३ फागुन – विश्वको चर्चित ओस्कार अवार्ड अन्तर्गत सवोत्कृष्ट चलचित्रको अवार्ड ‘ग्रिन बुक’ले हात पारेको छ । अहिले जारी अवार्डमा अमेरिकी चलचित्र ‘ग्रिन बुक’लाई सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको हो । २०१८ मा प्रदर्शनमा आएको जीवनीमा आधारित कमेडी–ड्रामा चलत्रिचलाई पिटर फरेल्लीले निर्देशन गरेका...

भिडियोमा यस्तो देखियो ‘अदालत’को ‘तीन पाने’

२०७५ फागुन १३ गते ११:३८

काठमाण्डु, १३ फागुन – फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीत सार्वजनिक भएको छ । आइटम गीतमा नायिका सुष्मा कार्की फिचर्ड छिन् । आगामी फागुन २४ गतेबाट रिलिज हुने फिल्मको यो गीत अन्य आइटम गीत भन्दा फरक रहेको...

सोनाक्षीले धोका दिएपछि प्रमोदले विष पिए !

२०७५ फागुन १२ गते १४:१०

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हासहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नयाँ दिल्लीमा आयोजित इण्डिया फेशन एण्ड ब्युटी अवार्ड कार्यक्रममा सोनाक्षीले अग्रिम भुक्तानी लिएर उपस्थित नभएपछि आयोजकले ३२ लाख रुपैयाँ क्षतिपूर्ती माग्दै प्रहरीमा मुद्दा दर्ता गरेको हो । प्रहरीकाअनुसार सोनाक्षीका साथै ट्यालेन्ट...

लोक दोहोरी गीतको उपाधि गोर्खालाई

२०७५ फागुन १२ गते १२:३२

बलेवा, १२ फागुन – बागलुङ को बलेवामा जारी प्रथम बलेवा महोत्सवको अवसरमा आयोजित लोक दोहोरी गीत प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले जितेको छ । शनिबार भएको अन्तिम चरणको प्रतिष्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङलाई पछि पार्दै गोरखाले उपाधि...

कार पार्किङ स्थलमै प्रियंका र निकले ‘चुम्बन’ गरेपछि…

२०७५ फागुन १२ गते १२:०९

एजेन्सी – केही समय अगाडि विवाह बन्धनमा बाँधिएका अमेरिकी गायक निक जोनस र बलिउड अभिनेत्री प्रियंका चोपडाका केही तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । गत शुक्रबार एक कार पार्किङ स्थलमा खुलेआम जोन र प्रियंका चुम्बन गरेको तस्बिर सार्वजनिक भएका थिए । बेलायती...

कमल थापा गीत स‌ंगीतमा, ल्याए नयाँ गीतिसंग्रह

२०७५ फागुन १२ गते ११:३५

काठमाण्डु, १२ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले रचना गरेको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ को शनिबार लोकार्पण भएको छ । राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाबाट संयुक्तरूपमा गीतिसंग्रहको विमोचन गरिएको थियो । ‘जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो...

सोनाक्षीले ३७ लाख भारु ठगेपछि…

२०७५ फागुन १२ गते १०:५३

एजेन्सी – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध भारतीय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्ला प्रहरीमा उजुरी परेको छ । सोनाक्षीसहित ५ जना विरूद्ध ठगीको मुद्दा दर्ता भएको हो । गत २४ सेप्टेम्बरमा दिल्लीमा आयोजित एक कार्यक्रममा पैसा लिएर प्रस्तुति दिन नपुगेपछि उनी लगायतका विरूद्ध ठगीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us